All Posts By कोशी प्रेस

    Showing ४,८७१-४,८८० of १२,९०९ items.
  • इटहरीका सडकमा खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएपछी स्थानिय आफै निस्किए मर्मतमा, निजि खर्चबाट गिट्टि झारेर खाल्डो पुर्दै पुर्ण गौतम

    इटहरी । इटहरीस्थित बिपि चोक क्षेत्रमा सडकमा भएको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएपछी स्थानिय पुर्ण गौतमले निजि खर्चमा सडक मर्मत गर्नुभएको छ  । इटहरी ६ का स्थानिय वासिन्दा गौतमले जनप्रतिनिधीको बाटो हेर्नुभन्दा आफ्नो ठाउको काम आफै गर्नुपर्छ भनेर निजि खर्चमा गिट्टि झारेर खाल्डो पुर्नुभएको छ  ।  बिपी चोक क्षेत्र भएर दैनिक सयौं साना–ठूला सवारीसाधन आवतजावत गर्दै गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै उहाँ आफै कुटी लिएर खाल्डो पुर्न लाग्नुभएको हो । बर्षामा हिलाम्मे हुने गरेको इटहरीमा बेला बेला सडककै जरजर अवस्थाका कारण सवारी आवागमनमा समस्या हुदै आएको छ । सडकको यो अवस्थालाई मध्यनजर गर्दै

    • प्रकाशित मितिः साउन २२, २०८२
    • १,१६२ पटक पढिएको
  • मिक्लाजुङको कालिका मा.वि.बाट कक्षा १२ सिभिल ईन्जिनियरिङमा सतप्रतिशत सफलता

    इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री कालिका सामुदायिक माध्यमिक विद्यालय, धोवेनीबाट कक्षा–१२ को परीक्षामा सहभागी भएका सिभिल ईन्जिनियरिङ समूहका ३७ विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयमा अध्ययन गरेका यस समूहका सबैले ग्रेडेड प्रणाली अनुसार सतप्रतिशत नतिजा हासिल गरेका हुन् । यसका साथै शिक्षा र वाणिज्य संकायका विद्यार्थीहरू पनि सफल भएका छन्। मिक्लाजुङ गाउँपालिकाभरि सिभिल ईन्जिनियरिङ पढाइ हुने एक मात्र विद्यालयका रूपमा श्री कालिका मा.वि. स्थापित छ । मिक्लाजुङका ९ वटै वडाबाट विद्यार्थीहरू यो विषय अध्ययन गर्न आउने भएकाले गाउँपालिकाले विशेष बस सेवा उपलब्ध गराएको विद्यालय प्रशा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ३६५ पटक पढिएको
  • इटहरीमा नेपाल आदिवासी जनजाति महासंघको इटहरीको ३१ औं विश्व आदिवासी कार्यक्रम हुने

    इटहरी  | नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगर समन्वय परिषद् सचिवालयको आयोजनामा यही साउन २४ गते शनिबारका दिन ३१ औं विश्व आदिवासी दिवस इटहरीमा झाँकी र सांस्कृतिक उत्सवसहित मनाइने भएको छ।संघले बिहीबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्राकृतिक श्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP / ILO-169 सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ दिवस मनाइने जानकारी गराएको हो।संघका अनुसार यो दिवस आदिवासी जनजातिहरूको गौरवमय इतिहास, मौलिक अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका लागि मात्र नभई आत्मनिर्णयको अ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ८५० पटक पढिएको
  • इटहरीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य रथयात्रा हुँदै

    इटहरी – श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा इटहरीको राधाकृष्ण शिव मन्दिरमा भदौं १ गते भव्य रथयात्रा आयोजना हुने भएको छ। मन्दिर संचालक समितिको व्यवस्थापनमा हुन लागेको यो रथयात्रा इटहरीवासीका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ।मन्दिर परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै समितिका पदाधिकारीहरूले साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी मनाइने र भोलिपल्ट भदौं १ गते रथयात्रा आयोजना गरिने जानकारी गराएका छन्।रथयात्रा मन्दिरबाट सुरु भई इटहरी मुख्य चोक, पश्चिम ट्राफिक प्रहरी कार्यालय, पेट्रोल पम्प हुँदै पुनः मुख्य चोक, आर्मी व्यारेक, बसस्टेण्ड, मिलनचोक हुँदै राधाकृष्ण शिव मन्दिरमै आएर समापन गरिन

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ५०३ पटक पढिएको
  • एक्सपर्ट एजुकेशन धरानको २२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

    धरान | उच्च शिक्षाकालागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एक्सपर्ट धरानको आफ्नै कार्यालय भवन परिसरमा सम्पन्न रक्तदानमा ५१ प्रिन्ट रगत सङ्कलन भएको एक्सपर्टका ब्राण्ड कोअर्डिनेटर विमल पराजुलीले जानकारी दिनु भयो ।नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहायतामा सम्पन्न रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, इक्यान पूर्वाञ्चल अध्यक्ष रवीन्द्र निरौला लगायत

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ६७४ पटक पढिएको
  • CFMOTO 450SR-S नेपाली बजारमा सार्वजनिक, मूल्य रु १३.४९ लाख

    इटहरी / CFMOTO Nepal ले आफ्नो नयाँ संस्करणको 450SR-S प्रिमियम स्पोर्ट्स बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधिसहित आएको यो बाइकको मूल्य रु १३.४९ लाख तोकिएको छ।यो बाइकमा 449.5cc को ट्विन-सिलिन्डर इनलाइन, लिक्विड-कुल्ड, 4-स्ट्रोक DOHC इञ्जिन जडान गरिएको छ, जसले ९,५०० RPM मा ५१ hp पावर र ७,५०० RPM मा ४० Nm टर्क प्रदान गर्छ। Euro V+ उत्सर्जन मापदण्ड अनुसार बनेको बाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक, स्लिपर क्लच, छ-स्पीड गियरबक्स, र डुअल-च्यानल ABS जडान गरिएको छ।नयाँ अपडेट अनुसार, 450SR-S मा अपग्रेड गरिएको स्विङआर्म र पहिलेको २२०mm को साटो २४०mm ठूलो रियर डिस्क ब्रेक राखिएको

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ६४८ पटक पढिएको
  • BYD Atto 1 नेपाली बजारमा सार्वजनिक

    इटहरी  / लामो समयदेखि प्रतिक्षामा रहेको BYD Seagull, जसलाई नेपाली बजारमा BYD Atto 1 नाम दिइएको छ, NAIMA Nepal Mobility Expo 2025 मा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। यो इलेक्ट्रिक गाडी दुई फरक भेरिएन्टमा उपलब्ध गराइएको छ, जसको मूल्य क्रमशः रु २८.९५ लाख र रु ३२.९९ लाख तोकिएको छ।BYD Atto 1 को Dynamic भेरिएन्ट मा ३०.०८ kWh क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले WLTP अनुसार २३० किलोमिटर रेन्ज दिन्छ। उस्तै, Premium भेरिएन्ट मा ३८.८८ kWh ब्याट्री रहेको छ जसले ३०० किलोमिटर रेन्ज प्रदान गर्छ।नेपालमा Cimex Inc. को आधिकारिक बिक्रि वितरणमार्फत उपलब्ध हुने यस गाडीको बुकिङ NAIMA Auto Show 2025 को अवस

    • प्रकाशित मितिः साउन २२, २०८२
    • ५९९ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिका वडा नं. ८ मा गरिबी निवारणका लागि प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

    सुनसरी | बराहक्षेत्र नगरपालिका वडा नं. ८ को सभाहलमा गरिबी निवारण, लघु उद्यम विकास तथा सिप वृद्धि लक्षित "प्रविधि हस्तान्तरण कार्यक्रम" मेडपा (MEDPA) को आयोजनामा सम्पन्न भएको छ। यस अवसरमा वडा अध्यक्ष रोशन खड्का ले गरिबी न्यूनीकरणका लागि वडाले निरन्तर सिप विकास तालिमहरू प्रदान गर्दै आएको बताए।  उनले भने, "वडाभित्र गरिबी निवारण गर्न बजेट र सेवा सुविधा अहिले अपर्याप्त छन्। तर, हामीले प्रत्येक वर्ष विभिन्न सिपमूलक तालिमहरू दिएर वडावासीलाई रोजगारीमा सक्षम बनाउने प्रयास गरिरहेका छौं। आगामी दिनहरूमा पनि वडाको क्षमताअनुसार जनताको सेवा निरन्तरता कायम राख्ने छौं।"  कार्यक्रममा वडा सदस

    • प्रकाशित मितिः साउन २१, २०८२
    • ४८१ पटक पढिएको
  • इटहरीका मेयरको आलोचना गर्ने युवती प्रहरी नियन्त्रणमा

    इटहरी /  इटहरी उपमहानगरपालिकाका नगर प्रमुखप्रति सामाजिक सञ्जालमार्फत आलोचना गरेपछि स्थानीय युवती ताजिना बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले अभिव्यक्ति स्वतन्त्रताको सवालमा नयाँ बहस सुरु गरिदिएको छ।तीन घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएपछि "आइन्दा मेयरको विरोध नगर्ने" सर्तमा रिहा गरिएको दाबी स्वयं पीडितले गरेकी छन्। घटनाले स्थानीय प्रशासन र प्रहरी निकायको भूमिकामाथि प्रश्नचिन्ह खडा गर्दैछ।के थियो घटनाको पृष्ठभूमि?ताजिना बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमार्फत इटहरीको सडकको दयनीय अवस्थाबारे व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेकी थिइन्। पानी जमेको सडकमा हिँड्दै उनले "चौध अञ्चल

    • प्रकाशित मितिः साउन २१, २०८२
    • २५० पटक पढिएको
  • साजीेलाल माध्यमिक विद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक, ७५.५% विद्यार्थी सफल

    मोरङ | सुन्दरहरैंचा नगरपालिका - ६, दुलारीमा अवस्थित साजीेलाल माध्यमिक विद्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार, विद्यालयद्वारा जारी गरिएको सूचनामा कूल ३ सय ३ जना परीक्षार्थीमध्ये २ सय २९ जना विद्यार्थीहरूले उत्तीर्ण भएका छन् । यसले विद्यालयको समग्र उत्तीर्ण प्रतिशत ७५.५% रहेको पुष्टि गर्दछ । ग्रेड वितरणमा विविधता, विज्ञान समूहमा उत्कृष्ट सफलताप्राप्त नतिजामा शिलशिला सापकोटाले GPA ३.६–४.० (उत्कृष्ट श्रेणी) हासिल गरेका छन् भने, ३६ जनाले GPA ३.२–३.६, ६६ जनाले GPA २.८–३.२, ९८ जनाले GPA २.४–२.८, र २८ जनाले GPA २.०–२.४ बीचमा ग्रेड हासिल गरेका

    • प्रकाशित मितिः साउन २१, २०८२
    • १,२१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]