All Posts By कोशी प्रेस

    Showing ५,५८१-५,५९० of १२,९७८ items.
  • धनकुटामा चारवटा सवारी दुर्घटना भएपछि सडक अवरुद्ध

    इटहरी । धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा ईभीसहित चार सवारी साधन ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनापछि कोसी राजमार्ग अन्तर्गतको सो स्थानमा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रहरीले दिएको जानकारीअनुसार बिहान ११ बजेतिर प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रक बिग्रिएर पछाडि सरेपछि प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरमा ठोक्किएको थियो। त्यस टिपरको पछाडि रहेको प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडीलाई ठक्कर दिएको थियो । ईभी गाडी पनि पछाडि रहेको प्रदेश १–०२–००१ क ४८९२ नम्बरको अर्को ट्रकमा ठोक्किएपछि सडक अवरुद्ध भएको हो । धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसा

    • प्रकाशित मितिः असार ९, २०८२
    • २१८ पटक पढिएको
  • मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन

    इटहरी । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१।५६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१–०८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०–०८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार सङ्कलनको लक्ष्य राखिएकोमा ७७।५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०।८१ प्रतिशत अर्थात् आठ अर्ब ७८ करोड २७ लाख

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३२६ पटक पढिएको
  • बजेटजति मन्त्रीले लगेपछि कोसीमा सत्तारूढ दलका सांसदको चर्को असन्तुष्टि

    इटहरी। कोसी प्रदेशसभामा जारी प्रदेश सरकारको बजेटमाथिको विनियोजनमा सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । बजेटमाथिको छलफलमा सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यले बजेटजति मन्त्रीहरूले आफ्नो क्षेत्रतिर लगेर आफ्ना महत्वपूर्ण योजनासमेत काटिएको भन्दै विरोध गरेका छन् । एमाले प्रदेशसभा सदस्य लीलावल्लव अधिकारीले आफ्नो ‘हात जगन्नाथ’ भन्ने शैलीमा बजेट एकातिरमात्र खन्याइएको आरोप लगाए । नीति एकातिर बजेट अर्कोतिर गएको अधिकारीले बताए । बजेटमा नयाँपन नदेखिएको उनको टिप्पणी छ । एमाले प्रदेशसभा सदस्य तारादेवी ढकालले मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्र बजेट पारेको भन्दै यसको सन्देश राम्रो नगएको बताइन्

    • प्रकाशित मितिः असार ९, २०८२
    • २९५ पटक पढिएको
  • चारकोशे जंगलमा कार र राइफल बरामद

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका(५ स्थित अमाहा जंगलबाट प्रहरीले एक थान कार र हतियारसहितको अत्याधुनिक राइफल बरामद गरेको छ। आइतबार मध्यराति जंगली जनावर सिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए। उनका अनुसार सिकारको उद्देश्यले रातको समयमा जंगल पसेका पाँचजना फरार छन्। प्रहरीले घटनास्थलबाट बा ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक राइफल बरामद गरेको हो। गस्ती टोलीलाई देख्नेबित्तिकै कार चालकसहित सबै अभियुक्त भागेका थिए। डीएसपी खतिवडाका अनुसार कारको नम्बरका आधारमा फरार अभियुक्तहरूको पहिचान भइसकेको छ। उनी

    • प्रकाशित मितिः असार ९, २०८२
    • २७८ पटक पढिएको
  • सुनसरीका दुई उद्योगमा दुर्घटना भई दुई कामदार गम्भीर घाइते

    इटहरी । जिल्लाको इनरुवा र दुहबीस्थित दुई उद्योगमा आइतबार छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जना कामदार गम्भीर घाइते भएका छन्। औद्योगिक सुरक्षा उपायप्रति गम्भीर ध्यान नदिँदा यस्ता दुर्घटना बढिरहेका छन् भन्ने तथ्य पछिल्लो घटनाले झनै स्पष्ट पारेको छ। इनरुवा नगरपालिका–५ स्थित हनुमान काठ मिलमा काम गरिरहेका मोरङको बुढीगंगा गाउँपालिका–१, रजानन्द चोकका ४६ वर्षीय दुर्गा भट्टराई काठको मुढा लडेर घाइते भएका हुन्। उनी मुढा सञ्चालनको काममा संलग्न रहँदा अचानक ठुलो काठको मुढा उनको शरीरमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते भट्टराईलाई तत्कालै इनरुवास्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो। तर, त्यह

    • प्रकाशित मितिः असार ९, २०८२
    • २७९ पटक पढिएको
  • सुनसरीमा श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घरेलु हिंसाको घटनामा श्रीमतीको ज्यान गएको छ। श्रीमान सोनिया मुसहरले मादक पदार्थ सेवनपछि आफ्नै श्रीमती ढलिसदा मुसहरलाई कुटपिट गरेका थिए। गत असार ७ गते राति करिब ९ बजेतिर ३० वर्षीय सोनियाले २४ वर्षीया श्रीमती ढलिसदालाई कुटपिट गरेका थिए। मादक पदार्थ सेवन गरेका उनको कुटपिटबाट घाइते भएकी ढलिसदालाई उपचार नगराई घरमै राखिएको थियो। असार ८ गते बिहान ९ः२५ बजे उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी भरौलबाट खटिएको टोली घटनास्थल पुगेको थियो । प्रहरीले कुटपिट गरी कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा सोनियालाई नियन्त्रणमा ल

    • प्रकाशित मितिः असार ९, २०८२
    • २८३ पटक पढिएको
  • कोशी गाउँपालिकाको बजेट ६० करोड नौ लाख

    इटहरी।  सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि ६० करोड नौ लाख ३७ हजार एक सय सात रुपियाँको बजेट प्रस्तुत गरेको छ । कोशी गाउँपालिकाको १९ औं गाउँसभा अध्यक्ष ऐयुब अन्सरीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक विभिन्न विकासात्मक योजनाका लागि रकम विनियोजन गर्नुभएको छ । यसैगरी, अध्यक्ष अन्सारीले विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गर्नुभएको छ । सभामा राजस्व सङ्कलनमा उत्कृष्ट काम गरेको भन्दै कोशी गाउँपालिका १ नम्बर वडा कार्यालयलाई सम्मानित गरिएको छ । सुनसरीको कोशी गाउँपालिकाका ८ वटा वडामध्ये सबैभन्दा धेरै राजस्व सङ्कलन गरेकाले कोशीको १ नम्बर वडा कार्यालयलाई सम्मानित

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३४१ पटक पढिएको
  • भोजपुरको दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण कार्य सुरु

    इटहरी । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो । आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयवासी सूर्य राईले बताउनुभयो । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उहाँको भनाइ छ । यो स्वास्थ्यचौकी नहुँदा विगतमा सामन्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । रामप्रसाद राई गाउँपालिका–८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा सङ्

    • प्रकाशित मितिः असार ९, २०८२
    • २७२ पटक पढिएको
  • ताप्लेजुङका तीन स्थानीय तहले बजेट सार्वजनिक गर्दै

    इटहरी  । ताप्लेजुङका तीन स्थानीय तहले सोमबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै छन् । जिल्लाको मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट सार्वजनिक गर्ने भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेट राजस्व र व्यय अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्दछ । सोही व्यवस्थाअनुसार यहाँका तीन स्थानीय तहले सोमबार आगामी आवको बजेट सार्वजनिक गर्न लागेका हुन् । तीनवटै पालिका ९स्थानीय तह० ले मध्याह्न १

    • प्रकाशित मितिः असार ९, २०८२
    • २१९ पटक पढिएको
  • कोशीटप्पुमा रमाउँदै पुष्पा र अञ्जली

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षको संरक्षणमा रहेका पुष्पा र अञ्जली आरक्षको वातावरण र हेरचाहमा फस्टाएका छन् । दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको एकसिङे दुई वटा गैँडा कोशीटप्पुको वातावरणमा फस्टाएका हुन् । चितवन राष्ट्रिय निकुञ्जबाट २०८० असोज १० गते दुई वटा पोथी गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएका थिए । उहाँका अनुसार यहाँको वासस्थान गैँडाका लागि उपयुक्त छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिको अध्ययनले कोशीटप्पुमा गैँडाका लागि अनुकूल वातावरण रहेको सिफारिस गरेपछि पुष्पा र अञ्जलीलाई त्यहाँ पु¥याइएको थियो । आरक्षभित्रको तीन हेक्टर क्षेत्रफलको इन्क्लो

    • प्रकाशित मितिः असार ९, २०८२
    • १८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]