All Posts By कोशी प्रेस

    Showing ६,४९१-६,५०० of १३,७३९ items.
  • मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

    इटहरी । मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला(४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिनुभयो । पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उहा

    • प्रकाशित मितिः असार १, २०८२
    • ३२२ पटक पढिएको
  • मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

    इटहरी । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो । जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएक

    • प्रकाशित मितिः असार १, २०८२
    • ४७७ पटक पढिएको
  • इटहरी १७ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. १७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम ६ दिन सम्म वडा नं. १७ को कार्यालयको भवनमा हुदै छ।तालिमको उद्घाटन वडा अध्यक्ष प्रभात कुमार आचार्यले गर्नुभएको थियो ।  तालिमको सहजीकरण सिमा बस्नेतले गर्नुभएको हो । तालिममा २८ जना सहभागीहरूको सक्रिय उपस्थिति रहेको छ । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको छ । भने, महिलाहरु धेरै जसो गृहेणीका रुपमा काम गरेर बाहिर गएर स्टेजमा बोल्न नसक

    • प्रकाशित मितिः असार १, २०८२
    • २७९ पटक पढिएको
  • दमकमा चिनियाँ टोली औद्योगिक पार्क अनुगमनमा

    इटहरी । चीन–नेपाल मैत्री औद्योगिक पार्कसम्बन्धी छलफल तथा स्थलगत अनुगमनका लागि चीनको सिजाङ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका निर्देशक याङ याबोको नेतृत्वमा एक उच्चस्तरीय शैक्षिक प्रतिनिधिमण्डल दमक आएको छ । स्थानीय जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग उक्त टोलीले छलफल गरेको बताइएको छ । याङ याबोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा सहायक अनुसन्धान फेलो झाङ जियाङहोङ्ग, गान युए, डे के, झाङ लिली तथा डाक्टर गा जाङबेन सहभागी रहनुभएको पार्कका अध्यक्ष गोविन्द थापाले बताउनुभएको छ । शुक्रबार र शनिबार टोलीले स्थानीय राजनीतिक दलका नेतृत्व र जनप्रतिनिधिसँग छलफल गरेको उहाँले बताउन

    • प्रकाशित मितिः असार १, २०८२
    • १८९ पटक पढिएको
  • भोजपुर पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुट्दै

    इटहरी । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।  यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताउनुभयो । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ  बिरुवा धमाधम विस्तार गरिरहेको उहाँ बताउनुहुन्छ । वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उहाँ भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा  सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको

    • प्रकाशित मितिः असार १, २०८२
    • १७६ पटक पढिएको
  • सामुदायिक विद्यालयले विद्याार्थीबाट शुल्क असुल्न थालेपछि अभिभावक चिन्तित

    इटहरी । उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्को शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत निःशुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका क्रममा सरकारी विद्यालयले चर्को शुल्क लिन थालेका छन् । बालबालिकाका लागि निःशुल्क तथा अनिवार्य शिक्षा भनी नेपालको संविधानमा मौलिक हकका रूपमा उल्लेख गरेको भए पनि अङ्ग्रेजी माध्यमबाट कक्षा शिक्षण गर्ने शिक्षकलाई थप सुविधा दिने बहानामा सरकारी अनुदानमा सञ्चालित विद्यालयले बोर्डिङ स्कुलले झैँ धमाधम शुल्क असुल्न थालेपछि  आर्थिक मारमा परेको अभिभावकको भनाइ छ । यसैबिच जिल्लाको चौदण्डीगढी नगरपालिका–९, ह

    • प्रकाशित मितिः असार १, २०८२
    • २६७ पटक पढिएको
  • बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

    इटहरी । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् । गम्भीर घाइते भएका उहाँहरुलाई  पाँचथर अस्पतालबाट थप उपचारका लागि मोरङको  विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रारम्भिक अवस्थामा बाहिरी चोट नदेखिए पनि उहाँहरु  बोल्न नसक्ने अवस्थामा रहेको पाँचथर अस्पतालले

    • प्रकाशित मितिः असार १, २०८२
    • २१० पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु दुई घाइते

    इटहरी । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीक

    • प्रकाशित मितिः असार १, २०८२
    • २४९ पटक पढिएको
  • इटहरी वडा नम्बर ७ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. ७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम जेष्ठ २९ गतेदेखि सुरू भई असार १ गते सम्म वडा नं.७ को एस. ओ. एस वालग्राम सभाहलमा समापन हुने छ।प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता इटहरी  वडा नम्बर ७ का अध्यक्ष देव नारायण चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षण सन्तोष धमलाले गर्नु भइरहेको छ । तालिममा ३० जना बढी सहभागीहरूको सक्रिय छ । तालिमको उद्देश्य युवाहरूमा न

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ३२९ पटक पढिएको
  • इटहरी १७ मा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. १७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ । तालिम ६ दिन सम्म वडा नं. १७ को कार्यालयको भवनमा भएको थियोे ।प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता इटहरी वडा नम्बर १७ का वडा  अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियो  । तालिमको प्रमुख प्रशिक्षण  सिमा बस्नेतले गर्नुभएको थियोे भने प्रशिक्षक सन्तोष धमलाले गर्नु भएको थियोे । तालिममा २८  जना बढी सहभागीहरूको सक

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • ३३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]