All Posts By कोशी प्रेस

    Showing ४,५०१-४,५१० of १२,९०९ items.
  • प्रिमियर वायर्सलाई बिआइएस प्रमाणपत्र, भारत निर्यात सहज

    इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित प्रिमियर वायर्सले भारतीय ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) बाट गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा उत्पादन हुने विद्युतीय तार निर्यात गर्ने पहिलो उद्योगले बिआइएस पाएको हो । मोरङको बुढीगङ्गा गाउँपालिकामा शारडा समूहद्वारा सञ्चालित यस उद्योगले उत्पादन गर्दै आएको प्रिमियर वायर्स भारतमा बिक्रीका लागि सहज बाटो खुलेको सञ्चालकले बताएका छन् । उद्योगका सञ्चालक उद्योगी पवन शारडाका अनुसार भारतमा कुनै पनि वस्तु निर्यात गर्दा बिआइएस अन्तर्गत आइएस (इन्डियन स्ट्यान्डर्स) अनिवार्य छ । त्यही सहज निर्यातका लागि त्यहाँको कानुनी बाटो अपनाएको उहाँले बता

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • २५७ पटक पढिएको
  • जातीय विभेद चिर्दै सरस्वती विश्वकर्मा सफल दुग्ध उद्यमी

    इटहरी । मोरङको केराबारी–३, फूलबारी टोलकी सरस्वती विश्वकर्माले दुध सङ्कलन र बिक्री गर्न थाल्नुभएको पाँच वर्ष भयो । २३ वर्षको उमेरमा दुध सङ्कलन तथा बिक्री सुरु गर्नुभएकी सरस्वतीलाई जातीय छुवाछुतबाट माथि उठ्न कठिन सङ्घर्ष गर्नु प¥यो । साना छोरा साथसाथै लिएर काम गर्नुपर्ने बाध्यता, समाजको जातीय विभेदका कारण दुध व्यापारमा समस्या, आर्थिक कठिनाइ र हतोत्साहित गर्नेको आवाजसँग सधैँ जुधिरहनु प¥यो  । यी सबै समस्यालाई  चिर्दै उहाँ अहिले समाजमा स्थापित दुग्ध व्यवसायी बन्नुभएको छ । गणतन्त्र आए पनि समाजमा जातीय चेतना नआएको पीडा सरस्वतीले लामो समय भोग्नु प¥यो ।  व्यवसायमा तीन÷चार लाख रुपियाँ लगानी फस

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • ३९१ पटक पढिएको
  • भारतमा उसु प्रतियोगितामा इटहरीका खेलाडीको चमक : ५ स्वर्ण, २ कांस्य पदक

    इटहरी | भारतको नर्थ बेङ्गलोरमा सम्पन्न उसु कुङफु च्याम्पियनसिप–२०२५ मा इटहरी उसु क्वानका खेलाडीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। प्रतियोगितामा इटहरीका पाँच खेलाडीले स्वर्ण पदक र दुई खेलाडीले कांस्य पदक जित्दै नेपालको प्रतिनिधित्वलाई गौरवान्वित बनाएका छन्।सेप्टेम्बर २ देखि ४ तारिखसम्म चलेको उक्त प्रतियोगितामा कोच दीपक कार्कीको नेतृत्वमा सहभागी टोलीले उत्कृष्ट प्रदर्शन गरेको थियो। बिहीबार स्वदेश फर्किएका विजयी टोलीलाई कोशी प्रदेश उसु महासङ्घका प्रदेश सदस्य लोकेन्द्र कोइरालासहित पदाधिकारीहरूले स्वागत तथा बधाई दिएका छन्।स्वर्ण पदक विजेता खेलाडीहरूमा अनीश राई, अबिन राई, अम्बिका कार्की, सलीना भु

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५४५ पटक पढिएको
  • राष्ट्रिय बाल दिवसमा अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

    इटहरी | राष्ट्रिय बाल दिवसको अवसरमा प्रभात सामुदायिक युवा क्लबले अन्तरविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको छ। कार्यक्रममा सरकारी तथा निजी गरी १४ वटा विद्यालयको सहभागिता रहेको थियो।प्रतियोगितामा बालजरण विद्यामन्दिर प्रथम, जनता मा.वि. द्वितीय र सुनाखरी मा.वि. तृतीय स्थान हासिल गरेका छन्। विजयी विद्यालयलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद राशिबाट सम्मान गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि रूपमा वडा नं. ८ का वडाध्यक्ष तथा क्लबका निवर्तमान अध्यक्ष नविनजंग कार्की उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथि रूपमा महिला तथा बालबालिका शाखा अधिकृत गीता कटेलको उपस्थिति रहेको थियो। त

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ४५७ पटक पढिएको
  • इटहरीमा पैगम्बर मुहम्मद (स.) को १५०० औं जन्मजयन्ती र्यालीमा नेपाल तरुण दल इटहरीद्वारा पानी र जुस वितरण

    इटहरी । नुरी जामा मस्जिद, इटहरीले आयोजना गरेको पैगम्बर हजरत मुहम्मद (स.) को १५०० औं जन्मजयन्तीको र्याली कार्यक्रममा नेपाल तरुण दल इटहरीका पदाधिकारीहरूले मुस्लिम समुदायसँग हर्षोल्लासपूर्वक सहभागिता जनाएका छन्।कार्यक्रमका क्रममा नेपाल तरुण दलका पदाधिकारीहरूले सहभागीहरूलाई पानी र जुस वितरण गर्दै एकताको सन्देश पनि दिएका थिए।सो अवसरमा नेपाल तरुण दल इटहरीका उपाध्यक्ष मनिश चौधरीले यो सहभागिताले सम्प्रेषणमा धार्मिक सद्भाव र सहअस्तित्वको सन्देश जाने बताएका छन्। त्यस्तै, अध्यक्ष अनिश सुवेदीले सबै धर्म, संस्कृति र समुदायबीच आपसी मेलमिलाप र सद्भावना प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बता

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ९२१ पटक पढिएको
  • इटहरीमा प्रिमियम इलेक्ट्रिक कार ‘Deepal S05’ सार्वजनिक

    इटहरी | अन्तर्राष्ट्रिय अटो ब्रान्ड Changan ले नयाँ मोडल ‘Deepal S05’ (डिपाल एस जिरो फाइब) कार नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त तथा आकर्षक डिजाइनमा निर्मित उक्त इलेक्ट्रिक कार अब इटहरीस्थित Deepal को शो–रूममा बिक्रीका लागि उपलब्ध भएको छ।Deepal S05 कम्पनीको नयाँ उत्पादनमध्ये एक हो, जसमा उन्नत डिजाइन, उच्च प्रविधि, बलियो प्रदर्शन, दीर्घ दूरीको यात्रा क्षमता र भरपर्दो सुरक्षा प्रणाली जस्ता विशेषता समावेश गरिएको छ। यो ब्रान्ड अन्तर्गत नेपालमा उपलब्ध हुने पहिलो इलेक्ट्रिक कारमध्ये एक हो।इटहरी ब्रान्चका सञ्चालक राधा ढकालका अनुसार, यो कार नेपाली ग्राहकका लागि आकर्षक विकल्पका र

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५०२ पटक पढिएको
  • मानव बेचबिखन विरुद्ध सबै एकजुट हुँनुपर्ने

    इटहरी । नेपालमा हुने विभिन्न मानव तस्करी तथा बेचबिखन विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्ने धनकुटाका स्थानिय सरकोकारवाला हरुले बताएका छन् । शुक्रबार मानव बेचबिखन विरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा गरिएको एक कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन्। नेपालमा विभिन्न प्रलोभन देखाएर जागिर तथा अन्य देशमा काम दिलाउन लैजान्छु भनेर मानव बेचबिखन गर्ने गरेको पाइएको छ । जागिर लगाईदिन्छु भनेर पशु झै बेचबिखन गरेकाले त्यस्तालाई जन्मकैद सजाय हुनुपर्ने सहभागिहरुको माग रहेको छ । धेरै जसो महिलाहरु आर्थिक रुपले कमजोरी भएका कारण पैसको प्रलोभनमा पर्ने भएकाले मानव तस्करीको जालोमा फसेको पाईएको धनकुटा नगरपालिका उप–प्र

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • २३६ पटक पढिएको
  • सिप्रिङका डम्बरबहादुर मगरको अन्त्येष्टि,दुई छोरीबाट दागबत्ती

    इटहरी । गत भदौ ४ गते कुवेतमा मृत्यु भएका धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको बिहीबार अन्त्येष्टि गरिएको छ । धनकुटाका महालक्ष्मी नगरपालिका–४, दमारस्थित अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो । मगरको शवलाई उहाँका दुई छोरीले दागबत्ती दिनुभयो । गत १३ गते महालक्ष्मी नगरपालिकाले मगरको शव नेपाल झिकाउन कागजात पठाएको थियो । श्रीमान्को मृत्युको खबर सुनेर विद्या मगरको भदौ ७ गते मृत्यु भयो । पारिवारिक स्रोतका अनुसार कुवेतमा भएको विषाक्त मदिरा सेवनको घटनामा पर्नु भएको थियो । विषाक्त मदिरा सेवनबाट गम्भीर बिरामी पर्नु भएका मगरको उपचारको क्रममा भदौ ४ गते मृत्यु भएको खबर आएको स्थ

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ३४७ पटक पढिएको
  • खोटाङमा नेपाल रेडक्रस स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम

    इटहरी । नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसका अवसरमा खोटाङमा आज आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल र जुनियर रेडक्रम सर्कल ९जुरेस० सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङको संयुक्त आयोजनामा दिक्तेलबजारस्थित रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा ८० जनाले रगत दान गरेका हुन् । कार्यक्रममा रक्तदाताले दान गरेका रगतमध्ये पाँच पिन्ट दिक्तेलस्थित रक्त सञ्चार केन्द्रमा राखिएको र बाँकी ७५ पिन्ट भक्तपुर ब्लड बैंक पठाइएको युरेस दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुष राईले जानकारी दिनुभयो । रत्नपार्कमा बि

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ४४३ पटक पढिएको
  • कोशी राजमार्ग रानी–धरान खण्ड सडक डिभिजनलाई हस्तान्तरण

    इटहरी । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–सुनसरी धरानसम्मको ४२ किलोमिटरमध्ये ३२.८ किलोमिटर सडक हस्तान्तरण भएर सडक डिभिजन कार्यालय विराटनगर मातहत आएको छ । उत्तर–दक्षिण कोशी सडक योजना अन्तर्गत रानी–धरान खण्ड छ लेन राजमार्ग विस्तार आयोजना कार्यालय इटहरीबाट सडक डिभिजनमा हस्तान्तरण भएको हो । छ लेन सडक आयोजना इटहरीका इन्जिनियर तथा सूचना अधिकारी दुर्गा मण्डलका अनुसार ९५ प्रतिशत भौतिक प्रगति र ९४ प्रतिशत प्रगति भइसकेको छ । उहाँका अनुसार अब सुनसरीको दुहबीमा एक हजार आठ सय मिटर, तरहराको जङ्गल खण्डमा पाँच किलोमिटरमा अझै काम चालु छ । ठेक्का रकम आठ अर्ब ८४ करोडमध्ये अब ४० करोड भुक्तानी दिन बाँकी रहेको

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]