All Posts By कोशी प्रेस

    Showing ३,६०१-३,६१० of १२,८५७ items.
  • इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति

    इटहरी । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ । पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ । जिल्लाका ४१ सहकारीमा आबद्ध किसानको चिया बगानमा क्षति पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण चार चिया किसान परिवारको घरमा पूर्ण र १८ परिवारको घरमा आंशिक क्षति भएको छ । राईले चियाका लागि कुनै राहत र अनुदानको काम स्थानीय, प्रदेश र सङ्घ कुनै पनि तहका सरकारबाट नभएको बताउनुभयो । यता जिल्लाको क

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • १६६ पटक पढिएको
  • ताप्लेजुङबाट चार शङ्कास्पद जिप पक्राउ

    इटहरी। ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो जिप पक्राउ परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको संयुक्त निगरानीमा उक्त बोलेरोहरु पक्राउ परेका हुन् । फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट चेक जाँचको क्रममा चार वटा बलेरो जिप नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ना। १ ज १५८३ नम्बरको गाडी नम्बर यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा नदेखिएका कारण नियन्त्रणमा लिइएको हो । यस्तै को। १ ज ११११ नम्बरको बोलेरोको सवारी

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • १६३ पटक पढिएको
  • भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण

    इटहरी ।  नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो । गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर  जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उहाँले जानकारी दिनुभयो । यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • १७३ पटक पढिएको
  • भवन निर्माण रोकिँदा दोहमना प्रहरी भाडाको सटरमै

    इटहरी । कुनै समय मोरङ जिल्लाकै चर्चित प्रहरी थानाका रूपमा रहेको मोरङको रङ्गेली–९ स्थित इलाका प्रहरी कार्यालय दोहमनाका प्रहरी भाडाकोे सटर कोठाभित्र बसेर शान्तिसुरक्षामा खटिएका छन् । सय वर्ष पुरानो मोरङकै पुरानो बजार दोहमनामा रहेको तत्कालीन प्रहरी चौकीलाई २०४८ सालमा इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको थियो । पुरानो भवन जीर्ण भएपछि कोशी प्रदेश सरकारले अढाई करोडको डिपिआर निर्माण गरी भवन निर्माण प्रव्रिmया अघि बढाएको थियो तर पहिलो किस्तामा ५१ लाख रुपियाँ विनियोजन भई टेन्डरमार्फत ३७ लाख रुपियाँमा कार्यालयको जग निर्माण भइसकेको छ । नगरपालिकाले घरभाडा तिरेर प्रहरी राखिरहेको जानकारी दिँदै शान्तिसु

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • २०८ पटक पढिएको
  • ताप्लेजुङमा भीषण आगलागी ,चार घर पूर्ण रूपमा जलेर नष्ट

    इटहरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। राति करिब ११ बजे सुरु भएको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा ल्याइयो। आगलागी कसरी सुरु भयो भन्ने प्रारम्भिक कारण खुल्न सकेको छैन । रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन्। इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूरै जलेका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट भएकै क्षति करोडौंमा पुगेको छ। मानवीय क्षति भने भएको छै

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • २५० पटक पढिएको
  • “महाधिवेशन टर्दै कांग्रेस अस्तित्व संकटतर्फ : नेतृत्व–कार्यकर्ता अविश्वासको गहिरो दुरि बढ्दै”

    ✍️विश्व प्रकाश तिम्सिना(शर्मा)नेपाली कांग्रेस युवा नेता(झापा)आगामी चुनावको घडी नजिकिँदै गर्दा संस्थापन पक्षले नियमित वा विशेषमहाधिवेशन कुनै पनि तत्काल गर्न नसकिने निष्कर्ष निकालेपछि नेपाली कांग्रेसभित्रको असन्तोष चरम बिन्दुमा पुगेको छ । नेतादेखि सामान्य कार्यकर्तासम्म, सबैको मुखमा एउटै प्रश्न छ—यदि चुनाव अघि महाधिवेशन नै हुँदैन भने पार्टीको अस्तित्व के बाँच्छ ? चुनावपछि महाधिवेशन गर्ने प्रस्तावले त झनै कार्यकर्ताको मनोबल भंग गरिदिएको छ । उनीहरू ठोकुवासाथ भन्छन् चुनावपछि नेतृत्व फेरिने ग्यारेन्टी छैन, फेरि उहीँ पुरानै अनुहारहरू पार्टीको भाग्य लेख्न फर्कने हुन् भने कांग्रेसको औचित्य नै शून्य बन्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ४६३ पटक पढिएको
  • अर्जुनधारा–३ मा किसानमैत्री कार्यक्रमअन्तर्गत मेसिन वितरण

    इटहरी । अर्जुनधारा नगरपालिका–३, खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्य किसानलाई मकै रोप्ने मेसिन वितरण गरेको छ ।संस्थाका अध्यक्ष कृष्णप्रसाद दङ्गालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा मेसिन हस्तान्तरण गरिएको हो । नगर प्रमुख गोम्देनले संस्थाका ज्येष्ठ सदस्य गोपिकृष्ण पराजुली र अन्तर समूह–३ (घ) की अध्यक्ष उर्मिला खतिवडालाई मेसिन वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । अध्यक्ष दङ्गालका अनुसार सहकारीको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एक समूह–एक मकै रोप्ने मेसिन वितरण गरिएको हो ।  सहकारीमा आबद्ध २३४७ शेयर सदस्यलाई ४४

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • २८१ पटक पढिएको
  • इटहरी–२ मा १०८ शिवलिङ्ग स्थापनाको आय–व्यय विवरण पनि सार्वजनिक

    इटहरी | त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा इटहरी–२, सुनसरीस्थित माया घर नेपालको नजिक निर्माण गरिएको १०८ शिवलिङ्ग स्थल भव्य कार्यक्रमसहित सम्पन्न गरिएको छ। केन्द्रको केन्द्रीय समितिको अभिभावकत्व तथा कोशी प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा धार्मिक तथा सांस्कृतिक महायज्ञमार्फत शिवलिङ्ग स्थापना तथा प्राण–प्रतिष्ठा सम्पन्न भएको हो।भक्तपुरमा निर्मित नेपाली शैली झल्कने कलात्मक इटाको आसन तथा नेपालकै कालीगण्डकी क्षेत्रका शिलाबाट बनेका १०८ शिवलिङ्गहरूको प्राण–प्रतिष्ठा कार्यक्रम २०७१ कात्तिक १४ देखि २१ गतेसम्म सञ्चालन गरियो। असार शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ४७६ पटक पढिएको
  • लक्ष्यको ५६ प्रतिशत मात्र राजस्व संकलन,आन्दोलन र बाढीले बिराटनगर भन्सारको आम्दानी प्रभावित

    इटहरी । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०८२÷८३ को कार्तिक महिनामा लक्ष्यको करिब ५६ प्रतिशत मात्र भन्सार राजस्व संकलन गरेको छ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०८२÷८३ को साउन महिनामा लक्ष्यको ७८ प्रतिशत, भाद्र महिनामा लक्ष्यको ८० प्रतिशत, असोज महिनामा लक्ष्यको ८२ प्रतिशत राजस्व संकलन गरेको थियो । कार्तिक महिनामा ३ अर्व ५६ करोड ५८ लाख रुपैया लक्ष्य तोकिएकोमा १ अर्ब ९८ करोड ४६ लाख रुपैया भन्सार राजस्व संकलन गरेको छ । जेनजी आन्दोलनको प्रभाव एवम् असोजमा आएको बाढी पहिरो र डुबानका कारण राजस्व संकलन लक्ष्य अनुसार हुन नसकेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३७९ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिका १ स्थित महादेवथान गुफामा आयोजित बाला चतुर्दशी मेला सम्पन्न

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका १ स्थित महादेवथान गुफामा आयोजित बाला चतुर्दशी मेला सम्पन्न भएको छ । रामप्रसाद राई गाउँपालिका, पौवादुङ्मा र हतुवागढी गाउँपालिकाको सङ्गम स्थल कावा खोला किनारमा रहेको महादेवथान गुफा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल हो । हतुवागढी गाउँपालिकाको लगानीमा गुफा सम्म पुग्ने कच्ची  सडक विस्तार र गुफा वरिपरि रेलिङ निर्माण गरिएको छ । बाला चतुर्दशी तिथिको अवसरमा महादेवथान संरक्षण समितिले सञ्चालन गरेको दुई दिने मेला मंगलबार बिहान पितृको सम्झनामा सतबिज छरेर समापन गरिएको हो । परापूर्वक काल देखि पुजापाठ गरिदै आएको सो स्थानमा सुरक्षा खतरा भएसँगै विगत १८ वर्ष पुजापाठ स्थग

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • ३०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]