All Posts By कोशी प्रेस

    Showing ३,६६१-३,६७० of १२,८५७ items.
  • धरान मन्टेश्वरी एकेडेमीले मनायो आफ्नो तेस्रो जेष्ठ नागरिक दिवस

    इटहरी | धरान मन्टेश्वरी एकेडेमीले आफ्नो तेस्रो जेष्ठ नागरिक दिवस उत्साहपूर्वक सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएर जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गरे।कार्यक्रममा विद्यार्थीहरूले नेपाली परम्परागत नृत्य, नाटक, गीत–संगीत, कविता वाचनलगायतका प्रस्तुति प्रस्तुत गरे। विद्यालयमा अध्ययनरत बालबालिकाले नै सम्पूर्ण कार्यक्रम सञ्चालन तथा संयोजन गरेका कारण कार्यक्रम अझै रोचक र शिक्षाप्रद बनेको थियो। अभिभावकहरूले आफ्ना सन्तानको प्रस्तुति अवलोकन गर्दै अभिभावकहरूले विद्यालयको शिक्षणस्तर, वातावरण र व्यवस्थापकीय कार्यशैलीप्रति प्रशंसा व

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • ३९६ पटक पढिएको
  • इटहरीमा लायन्स क्लब अफ इटहरी मनकामना, न्यू भिजन र लियो क्लबको संयुक्त पदस्थापन सम्पन्न

    इटहरी । इटहरीमा लायन्स क्लब अफ इटहरी मनकामना, लायन्स क्लब अफ इटहरी न्यू भिजन तथा लियो क्लब अफ इटहरी मनकामनाको संयुक्त पदस्थापन तथा चार्टर प्रस्तुतिकरण समारोह सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल जिल्ला ३२५–जी का गभर्नर बाबरजंग थापाले नयाँ पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए। सो अवसरमा उनले जीवनमा विभिन्न काम गरिए पनि सेवा मुलक कार्यहरूले मात्र जीवनलाई सार्थक बनाउने बताए। उनले तत्कालीन अध्यक्ष भारती श्रेष्ठको कार्यकालको प्रसंसा गर्दै नयाँ नेतृत्वलाई सेवाको अभियानलाई निरन्तरता दिन आह्वान गरे।लायन्स क्लब अफ इटहरी मनकामनाको २०२५/२६ कार्यकालका लागि अध्यक्षमा सिनेट रिजाल

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ३०२ पटक पढिएको
  • धरानमा मर्यादित महिनावारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

    धरान | “मर्यादा , समान्ता र मानवअधिकारका लागि मर्यादित महिनावारी" भन्ने नाराका साथ मर्यादित महिनावारी सम्बन्धी अभिमुखिकरण  कार्यक्रम आज धरानको सरस्वती मा वि मा सफलतापूर्वक आयोजना गरिएको छ। दक्षिण गोलार्दिया मर्यादित महिनावारी संजाल र राधा पौडेल फाउन्डेसनको सहकार्यमा आयोजित यस कार्यक्रमले कक्षा ४ देखि १० सम्मका ५०० भन्दा बढी विद्यार्थीहरूलाई एकसाथ ल्याएको थियो।कार्यक्रमले समाजमा महिनावारी सम्बन्धी रहेका गलत धारणाहरू (मिथ्या ) हरुलाई चिर्दै सहि भाष्य निर्माण गर्न ' महिनावारी विभेदको  विभिन्न स्वरूप नाम र प्रकारलाई छलफल गर्दै समाज रुपान्तरण गर्न मानव अधिकार प्रवर्धन  गर्दै महिनावार

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ४४५ पटक पढिएको
  • सरसफाइ मजदुरहरुले न्युनतम ज्याला समेत नपाएको गुनासो

    धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभीत्र सरसफाई गर्ने सरसफाइ मजदुरहरुले आफुहरुले सरकारले निर्धारण गरेको न्युनतम ज्याला लगायत श्रम ऐनले व्यवस्था गरेको आधारभूत सेवासुविधाहरु नपाएको गुनासो गरेकाछन् ।  बिहिबार मजदुर नेता भीमज्वाला राई सहितको टोलीसंग छलफल गर्दै आफुहरुलाई न्यायदिलाइदिन समेत अनुरोध गरेकाछन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष राई सहित प्रतिष्ठानभीत्र कार्यस्थल पुगेका मजदुर नेताहरुसंग सफाई मजदुर भीम लिम्बूले भने एक त राज्यले तोकेको तलब पाएकाछैनौँ त्यसमाथि तलब कहिल्यै महिना मर्नेवित्तिकै

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ५४७ पटक पढिएको
  • बर्जुमा सामुदायिक बिद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८२ सुरु

    बर्जु (सुनसरी) — बर्जु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८२ औपचारिक रूपमा सुरु गरिएको छ।कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष नितुकुमारी चौधरीले गर्नुभयो भने उद्घाटन सत्रको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत,शिक्षा शाखा प्रमुख हेमराज दाहाल, निर्णायकमा प्राध्यापक रमेश पाण्डे सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम अन्तर्गत विद्यार्थीहरूबीच वक्तृत्व कला, चित्रकला, हस्तलेखन, हाजिरी जवाफ, हिज्जे प्रतियोगिता तथा कविता वाचन जस्ता प्रतियोग

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • ८११ पटक पढिएको
  • फागुन २१ मा मध्यावधि चुनावको चर्चा तीव्र : जनताले अब के खोज्दैछन्?

    विश्व प्रकाश तिम्सिनानेपाली कांग्रेस(झापा),युवा नेतानेपालको राजनीतिक तापक्रम फेरि बढ्दैछ। पछिल्लो राजनीतिक घटना क्रम पछि प्रधानमन्त्रीको राजीनामापछि बनेको अन्तरिम सरकारले देशलाई अस्थिरताबाट स्थायित्वतर्फ लैजान सक्ने कि फेरि चुनावको बाटो रोज्ने — यही बहस अहिले देशभर छाएको छ। सत्ता समीकरणहरू फेरबदल भइरहेका छन्, दलभित्र गुटबन्दी अझै उस्तै छ, र सडकमा जनभावना फेरि परिवर्तनको स्वरमा गुन्जिरहेको छ।फागुन २१ गते मध्यावधि निर्वाचन हुने सम्भावनाले राजनीतिलाई नयाँ दिशा दिनसक्ने अनुमान गरिँदैछ। निर्वाचन आयोगले प्रारम्भिक तयारी थालेको बताइए पनि दलहरूबीच सहमति अझै बनेको छैन। तर जनतामा भने “यो पटक केही नयाँ ह

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ६९९ पटक पढिएको
  • सुनसरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित हुलाकी राजमार्गको भुटाहा पुल नजिक ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार दुवै घाइते भएका थिए । घाइतेमध्ये मोटरसाइकल चालक भोक्राहा–४ का ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार भोक्राहा–२ की करिब ४० वर्षीया रसिदा खातुनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको थियो । उपचारको क्रममा खातुनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । चालक मेहताको भने

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४३० पटक पढिएको
  • सांस्कृतिक धरोहर सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियानको थालनी

    इटहरी ।  मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले हराउँदै गएको सांस्कृतिक धरोहर सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ । आधुनिक युगका डिजिटल मनोरञ्जनका साधन टेलिभिजन, युट्युब, अनलाइन खेल, स्मार्ट फोन० मा रमाइरहेको नयाँ पुस्ताका किशोरीलाई यस समूहका आमाहरूले आफ्नै संस्कृतिसँग जोड्ने काम गरिरहनुभएको छ ।  मनोरञ्जन र सञ्चारका साधन नहुँदा, विवाह, व्रतबन्ध र धार्मिक मेलामा गाउँघरमा रातभर बालन र सङ्गिनी खेल्दै रमाउने चलन थियो । रात काट्न पुरुषले बालन र महिलाले सङ्गिनी नाचेर आफ्नो संस्कृति जोगाउने काम गर्थे । अहिले ती परम्परा हराउँदै गएका छन् । यस्तो अवस्

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४०६ पटक पढिएको
  • ताप्लेजुङमा अवैध काठसहित सात ट्रक नियन्त्रणमा

    इटहरी । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सिदिङ्वा गाउँपालिका–४ स्थित साब्लाखु जिरोप्वाइन्टबाट अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा मङ्गलबार बिहान करिब ११ बजे प्रहरी चौकी साब्लाखुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा नियमित सवारी चेकजाँच गर्ने क्रममा ट्रकहरूको डाला ९लोड० मा राखिएको उत्तिस प्रजातिको गोलिया काठ फेला पारेपछि नियन्त्रणमा लिएको छ । साब्लाखुबाट पाँचथरको थर्पुतर्फ जाँदै गरेका ती ट्रकहरुले आवश्यक कागजातहरू, रूख कटान आदेशपत्र वा अन्य अनुमति प्रमाणपत्रहरू

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४८९ पटक पढिएको
  • फाल्गुनन्द लिङ्देनको एक सय एकचालिसौँँ जन्मजयन्ती ,सहिष्णुता, एकता र सद्भाव अनुकरणीय

    इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औँ जन्मजयन्ती विविध कार्यव्रmम गरेर मनाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरुका सत्य, अहिंसा र नारी सम्मानको शिक्षालाई प्रदेशको नीति र व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँका अनुसार फाल्गुनन्दले प्रचार गरेको सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने सन्देश आजको समाजका लागि अझ सान्दर्भिक बनेको चर्चा गर्नुभयो । समाज सुधारमा बाल्यकालदेखि सव्रिmय रहनुभएका महागुरुको जीवन नेपाली समाजका लागि स्थायी प्रेरणा बनेको उहाँको भनाइ छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश स

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • २१७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]