All Posts By कोशी प्रेस

    Showing ५,३७१-५,३८० of १२,९४२ items.
  • ठाडो खोलामा नेपाल तरुण दलको अगुवाइमा अस्थायी काठे पुल निर्माण

    पाँचथर | विनाशकारी बाढीले मध्यपहाडी राजमार्ग अन्तर्गत ठाडो खोलामा रहेको पक्की पुल बगाएपछि ओयाम क्षेत्रका सर्वसाधारण तथा विद्यार्थीहरू आवतजावतमा समस्यामा परेका छन्। यही समस्यालाई मध्यनजर गर्दै नेपाल तरुण दल याङवरक गाउँपालिका–३ कार्य समितिले अस्थायी काठे पुल निर्माण गरेको छ।नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री ‘युगपुरुष’ गिरिजाप्रसाद कोइरालाको १०१औं जन्मजयन्तीको अवसर पारेर आयोजित श्रमदान कार्यक्रमअन्तर्गत करिब २५ फिट लामो र करिब १ लाख १८ हजार रुपैयाँ बराबरको काठे पुल निर्माण गरिएको हो। उक्त पुल निर्माण कार्यमा ओयामका सक्रिय युवा तथा अग्रजहरूको उल्लेख्य सहभागिता रहेको थियो।नेपाल त

    • प्रकाशित मितिः असार १९, २०८२
    • १,६५७ पटक पढिएको
  • व्यक्तिगत सरसफाइको प्रवर्द्धनका लागि शौचालय र धारा निर्माण शिलान्यास कार्यक्रम सम्पन्न

    इटहरी | "जहाँ आवश्यकता, त्यहाँ लायन्स" भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ ईटहरी क्रिएटिभ लेडीले लायन्स वर्ष २०२५–२६ को दोस्रो दिन ऐतिहासिक कार्यको सुरुवात गरेको छ। समाजमा बालबालिकाको स्वास्थ्य र व्यक्तिगत सरसफाइप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले क्लबले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा अवस्थित जनता माध्यमिक विद्यालयमा छात्र र छात्राहरूको लागि छुट्टाछुट्टै शौचालय तथा स्वच्छ खानेपानीको सुविधा सम्पन्न संरचना निर्माण गर्ने कार्यको शिलान्यास गरेको हो।उक्त शिलान्यास कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरिएको थियो, जसको प्रमुख आतिथ्य लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का गभर्नर

    • प्रकाशित मितिः असार १९, २०८२
    • ५२७ पटक पढिएको
  • सुनसरीमा ज्यान मुद्दाका फरार पप्पु यादव ९ महिनापछि पक्राउ

    इटहरी ।  ज्यानसम्बन्धी मुद्दामा २४ वर्षभन्दा बढी कैद सजाय तोकिएका सुनसरीका फरार प्रतिवादी २५ वर्षीय पप्पु यादव पक्राउ परेका छन् । पक्राउ परेको करिब ९ महिनापछि प्रहरीले उनलाई इनरुवा नगरपालिका–३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यादव भोक्राहा नरसिंह गाउँपालिका–७ निवासी हुन् । अदालतको फैसला अनुसार सजाय तोकिएपछि उनी लुकीछिपी बस्दै आएका थिए । गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको छ। सुनसरी जिल्ला अदालतले २०८१ साल भदौ २५ गतेको फैसलामार्फत यादवल

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३०३ पटक पढिएको
  • ताप्लेजुङमा ठोस फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन

    इटहरी । ताप्लेजुङमा ठोस फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सुरक्षा निकायसहितका सरोकारवालालाई सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन० ताप्लेजुङले तालिम प्रदान गरेको हो । स्वच्छ तथा सफा वातावरण निर्माणमा टेवा दिने उद्देश्यसहित महासङ्घले सरोकारलालाई तीन दिने तालिम प्रदान गरेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा सुरक्षाकर्मीसहितलाई ठोस फोहोर व्यवस्थापन तथा वातावरण सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । अध्यक्ष ओझाका अनुसार सुरक्षा निकायतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी, फुङ्लिङ नगरप

    • प्रकाशित मितिः असार १९, २०८२
    • २५६ पटक पढिएको
  • उदयपुरको चौदण्डीगढी नगरपालिका द्धारा बजार अनुगमन तीव्र , म्याद गुज्रिएका सामान नष्ट र व्यवसायीलाई जरिवाना

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका मुख्य बजार तथा ग्रामिण क्षेत्र तथा बजारहरुमा अनुगमनलाई तिब्र पारेको छ । पालिकाको बजार अनुगमन टोलीले पालिका भित्रका सबै खाले पसलमा अनुगमन गरेको हो । चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीकान्त चौधरीको नेतृत्वमा नगरपालिका भित्रका बजार क्षेत्रहरुमा अनुगमनलाई तिब्रता दिएको हो । बजार अनुगमन टोलीले एक महिना यता नगरको मुख्य बजारहरु बेल्टार, हडिया, शिवाई, बसाहा, बिरेन्द्रबजार क्षेत्र र ग्रामिण भेगमा रहेका पसलहरुमा समेत अनुगमन गरेको छ । अनुगमन टोलीले पालिका भित्रका किराना पसल, औषधी पसल, होटल लगायत सबै ब्यबसायमा  छड्के

    • प्रकाशित मितिः असार १९, २०८२
    • २७२ पटक पढिएको
  • पथरी शनिश्चरे नगरपालिकाद्वारा स्थानीय सञ्चारकर्मी सम्मानित तथा पुरस्कृत

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले  पथरी शनिश्चरे नगर क्षेत्रमा  विशेष योगदान पु¥याउने र सक्रिय सञ्चारकर्मी तथा सञ्चार माध्यमलाई  सम्मानित तथा पुरस्कृत गरेको छ ।  बिहीबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बीच उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पथरी शनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रही विशिष्ट योगदान पु¥याउनु हुने गोरखापत्र दैनिकका  स्तम्भकार केशव निरौला र ब्लास्ट दैनिकका संवाददाता दिनेश सुब्बालाई  नगद २५ हजार सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । सोही क्रममा,  उत्कृष्ट संञ्चार माध्यम पुरस्कार २०८२ बाट त

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३३७ पटक पढिएको
  • तालको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न

    इटहरी । मोरङको लेटाङ नगरपालिका–१ स्थित राजारानीको संरक्षण तथा सौन्दर्यीकरण कार्य सम्पन्न भएको छ । भौतिक प्रगति शतप्रतिशत पूरा भए पनि वित्तीय प्रगति ७६।४२ प्रतिशत मात्र भएकाले आयोजनाको औपचारिक उद्घाटन भने हुन सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत तालपरिसरको संरक्षण र सौन्दर्यीकरण कार्यव्रmम सञ्चालन भएको हो । लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार कुल लागतको ३५ प्रतिशत नगरले र ६५ प्रतिशत मन्त्रालयले बेहोर्ने गरी आयोजना सञ्चालन भएको हो । राजारानीताल संरक्षण तथा सौन्दर्यीकरण आयोजनाका लागि १२ करोड

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३२८ पटक पढिएको
  • स्थानीय पाठ्यक्रमसहित दसबर्से शिक्षा योजना

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिकाले विद्यालय शिक्षाको १० बर्से शैक्षिक योजनासहित स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले ‘हाम्रो सान, चौदण्डीगढीको पहिचान’ भन्ने आदर्श वाक्यसहितको स्थानीय   र नगरको आगामी १० बर्से शैक्षिक योजना  सार्वजनिक गरिएको हो । चौदण्डीगढी तत्कालीन सेन वंशका राजाले राज्य गरेको ऐतिहासिक महत्व बोकेको आफैँमा एक महत्वपूर्ण स्थल हो । नगरपालिकाको नामकरणसमेत यही ऐतिहासिक गढीकै नामबाट राखिएको छ । नगरपालिकाले सोही ऐतिहासिक गढीको पहिचान स्थापित गर्ने गरी स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको हो । स्थानीय पाठ्यक्रम १० बर्से शैक्षिक योजना बेल्टारमा आयोजित एक का

    • प्रकाशित मितिः असार १९, २०८२
    • ३०२ पटक पढिएको
  • खाँदबारी नगर अस्पतालमा साउनदेखि नियमित सेवा सञ्चालन हुने

    इटहरी । खाँदबारी नगरपालिका–३, मानेभन्ज्याङमा १५ शय्या क्षमताको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ । पांमा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ भन्ने सरकारी नीति कार्यान्वयनका रूपमा नगर अस्पताल घोषणा गरिएको हो । तीन करोड ७३ लाख ५१ हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएपछि एक कार्यक्रमबिच कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रजिअ दिव्यराज पोखरेल लगायतले अस्पतालको उद्घाटन गर्नुभएको हो । नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दि

    • प्रकाशित मितिः असार १९, २०८२
    • २७० पटक पढिएको
  • साथीको कुटपिटबाट झापामा दुई जनाको मृत्यु

    इटहरी ।  झापामा दुई युवाको शङ्काश्पद रुपमा मृत्यु भएपछि प्रहरीले घटनाको विषयमा सुक्ष्म अनुसन्धान सुरु गरेको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीको कुटपिटबाट मृत्यु भएको बताइएको छ । एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते हुनुभइको थियो । घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । साथीसँग झगडा भएको र कुटपिट भएको विषयमा दुबै जनाले परिवारलाई भनेका थिएनन् । थापाको शनिबार र तामाङ्को बुधबार उपचारको क्रममा मृत्यु भएको हो । गत असार ११ गते कुटपीटको घटना भएको थियो ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुटपिटमा संलग्न रहेको आङ्शका

    • प्रकाशित मितिः असार १९, २०८२
    • २३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]