All Posts By कोशी प्रेस

    Showing ३,४८१-३,४९० of १२,८५५ items.
  • लोमसले उत्पादन गरेको सिटामोल र क्युरेक्सको रेक्सामोल बजारबाट फिर्ता गर्न निर्देशन

    काठमाण्डौ । औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीले उत्पादन गरेका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सूचनामार्फत् लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएको औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो । लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन ९ब्याच नं। सिटी २७२३० बजारबाट फिर्ता अर्थात् ९रिकल० गर्न भनिएको छ । त्यस्तै विभागले क्युरेक्सले उत्पादन गरेको रेक्सामोल औषधी न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । क्युरेक्सले उत्पादन गरेको रेक्सामोल ९पारासिटामोल ट्याब्लेट० को ब्याच नम्बर टिआरए

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • १९३ पटक पढिएको
  • युनीकम नेपाल सुनसरी द्वारा ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनीकम नेपाल) सुनसरी जिल्ला कार्यसमितिद्वारा आयोजित ‘Training on Collective Bargaining & Negotiation Skill’ कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमका सभापति युनीकम नेपाल सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दंगाल रहनुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भीम पौडेल रहेका थिए।त्यसैगरी विशेष अतिथि तथा कोशी प्रदेश सामाजिक सुरक्षा कोष कार्यालय प्रमुख दीपकराज भट्ट, झापा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे, युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेल, युनिकम नेपाल मोरङ–सुनसरी–झापा नगर इ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ६५८ पटक पढिएको
  • ताप्लेजुङको भन्ज्याङ बजारमा आगलागी, ५० लाख बढीको क्षति

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । शुक्रबार करिब साढे ४ बजेको समयमा लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी भएको प्रहरी निरीक्षक जट्टा शंखर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरको टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको छ । उक्त घरमा सिदिङ्वा गाउँपालिकाको क्वाटर समेत रहेको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो प्रह

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २४२ पटक पढिएको
  • पुर्खौली पेसालाई निरन्तरता,आचुङ्मा भोटेको १६ वर्षको जडीबुटी यात्रा

    इटहरी ।  सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा नै हो । जिजुबाजेदेखि बुबाआमासम्मकै पुस्ताले जडीबुटी सङ्कलन तथा बिक्री गर्दै आएको परम्परालाई उहाँले निरन्तरता दिइरहनुभएको बताउनुभयो । पहिला हिउँद सुरु भएपछि लेकाली क्षेत्रमा पाइने जडीबुटी बोकेर बुबाआमाले कुम्लोमै बोकेर महिनौ दि

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २५० पटक पढिएको
  • बोराबाँधको रौनक, सूर्यास्तसँगै बढ्दो पर्यटन

    इटहरी । पूर्वसन्ध्याको दृश्यावलोकनका लागि पछिल्लो समय सप्तकोशी किनारमा मानिसको भिड लाग्न थालेको छ । किनार क्षेत्रबाट देखिने सूर्यास्तको दृश्य, बालुवाका कण र पानीमा पर्ने सूर्यका सुनौलो किरणका निकै मनमोहक हुने भएकाले बोराबाँधमा मानिसको भिड लाग्ने गरेको हो । सुनसरीको वराहक्षेत्र–२ र ६ को सिमानामा पर्ने बोराबाँध क्षेत्रले अहिने छुट्टै पहिचान बनाउन थालेको छ । स्थानीय युवाको पिकनिक स्पट, टिकटक र फोटो खिच्नेको आकर्षक क्षेत्रका रूपमा रहेको बोराबाँधले परिचय बनाउन थालेको छ । उदाउँदो सूर्यको झुल्को हेर्न इलामको श्रीअन्तु पुग्ने पर्यटक सूर्यास्तको मनोरम दृश्य हेर्न कोशी किनारको बोराबाँध आउने गरेको स्थानी

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • २३५ पटक पढिएको
  • वराहक्षेत्र नगर अस्पतालमा आधुनिक भिडियो एक्स-रे उपकरण

    वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले नया आधुनिक भिडियो एक्स-रे उपकरण खरिद गरेर सञ्चालनमा ल्याएको छ । नगर अस्पतालको आन्तरिक स्रोतबाट खरिद गरिएको उक्त आधुनिक भिडियो एक्स-रे मेसिनको शुक्रवार उद्घाटन गरिएको छ । अस्पतालले ३८ लाखमा खरिद गरेको भिडियो एक्स-रे उपकरणको उद्घाटन नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , इलका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिवस कुबँर , नगर अस्पतालका निमित्त

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ४४३ पटक पढिएको
  • राष्ट्रिय मावि आइडलको उपाधि अस्मिता, शिक्षा र कृजलले जिते

    इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ‘राष्ट्रिय मावि आइडल’ को उपाधि नृत्यतर्फ कक्षा १२ की अस्मिता पराजुलीले जितेकी छन् । यस्तै, गायन तर्फ कृजल रिजाल र साहित्यतर्फ शिक्षा भट्टराईले उपाधि जितेकी छन् । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेकोमा शुक्रबार भएको अन्तिम फाइनलमा दर्शकको भोटका आधारमा नृत्यतर्फ पाँच जनालाई पछि पार्दै अस्मिताले उपाधि जितेकी हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । नृत्यतर्फ

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ४८९ पटक पढिएको
  • एमाले ताप्लेजुङमा सर्वसम्मत प्रतिनिधि चयन

    इटहरी । ताप्लेजुङबाट नेकपा ९एमाले० को ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने १२ जना महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन हुनुभएको हो । एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन० अनुसार तोकिएको १२ जना महाधिवेशन प्रतिनिधिका लागि शुक्रबार सहमति जुटेको छ । महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत हुनेमा खुलातर्फ अनन्तबहादुर साँवा, दीपेन्द्र पोमु, घनेन्द्र मादेन, छत्रपति प्याकुरेल, प्रकाश राई ९कैलास० र ज्ञानेन्द्र लावती रहनुभएको छ । यस्तै, महिलातर्फ रनमाया गुरुङ, मीनाकुमारी केदेम, टीका सुवेदी भट्टराई र प्रमिला खनाल चयन हुनुभएको छ । युवातर्फ

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २७७ पटक पढिएको
  • विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन

    इटहरी । यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा यातायात व्यवस्था विभागको ‘सर्भर’ प्रणालीमा क्षति पुगी रोकिएको सेवा पुनः सञ्चालनमा आएको हो । विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिनुभयो ।  उहाँले कार्यालयले चालक अनुमतिपत्रका लागि लिखित तथा ‘ट्रायल’ परीक्षा सुरु गरेको बताउनुभयो । कार्यालयले गत भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कट्टालगायत सेवा सुरु गरे पनि सवारीचालक अनुमतिपत्रसम

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • २५९ पटक पढिएको
  • विद्यालय बिवाद अनियमितता आरोप निराधार

       पीडित भनिएको व्यक्तिले  पैसा नपाएको भने पनि उसले पैसा बुझिलिएको सहितको कागजपत्रका  साथै अदालती प्रक्रियामा रहेको विषय भएको कागजपत्र विद्यालय प्रशासनले उपलब्ध गराएकोले कोशीप्रेसले विवादित विषयलाई हटाइएको जानकारी गराइन्छ पाठक वर्गको पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं  ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • ३८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]