All Posts By कोशी प्रेस

    Showing ५,०६१-५,०७० of १२,९१९ items.
  • भोजपुरको अधिकांश भूगोलमा अकबरे खुर्सानीको व्यावसाियक खेती

    इटहरी । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे (डल्ले) खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु दुईदेखि चार सयसम्म खुर्सानी बिक्री हुने गरेको छ । स्थानीय कृषक कमला थापाले खुर्सानी बिक्रीबाट घर परिवारका लागि खर्च जोह गर्न सहज भएको बताउनुभयो । उत्पादन भएको खुर्सानीको बजारमा राम्रो माग रहेकाले आफू यसतर्फ लोको उहाँको भनाइ छ । कृषक नभराज फुयालले खुर्सानी बजारको कुनै समस्या नरहेको र ठेकेदारले  बारीबाट किनेर लैजाने गरेको सुनाउनुभयो । भोजपुरको पौवादुङमा गाउँपालिकाको अधिकांश भूगोलमा खुर्सानीको व्यावसाियक

    • प्रकाशित मितिः साउन ८, २०८२
    • २८४ पटक पढिएको
  • इटहरीमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको कोशी प्रदेश कार्यालय स्थापना, चर्तुमास कथा र सत्सङ्ग कार्यक्रम सुरु

    इटहरी । ‘नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम’ भन्ने मूल उद्देश्यसहित स्थापना गरिएको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले इटहरीमा काेशी प्रदेश सम्पर्क कार्यालय स्थापना गरेकाे छ । इटहरी उपमहानगर २ सुकल्प सामुदायिक भवनमा साे कार्यालय स्थापना संगै सञ्चालनमा ल्याइएकाे हाे ।  केन्द्रले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै आगामी याेजना र सञ्चालन भइरहेकाे कार्यक्रमहरू बारे जानकारी गराएकाे छ । २०६६ सालमा स्थापना भएको केन्द्रले  वैदिक सनातन धर्म र अध्यात्मिक चेतनाको प्रसार गर्ने  आत्मसाक्षात्कारमार्फत मानव जीवनलाई सार्थक बनाउने कार्यलाई मूल ध्येय मानेको पत्रकार सम

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३०८ पटक पढिएको
  • सहारा नेपाल साकोस मंगलवारे सेवा केन्द्रद्वारा दुर्गा मन्दिरलाई पोडियम हस्तान्तरण

    मोरङ / सहारा नेपाल साकोसको मंगलवारे सेवा केन्द्रले उर्लावारी–३ स्थित दुर्गा मन्दिरलाई पोडियम हस्तान्तरण तथा वित्तीय विवरण सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न गरेको छ।दुर्गा मन्दिरको सभाहलका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत १ थान पोडियम हस्तान्तरण गरिएको र हालसम्मको सेवा केन्द्रको आर्थिक अवस्था तथा गतिविधिबारे प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिनुभयो।कार्यक्रम उर्लावारी–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सेवा केन्द्रले हाल १० करोडभन्दा बढी ऋण लगानी, करिब ९ करोड बचत संकलन गर्दै वित्तीय साक्षरता, बीमा, मोबाइल बैंकिङ लगायतका सेवा दिइरहेको जनाएको छ।संस्थाको पारदर्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३९३ पटक पढिएको
  • इटहरीमा वडा अध्यक्षसहित स्थानीयद्वारा विद्युत प्राधिकरण झुम्का फ्युज सेवा केन्द्रमा धर्ना

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष प्रभात कुमार आचार्यसहित स्थानीय बासिन्दाहरूले लामो समयदेखि निरन्तर रुपमा आएको विद्युत भोल्टेज समस्या समाधान गर्न माग गर्दै आज इटहरी वितरण केन्द्र अन्तर्गत झुम्का फ्युज सेवा केन्द्रमा धर्ना दिएका छन्।स्थानीय महिला, बालबालिका, युवा तथा अभिभावकहरू मिलेर दिउँसो ३ बजेदेखि ६ बजेसम्म कार्यालय अगाडि धर्नामा बसेका थिए। उनीहरूले राति बत्ती बल्दैन, फ्यान चल्दैन, विद्युतीय उपकरण काम गर्दैनन्, विद्यार्थीहरू पढ्न सक्दैनन् भन्दै पटक–पटक गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका थिए।स्थानीयको आवाजमा ऐक्यबद्धता जनाउँदै वडा नम्बर १७ का अध्यक्ष आ

    • प्रकाशित मितिः साउन ७, २०८२
    • २९१ पटक पढिएको
  • युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा

    इटहरी । ताप्लेजुङमा साढे चार वर्ष अघिदेखि निर्माण गर्न सुरु भएको युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भई बग्ने मेवाखोलाबाट युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले उत्पादन गर्न लागेको ५० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको हो । युनाइटेड मेवाखोला जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत आसलाल केदेम (आशिष) ले निर्माणको काम करिव ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । जनसम्पर्क अधिकृत केदेमका अनुसार आयोजनाको विद्युत गृह र सुरुङको केही काम मात्र बाँकी रहेको छ । उहाँले सम्पन्न हुन

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३२० पटक पढिएको
  • भोटखोलामा पहिरोका कारण पाँच घरपरिवार विस्थापित

    इटहरी । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्ग्खा टोलमा मङ्गलबार राति आएको भीषण पहिरोका कारण पाँच घरपरिवार विस्थापित भएका छन्। गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार ढुङ्गा, माटो र ठूलो ढिस्कोसहित आएको पहिरोले एक घर पूर्ण रूपमा भत्किएको छ भने अर्को एक घर आंशिक क्षतिग्रस्त भएको छ । बाँकी तीन घरहरू उच्च जोखिममा परेका कारण पूर्णरूपमा विस्थापित भएको छ। पहिरोले रञ्जना श्रेष्ठको घर पूर्णरूपमा क्षति भएको अध्यक्ष भोटेले बताउनुभयो । विस्थापित हुनेमा लीलाबहादुर श्रेष्ठको सात सदस्यीय परिवार, लाप्साङ शेर्पाको चार जनाको परिवार, मुस्कान शेर्पाको पाँच जनाको परिवार, सुब्बा श्रेष्ठको तीन सदस्यीय पर

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३७७ पटक पढिएको
  • इलाममा मनाइयो नेवार समुदायले मनाउने गठेमङ्गल

    इटहरी । नेवार समुदायले मनाउने गठेमङ्गलु (नेवारी भाषामा गथामुग) आज इलाममा पनि मनाइएको छ । नेवारी समुदायमा गठेमङ्गललाई दुष्ट आत्मा, राक्षस, भूतप्रेत, महामारी, रोग र अराजकताविरुद्धको विजयको प्रतीक रुपमा मनाइने गरिएको छ । यो पर्व नकारात्मक शक्ति, भूतप्रेत तथा अनिष्ट शक्तिलाई भगाउने सांस्कृतिक परम्पराका रुपमा मान्ने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् । मानिसको आकृति जस्तै  देखिने  काठको पुत्लालाई भूतको पुत्लाको रुपमा बनाइन्छ र यसलाई घरअगाडि वा चोकमा राखिन्छ । नेवारी तान्त्रिक परम्पराअनुसार भूत भगाउने मन्त्र र विधिहरू गर्ने गरिएको इलाम नगरपालिका–५ का पूर्व वडाध्यक्ष ठाकुरनारायण श्रेष्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ४२९ पटक पढिएको
  • प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण

    इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । उहाँका अनुसार घण्टी गेटको उचाइ तीन मिटर र चौडाइ तीन मिटर रहेको छ । यस्तै मन्दिरको मूल गेटदेखि घण्टी गेटसम्म लस्करै घण्टीहरू झुन्ड्याइएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ । यस्तै मन्दिर क्षेत्रमा घण्टी र त्रिशूल पार्क समेत निर्माण गरिएको छ । घण्टीसँगै पुरान

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ४०२ पटक पढिएको
  • ताप्लेजुङबाट गएको आर्थिक वर्षमा झण्डै १४ करोड राजस्व सङ्कलन

    इटहरी । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा झण्डै चौध करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा सङ्घ तथा प्रदेश सरकार मातहतका निकाय अर्थात कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार सङ्घ र प्रदेश दुवैतर्फ कुल १३ करोड ८५ लाख ८४ हजार २६७ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको सहलेखापाल खनालले जानकारी दिनुभयो । खनालका अनुसार सङ्घीय सरकार मातहतका निकायमार्फत १२ करोड ९५ लाख ५३४ रुपिया

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ३०६ पटक पढिएको
  • फक्ताङ्लुङमा बाढीले बेलिब्रिज बगाउँदा यातायात अवरुद्ध

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर कोरिडोर सडक जोड्ने बेलिब्रिज बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । मङ्गलबार राति वर्षासँगै तमोर नदीमा आएको बाढीले मोटर गुड्ने बेलिब्रिज बगाउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार वडा नम्बर ५ तापेथोक र वडा ६ लेलेपको पुछार रानीपुलमा रहेको बेलिब्रिज बाढीले बगाएको हो । भीषण वर्षासँगै तापेथोकको हेल्लोक सिम्बुवा खोलामा आएको बाढीका कारण तमोर नदीमा पानीको बहाब बढेपछि बेलिब्रिज बगाएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । रानीपुलस्थित तमोर नदीको बेलिब्रिज बाढीले बगाएसँगै हाल यातायात स

    • प्रकाशित मितिः साउन ७, २०८२
    • २५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]