इटहरी । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरू यथास्थितिमा राख्न आदेश दिएको हो । केबुलकार निर्माण कार्य रोक्न अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारबाहीहरू यथास्थितिमा राख्न आदेश दिइएको छ । अन्तरिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमा छलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ । यता पाथीभरामा क्षेत्रमा केबुलकार निर्माणक
इटहरी । श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाँडेको आरोप छ। गिरी इलामको फाकफोकथुम गाउँपालिका–३ का हुन्। गएको फागुन २९ गते राति घरबाट अलि पर श्रीमतीसँगै गएर मुक्का प्रहार गर्दा श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेको गिरीले बयान दिएको इलामका एसपी एकनाथ कोइरालालले जानकारी दिनुभयो। एक्साभेटर चालक रहेका गिरीले के कारणले पत्नीको हत्या गरे भन्ने विषय खुल्न बाँकी छ। फाकफोकथुम–२, धार्नेखोपको दाहाल गोलाईमा कच्ची सडकमा खाल्डो खनेर पुरेको पाइएको बताइएको छ। विमलाको शव उत्खनन गरेर पोस्टमार्टमका लागि विपी कोइराला स
इटहरी । सहिद भीमनारायण गोल्डकपको १७ औँ संस्करण आइतबारबाट धनकुटामा सुरु भएको छ । धनकुटास्थित तल्लो टुँडिखेलमा भएको उद्घाटन खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३(१ गोलले हराउँदै सप्तरीको नमोबुद्ध युथ क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । सप्तरीले पहिलो हाफमै तीन गोल गरेको थियो । सप्तरीको तर्फबाट निर्मल घिसिङ, मिक्सम दास र मोहित गुरुङले गोल गर्नुभयो । आयोजकको तर्फबाट दोस्रो हाफमा दिपेन शाक्यले गोल गर्नुभयो । प्रतियोगिता चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ प्राप्त गर्ने छ । प्रतियोगितामा आठ टिमको सहभागिता
इटहरी । नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा स्वस्थ्य शिविरमा ६०३ जना लाभान्वित भएका छन् ।लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको शिविरमा १०७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको थियो ।
इटहरी । झापामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ । परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादनसमेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रमअन्तर्गत मेसिनबाट चैते धान रोपाइँ ९प्रविधि प्रदर्शन० गरेको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । उनले यस वर्ष १२० हेक्टर जमिनमा आधुनिक कृषि यान्त्रिकीकरणको प्रयोग गरेर चैते धान रोपाइँ भएको बताए । विष्टका
इटहरी । ताप्लेजुङमा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो । गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्यो । यस घटनाबाट करिब रु छ लाख बराबरको क्षति भएको छ । यसैगरी, मङ्गलबार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उनको परिवार पनि विस्थापित भयो । अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका–३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो । नगरपालिकाले दमकलको सहयोगमा आगो निय
मोरङ / मोरङको बुढीगंगा ४ स्थित मनमोहन प्राविधिक बिश्वविद्यालयमा विद्यार्थीहरु आन्दोलित हुँदै तालाबन्दी गरेका छन् ।भोलि मुस्लिम समुदायिहरुको माहान पर्व इदको दिन exam लिन लागेको भन्दै मुस्लिम विद्यार्थीहरु आक्रोशित हुँदै मुख्य गेटमा तालाबन्दी गरेका छन ।सोही बिश्वविद्यालयमा अध्यनरत विद्यार्थी साजित अन्सारीका अनुसार बिश्वविद्यालय प्रशासन संग पटक पटक परिक्षा केही घण्टाको लाई सार्न आग्रह गर्दा प्रशासन प्रमुख सुजन भुर्तेलले जातिय बिभेदको कुरा गर्दै तिमीहरु परिक्षा नदिदा पनि हुन्छ भन्दै गैर जिम्मेवारी पुर्ण कुरा गरेको आरोप लगाए सोही बीसयमा मनमोहन प्राविधिक बिश्वविद्यालयका प्रशासन प्रमुख सुजन भु
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइटेल काठमाडौँमै बस्छन्। उनी कोटेश्वर बस टिकट काउन्टरमा काम गर्थे। शुक्रबार भने तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका कारण बस काउन्टर बन्द भयो। उनी फुर्सदिला भए। तीनकुनेमा राजावादीको ढुंगामुढा, आक्रमण र आगजनी हुन थालेपछि उनी पनि रमित हेर्न पुगे।त्यही बेला आक्रोसित भीड र प्रहरीबीच झडप सुरु भयो। प्रदर्शनकारीलाई तित्तरबित्तर बनाउन प्रहरीले रबर गोली चलायो। लुइटेल गोली लागेर घाइते भए। हाल ट्रमा सेन्टरमा उपचाररत घाइते लुइटेलको पेटमा गोली लागेको छ।काठमाडौँमा उसको कोही छैन,’ उनीसँगै काम गर्ने लेखन
इटहरी । दिगो विकास निमित्त संस्थागत एकता, सफा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ इटहरी उपमहानगरपालिकामा प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार, सामाजिक संघसंस्था तथा सरोकारवाला पक्षहरूबीच छलफल गरी प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि ठोस रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । बालग्राम टोल विकास समिति, सेभेन स्टार क्लब इटहरी १७, जयलक्ष्मी दीप टोल विकास संस्था, र डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बालग्राम टोल विकास समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको
इटहरी । मोरङको सुन्दरहरैँचा निवासी साहित्यकार पुरन याक्खा द्वारा लिखित दुई कृतिको एक साथ विमोचन गरिएको छ । सुन्दरहरैंचा ५ मा अवस्थित भानु साझा पुस्तकालयको सभा हलमा आयोजित कार्यक्रममा ‘झुपडी’ (कथासङ्ग्रह) र ‘गर्भभित्र’ –कविता सङ्ग्रह) विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको विमोचन कार्यक्रममा साहित्यकार याक्खाको कृतिमाथि कवि टीका आत्रेय र कवि बम देवानले समीक्षा गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा साहित्यकार याक्खाले २०४८ रचिएको ‘गर्भभित्र’ (कवितासङ्ग्रह) २०८१ सालमा जन्मिएको बताउनुभयो । यति धेरै लामो समय गर्भभित्रै र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.