All Posts By कोशी प्रेस

    Showing २,५५१-२,५६० of १२,८३२ items.
  • विपि कोईरालाको शालिकमा माल्यार्पण गर्दै चुनावि अभियानमा कांग्रेसका सुजेन्द्र

    धरान । सुनसरी क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्गले सोमवार नेपाली कांग्रेसका संस्थापक महामानव बिपि कोईरालाको शालिकमा माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेका छन् । धरान - १३ स्थित विपि पार्कमा पुगेर विपि कोईरालाको पुर्णकदको शालिकमा नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्ग समानुपातिक उम्मेद्वार निर्मला गुरुङ्ग राई सहितको टोलीले माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेको थियो ।निष्ठा तथा इमान्दार छबिका युवा उम्मेद्वार रुपमा छवि बनाएका सुजेन्द्र तामाङ्गको हार्दिकता सहितको चुनावि अभियान , योजना बाचा र घरदैलो कार्यक्रमसंगै परिकृत नेपाली कांग्रेस प्रतिको जन लहरको कारण

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ९५५ पटक पढिएको
  • अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

    इटहरी ।  मोरङको बिराटनगर महानगरपालिका(१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ३० मिलिग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका(३ मंगलबारे बस्ने २२ वर्षीय अमित धिमाल र २७ वर्षीय रबिन लिम्बु रहेका छन् ।  इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।९८ प ७२१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।त्यसतै, सुनसरीको धरान उपमहानगरपालिका(९ बगैँचा लाइनबाट नियन्त्रित

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २०० पटक पढिएको
  • विराटनगरका सहकारी सुधारमा महानगरपालिकाको कडाइ

    इटहरी । मोरङको विराटनगर महानगरपालिकाले अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका सहकारी संस्थामाथि नियमन कडाइ गरेको जनाएको छ । महानगरले दर्ता भएका सहकारीलाई कानुनी मापदण्डअनुसार सञ्चालन गराउन सक्रिय अनुगमन थालेको र नियमविपरीत कार्य गर्ने संस्थालाई कानुनी दायरामा ल्याइएको मेयर नागेश कोइरालाले बताउनुभएको हो ।  महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै उहाँले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउने नीति स्पष्ट रहेको बताउनुभयो । निम्न तथा मध्यम वर्गीय परिवारको बचत परिचालन र आयआर्जन वृद्धिमा सहकारी प्रभावकारी माध्

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १९६ पटक पढिएको
  • प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुल्यो

    इटहरी । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो ।यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्र्दै आएका छन् । 

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २६६ पटक पढिएको
  • भोजपुरमा हिउँदेबाली पानी अभावमा, खोलानाला सुक्दा र भूमिगत पानी घट्दा किसान चिन्तित, उत्पादनमा नोक्सानीको जोखिम बढ्दै

    इटहरी ।  हिउँदे वर्षा नहुँदा भोजपुरका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गरे । खेतीका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल बनेको छ । खोलानाला सुक्दै जानु र भूमिगत पानीको सतह घट्नुले सिँचाइ गर्न कठिनाइ भइरहेको किसान बताउँछन् । यस वर्ष समयमै पानी नपरे हिउँदे बालीको उत्पादन घट्ने किसानको भनाइ छ ।कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार खडेरीको असर जिल्लाभर देखिन थालेको छ । केन्द्रका प्राविधिकहरूले सम्

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ४३२ पटक पढिएको
  • पूर्वी तराईमा जुट प्रशोधनमा यान्त्रिकीकरणको सुरुआत, किसानलाई प्रविधिबाट प्रोत्साहन

    इटहरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुवात गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो ।जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए । अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुटखेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास म

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २२२ पटक पढिएको
  • कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ स्थित कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । माघ २९ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा समापन भएको हो । हसनपुर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ हसनपुर भलिबल टिम विजेता बनेको हो । आमचोक गाउँपालिका ८ हैखाराङ भलिबल टिम उपविजेता बनेको हो । त्यस्तै महिला तर्फ हतुवागढी ५ होम्ताङ महिला भलिबल टिम विजेता र धनकुटाको साँगुरी गढी गाउँपालिकाबाट सहभागी टाङ्केरा महिला भलिबल टिम उपविजेता बनेको हो । प्रतियोगितामा पुरुषतर्फ विजेता

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २३२ पटक पढिएको
  • रास्वपा सुनसरी–२ का उम्मेदवार लालबि क्रम थापाको चुनावी अभियान तीव्र

    इटहरी । आगामि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल बिक्रम थापा यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै जनतासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहनुभएको छ । सोमबार उम्मेदवार थापाले इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम, टोलभेला तथा र्यालीमार्फत् मतदातासँग संवाद गर्दै थापाले विकास निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताउनुभएको छ । उहाँले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, कृषि आधुनिकीकरण, युवालाई रोजगारी सिर्जना तथा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ । थ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३२४ पटक पढिएको
  • इलामको पश्चिमी क्षेत्रलाई लक्षित गर्दै दुई करोडको लगानीमा निर्मित नयाँ भवनबाट इलाका प्रशासन कार्यालय मङ्गलबारे सञ्चालनमा

    इटहरी । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको नयाँ भवनबाट आजदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारेले प्रशासनिक काम सुुरु गरेको छ ।भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा भर्खरै निर्माण सम्पन्न गरिएको भवनबाट काम सुुरु गरिएको कार्यालयका शाखा अधिकृत कमलप्रसाद भट्टराईले बताउनुभयो । यसअघि भाडामा रहेको कार्यालय अबदेखि आफ्नै भवनमा सरेको र जिल्लाका पश्चिमी क्षेत्रमा रहेका पालिकाहरू देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष सेवा पाउने जनाइएको छ । कार्यालयबाट नागरिकता बनाउन

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २४२ पटक पढिएको
  • झापामा भदौ २४ गते भएको जेनजी’ आन्दोलनमा लुटिएको ९ एमएम पेस्तोलसहित दुई पक्राउ

    इटहरी। झापामा भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने कार्यमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्ने क्रममा २२ वर्षीय सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा ९ एमएमको पेस्तोल एक थान, म्याग्जिन एक थान र ४० राउन्ड गोली बरामद गरेको प्रहरीको भनाइ छ । उक्त हतियारबारे अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झा

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३१९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]