All Posts By कोशी प्रेस

    Showing ८,९११-८,९२० of १३,७४३ items.
  • किसान कल्याण द्वारा रणनीति ब्यवसायीक योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम

    इटहरी / किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको सहकारी रणनीति ब्यवसायीक योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।शनिबार संस्थाले इटहरीमा एक विशेष कार्यक्रमको आयोजना गरी आ.व. २०८१/८२ देखि २०८४/८५ सम्म ४ वर्षका लागि "४ वर्षिय रणनीतिक व्यवसायीक योजना" को छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोही कार्यक्रममा उपस्थित प्रतिनिधि सदस्यहरु, सल्लाहकारहरु र संचालक समिति र कर्मचारीहरुले छलफल मार्फत ४ वर्षे योजनालाई अन्तिमरुपको लागि सिफारिस गरेका हुन् ।योजनामा बचतकर्ता तथा सदस्यहरुको मन जित्ने कार्यक्रमहरु समावेश गरिएको छ । योजनामा बचतकर्ता, युवा, विद्यार्थी, विपन्न परिवार, ज्येष्ठ

    • प्रकाशित मितिः साउन २०, २०८१
    • २८४ पटक पढिएको
  • इटहरीका लायन्स क्लबका २०२४/२५ का पदाधिकारीको पदस्थापन

    इटहरी / सुनसरीको इटहरीमा रहेका लायन्स क्लबहरुको सयुक्त पदस्थापन सम्पन्न भएको छ । शनिबार इटहरी पार्टी प्यालेशमा कार्यक्रममा आयोजना गरि लायन्स क्लब अफ इटहरी ग्रिन सिटी वर्ष २०२३/२४ अध्यक्ष हेमा तमु गुरुङ ,लायन्स क्लब अफ इटहरी पचरुखी वर्ष २०२३/२४ अध्यक्ष लायन गोपाल श्रेष्ठ ,कल्पना श्रेष्ठ, लायन्स क्लव अफ इटहरी कर्पोरेट वर्ष २०२३/२४ अध्यक्ष लायन उमा श्रेष्ठ ,सितल श्रेष्ठ र लीयो क्लव अफ इटहरी ग्रिन सिटी बर्ष २०२३/२४ अध्यक्ष प्रनिसा रिजालको अध्यक्षता तथा लायन्स District 325 सि का गभर्नर बिकास अधिकारीको प्रमुख अतिथिमा पदस्थापन  गरिएको हो ।यहाँ रहेका लायन्स क्लब इटहरी ग्रिन सिटि,इटहरी पचरुखी

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ४३१ पटक पढिएको
  • एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

    काठमाडौँ / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो । त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै पूर्व मन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताउनुभयो । त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले आग्रह गर्नुभयो ।

    • प्रकाशित मितिः साउन २०, २०८१
    • २७९ पटक पढिएको
  • किरात राई यायोख्खाको ३७ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

    इटहरी / किरात राई सुम्नीमा संघ इटहरी ६ तथा किरात राई यायोख्खाको ३७ औ स्थापना दिवसको अवसरमा इटहरीमा आज गरीएको रक्तदान कार्यक्रम १२३ पिण्ट रगत संकलन भएको छ । यतिवेला सुनसरी जील्लामा नै रगतको अभाव भएको साथै जिवन मरणको अवस्थामा कसैको एक पाउण्ट  रगतले कसैको ज्यान वचाउन सकिन्छ भन्ने उदेस्यले यो रक्तदान कार्यक्रम गरीएको किरात राई यायोख्खा इटहरीको अध्यक्ष चिराहाङ राईले जानकारी गराए  ।रगत चाहि कुनै कलर,वर्ण,जात,धर्म,विभेद,पाटि नभनी समग्र मानव समुदायमा प्रयोग गर्न मिल्ने महत्वपुर्ण काम भएकोले प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको र आजको भएको रक्तदान कार्यक्रममा

    • प्रकाशित मितिः साउन २०, २०८१
    • ७७४ पटक पढिएको
  • सिबि कलेजद्वारा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत तथा १२ का विद्यार्थीहरूलाई विदाई

    इटहरी / इटहरीको सिबि कलेजद्वारा कक्षा ११ का  विद्यार्थीहरू स्वागत तथा १२ कक्षाका विद्यार्थीहरूलाई विदाई गरेको छ । सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीको सभाअध्यक्ष तथा  इटहरी उपमहानगरपालिकाका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहालको प्रमुख अतिथिमा कार्यक्रम गरिएको हो ।स्वागत तथा विदाई कार्यक्रममा कक्षा ११ मा अध्ययनका लागि आएका १ सय ५० जना विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का १ सय ५० जना विद्यार्थीलाई विदाई गरिएको हो । साथै कक्षा १२ की कानुन संकायमा कलेज टपर अनिता बस्नेत र विभन्न बिदामा उकृष्ट विद्र्याथीहरु लाइ पनी कलेजले सम्मान तथा पुरस्कृत गरेको थियोे ।कार्यक्रममा वि

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ४०७ पटक पढिएको
  • इटहरीको सिबि कलेज द्वारा विद्यार्थीहरू स्वागत तथा विदाई कार्यक्रम

    इटहरी /  इटहरीमा रहेको सिबि कलेजले कक्षा ११ का विद्यार्थीहरू स्वागत तथा १२ कक्षाका विद्यार्थीहरूलाई विदाई गरेको छ । कार्यक्रम  सिबि कलेजका अध्यक्ष देशबन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका शिक्षा युवा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । स्वागत तथा विदाइ कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा उध्योग वाणिज्य संघ इटहरी अध्यक्ष जिवन पराजुली, नेपाल रेडक्रस सोसाइटी इटहरी उपसाखा अध्यक्ष दिनेश भट्टराई लगायत समाजसेवी , बुद्धिजीवी, विद्यार्थीहरूको बाक्लो सहभागी रहेको थियोे ।

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ४६७ पटक पढिएको
  • किसान कल्याण द्वारा रणनीति ब्यवसायीक योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम

    इटहरी / किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीको सहकारी रणनीति ब्यवसायीक योजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम इटहरीको त्रियुगा होटलमा संस्थाका अध्यक्ष सालिग्राम ढकालको अध्यक्षतामा गरिएको कार्यक्रममा कोशी प्रदेश पुर्व उपसभामुख सरस्वती पोखरेल र इटहरी उपमहानगरपालिका नि.वर्तमान उपप्रमुख लक्ष्मी गौतमले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुस्कर बस्नेतले संस्थाको रणनीति ब्यवसायीक योजनामा र प्रगति हरूको बारेमा प्रजेन्टेशन गर्दै सहजिकरण गर्नुभएको थियो ।

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ३१९ पटक पढिएको
  • जनता क्याम्पस पूर्व विद्यार्थी समाजको पदस्थापन, शैक्षिक विकासमा काम गर्ने

    इटहरी / जनता बहुमुखी क्याम्पसको शैक्षिक विकासमा पूर्व विद्यार्थी समाज सक्रिय भएर लाग्ने भएको छ ।इटहरीको प्रतिष्ठित सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर विकास, पूर्वाधार विकास तथा सामाजिक विकासमा काम गर्ने पूर्व विद्यार्थी समाजले जनाएको छ ।गत जेष्ठ २६ गते पूर्व विद्यार्थीहरूको सर्वपक्षीय भेलापश्चात निर्वाचनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको छ ।मिलन त्रितालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्वाचित भएको थियो । शुक्रबार नवनिर्वाचित समितिलाई विजयीको प्रमाण पत्र वितरण गरियो ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी तथा क्याम्पस प्रमुख डा. गीता अधिकारीले विजयीहरूलाई प्रमाण प

    • प्रकाशित मितिः साउन १९, २०८१
    • ३६६ पटक पढिएको
  • देशभर रिलिज भयो ‘मोदीबेनी’

    काठमाडौं / उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ ।देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन् ।रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रि

    • प्रकाशित मितिः साउन १८, २०८१
    • ३५० पटक पढिएको
  • इटहरीको मुख्य चोकमा दुर्घटना हुँदा एक साइकल यात्रीको मृत्यु

    इटहरी / इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।शुक्रबार दिउँसो करिब १ बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।मृतक व्यक्ति अन्दाजी ४० वर्षका पुरुष हुन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार मृतक व्यक्तिको पहिचान भइसकेको छैन ।इटहरी ६ स्थित विराटनगर जाने मोडमा साइकलयात्रीलाई प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको इटहरी प्रहरीले जनाएको छ ।प्रत्यक्षदर्शीका अनुसार पूर्वबाट जाँदै गरेको साइकललाई सोही दिशाबाट जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो

    • प्रकाशित मितिः साउन १८, २०८१
    • ३६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]