All Posts By कोशी प्रेस

    Showing ६,३११-६,३२० of १३,००७ items.
  • उदयपुरमा स्कारपियो दुर्घटना: १ जनाको मृत्यु, ६ जना घाइते

    इटहरी । उदयपुरको कटारी नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मे।१ च ३०४० नम्वरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । वैशाख १८ गते अपरान्ह चितवनबाट झापा तर्फ जादै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएकाउनिहरुलाई तत्काल प्रहरीले उद्दार गरी उपचारको लागी कटारी अस्पताल लगेकोमा अस्पताल पुर्‍याउनासाथ झापा दमक नगरपालिका(३ का ५५ बर्षीय माधब बस्नेतको मृत्यु भएको थियो ।गाडीचालक दमक(९ का ३८ बर्षीय देबेन्द्र तामाङलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • २५८ पटक पढिएको
  • ताप्लेजुङको ग्याब्लागाउँमा नागपोखरी लघुजलविद्युत् योजना निर्माण हुँदै

    इटहरी । ताप्लेजुङकै दुर्गम लेलेपको ग्याब्लागाउँको विद्युतीकरणका लागि लघुजलविद्युत् योजना निर्माण हुने भएको छ । पर्यटकीय क्षेत्रका रूपमा समेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्लागाउँमा विद्युत् सुविधा पुर्‍याउन नागपोखरी लघुजलविद्युत् योजना निर्माण गरिने भएको हो । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा पदमार्ग अन्तर्गत ग्याब्लागाउँ पर्छ । यही पर्यटकीय तथा दुर्गम गाउँमा विद्युतीकरणको पहुँच पुर्‍याउन लघुजलविद्युत् योजना निर्माण गर्न लागिएको हो । फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले योजना निर्माण गरिदिने भएको हो । वैकल्पिक ऊर्जा प्रव

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • २६७ पटक पढिएको
  • इलामको सूर्योदय नगरपालिकामा बाह्रै महिना सवारी चल्ने सडक विस्तार, कालोपत्रे चरणमा प्रवेश

    इटहरी ।  इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक एक वटा ‘अल वेदर’ बाह्रमासे सडक निर्माण गरिएको छ । वडा र नगरपालिकाको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचका लागि निर्माण गरिएका बाह्रमासे सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहित बन्न थालेका छन् । सूर्योदय नगरपालिकामा १३।५ किलोमिटर कालोपत्रे, ८३।८ किलोमिटर ग्राभेल र ६६८।९३ किलोमिटर गरी जम्मा ३३३ वटा स्थानीय सडक छन् । नगरले यी सडकलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार किसिमले वर्गीकरण गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । इन्जिनियर सापकोटाका अनुसार नगरभित्र स्ट्

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ३२२ पटक पढिएको
  • झापाका ग्रामीण सडक निरीक्षणमा भौतिकमन्त्री दाहाल

     काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । झापा मेचीनगर क्षेत्रमा सडकहरूको बिहीबार निरीक्षण क्रममा उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका हुन् । सडक सञ्जाल पहुँचले यातायात सुविधामात्र पुग्ने नभई ग्रामीण उपज सहजै बजारसम्म पुग्ने र स्थानीयवासिन्दाको जीवनस्तरमा पनि सुधार हुने उनले विश्वास व्यक्त गरे । सरकारले ग्रामीण अर्थतन्त्र बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने, उत्पादन बजारसम्म ल्याउन सघाउ पुर्‍याउने तथा ठूलो जनसंख्यालाई लाभ हुने योजनालाई प्रा

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • ४०६ पटक पढिएको
  • नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आह्वान

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । बिहिबार बिराटनगरमा कोशी प्रदेश सरकार द्वारा आयोजित कोशी लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गर्नुभयो । कोशी प्रदेश लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै प्रदेशको भौतिक पूर्वाधार र कानुनी संरचना लगानीमैत्री भएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले लगानीको वातावरण स

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • ५१० पटक पढिएको
  • मोरङमा नक्कली नोटसहित एकजना पक्राउ

    इटहरी। मोरङमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१३ बाट भारतीय ५०० दरका सात थान नक्कली नोटसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्ती छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • ३४० पटक पढिएको
  • कोशीमा जुन क्षेत्रमा लगानी गरे पनि वातावरण अनुकूल , प्रधानमन्त्री ओली

    काठमाण्डौ । कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी लगानी सम्मेलन २०८२ शुरू भएको छ । लगानी गर्न समयानुकूल वातावरण छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गरेको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । लगानीका लागि ऐन संशोधन गरेर सहज वातावरण बनाइएको भन्दै उहाँले लगानीको सम्भावना प्रचुर रहेको बताउनुभयो । यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वा

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • ३३५ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित योङ कम्युनिष्ट लिग वाइसिएल नेपालको पालिका कमिटी अध्यक्षमा दिनेश पौडेल चयन

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित योङ कम्युनिष्ट लिग वाइसिएल नेपालको पालिका कमिटी अध्यक्षमा दिनेश पौडेल चयन हुनुभएको छ । नेकपा ९माओवादी केन्द्र० निकट वाइसिएल नेपालको तेस्रो अधिवेशनले पौडेल अध्यक्ष रहेको ५१ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो । पालिका कमिटी उपाध्यक्षमा ज्ञानेन्द्र इधिङ्गो, सन्दिप लिङ्देन, सचिवमा इन्द्र इधिङ्गो, सहसचिव तुलसी लिङ्देन, पुजन सुनुवार र आयुषा मिश्र तथा कोषाध्यक्षमा सन्दिप बानियाँ चयन हुनुभएको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा भएको वाइसिएलको पालिका अधिवेशन माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू, वाइसिएलका जि

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • २९८ पटक पढिएको
  • मोरङको रतुवामाई नगरपालिकाद्वारा नौ जना मोचीलाई श्रमिक दिवसमा सम्मान

    इटहरी । मोरङको रतुवामाई नगरपालिकाले नगरक्षेत्रका मोचीहरूलाई बिहीबार सम्मान गरेको छ । रतुवामाई ७ स्थित सिंजुवा स्वास्थ्य चौकी परिसरमा सडक किनारमा बसेर जुत्ता चप्पल, छाता, टर्च लगायतका सामग्री मर्मत गर्ने नौ जना मोचीहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मान गरिएको हो । सम्मानित हुनेमा बहादुर मोची, भोगेन्दर मोची, गणेशीराम मोची, बेचनलाल मोची, राजकुमार सार्की, सामेल मोची, चतुरमान मोची, विजयकुमार मोची हुनुहुन्छ । सम्मानितहरूलाई नगरप्रमुख नागेश्वरप्रसाद सिंह गनगाई, उपप्रमुख दमयन्ता चुडाल, प्रमुख प्रशासकीय अधिकृत डम्बरुवल्लभ बरालले चार वटा प्लास्टिकका पिरा, ठुलो छाता, टी सर्ट र मर्मत सामग्री

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • २५४ पटक पढिएको
  • विराटनगरमा चार हजार घरको ढल प्रशोधन सुरु, ६३ किमी ढल प्रणाली सञ्चालनमा

    इटहरी । विराटनगर महानगरपालिकामा चार हजार घरबाट निस्केको ढल ट्रिटमेन्ट प्लान्टसम्म पु¥याएर प्रशोधन हुन थालेको छ । विराटनगर–१४ स्थित फोहोर पानी तथा ढल प्रशोधन केन्द्रमा नगरका चार हजार घरको शौचालयसहित फोहोर पानी प्रशोधन हुन थालेको हो । ढल प्रणालीमा विराटनगर महानगरपालिका अन्तर्गतका वडा नं। ६, ७, ८, ९, १०, ११ र १४ का घर जोडिएका छन् । ढल प्रणालीको सेवा क्षेत्रभित्र पर्ने तर यसमा जोडिन प्राविधिक समस्या हुने घरको ढल सक्सन मेसिनमार्फत तानेर त्यहाँ पुग्ने गरेको विराटनगर महानगरपालिका सहरी पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिनुभयो । विराटनगर सहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत तीन अर

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • ४३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]