All Posts By कोशी प्रेस

    Showing ९,५४१-९,५५० of १३,७४३ items.
  • प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री आचार्यको नेतृत्वमा इनरूवा कौवाखोज सडक अनुगमन

    इनरूवा / प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्य नेतृत्वको टोलीले इनरूवा कौवाखोज सडकको अनुगमन गरेको छ। सुक्रवार टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो ।पुर्व मुख्यमन्त्री नेतृत्वकाे टाेलीले निर्माणाधीन इनरूवा नगरपालिका, हरिनगर हुदै देवानगंज हुदै भारतीय सिमान कौवाखोज सम्म ५२ करोड सत्तरी लाख बहत्तर हजार ६ सय सन्तानब्बे हजारको लागतमा बन्दैगरेको २२ किलोमिटर सडक अनुगमन गरेको हो । निरीक्षणका क्रममा निर्माण कम्पनीलाइ स्तरीय र छिट्टै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएकाे छ । लामो समयदेखि धुलो, हिलो सडकमा हिड्न बाध्य जनताको असुबिधालाइ ध्यानमा राख्दै आवश्यक ब

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • २२६ पटक पढिएको
  • इटहरीमा तिन दिने कोपोमिस तालिम सम्पन्न

    इटहरी । सहकारी तथा गरिवी सम्वन्धी व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित तिन दिने कोपोमिस तालिम सम्पन्न भएको छ ।      इटहरी उपमहानगरपालिका सहकारी शाखाको आयोजनामा इटहरी क्षेत्रमा रहेका सहकारीहरुलाई लक्षित गरी प्रतिवेदन तयार पार्ने र पालिका लगायतका निकायहरुमा पठाउने विषयमा दक्षता प्रदान गर्ने उद्धेश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।    इटहरी उपमहानगरपालिका सहकारी शाखा प्रमुख बालकुमार पोखरेलको अध्यक्षता तथा कार्यपालिका सदस्य भिमाकुमारी तुम्वाहाम्फेको प्रमुख आथित्यमा तालिम समापन गरिइको हो। तालिममा इटहरी क्षेत्रका वि

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २५० पटक पढिएको
  • रेडिमेट कपडा तथा जुत्ता चप्पल व्यवसायी संघ इटहरीको ८औं साधारण सभा सम्पन्न

    इटहरी । रेडिमेट कपडा तथा जुत्ता चप्पल व्यवसायी संघ इटहरी एक औपचारिक कार्यक्रमको आयोजना गरिी ८औं साधारण सभा सम्पन्न गरेको छ ।  संघका अध्यक्ष विनोद चोछेको अध्यक्षता तथा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीम पौडेलको प्रमुख आथित्यमा साधारण सभा आयोजना गरिएको हो ।  इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएका दुई जनालाई संघलाई सहयोग गरेको भन्दै प्रशंषा पत्रले सम्मान गरियो ।सम्मानित हुनेहरुमा विदुर थापा र प्रदिप बस्नेत रहेका छन । सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती लगायतले सम्मान गरेका थिए ।कार्यक्रममा संघका अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २४८ पटक पढिएको
  • विश्व आर्दश द्वारा विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरु सम्मानित

    इटहरी । शैक्षिक तथा अतिरिक्त क्रियाकपालका कारण पुर्व क्षेत्रमै नाम कमाउदै आएको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।    हालै हिसान सुनसरीले आयोजना गरेको हिसान स्पोर्टस मिट तथा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यार्थी तथा टिमलाई एक कार्यक्रमको आयोजना गरि विश्व आर्दश एकेडेमीले सम्मान गरेको हो ।   विश्व आर्दश एकेडेमीले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी विद्यार्थी खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।सम्मान कार्यक्रममा प्रतियोगितामा विजयी टिम तथा विद्यार्थी

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • ३३५ पटक पढिएको
  • किवानिस क्लव अफ इटहरी द्वारा विद्यार्थीहरुका लागि दन्त शिविर

    इटहरी । वालवालिकाहरुलाई लक्षित गरि किवानिस क्लव अफ इटहरीले दुई वटा विद्यालयका विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना गरेको छ ।    इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको सरस्वती सतन माध्यमिक विद्यालय र सेतो गुराँस आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि किवानिस क्लव अफ इटहरीले दन्त शिविर आयोजना गरेको हो ।   वालवालिकालाई लक्षित गरी दन्त शिविर सहित दन्त सुरक्षाका लागि तुथपेष्ट र ब्रस वितरण कार्यक्रम राखिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले वताइन lपछिल्लो समयमा  जङफुडका कारण दाँतमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै बालबालिकाको क्षेत्रमा काम गर्दै आएको कि

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २७८ पटक पढिएको
  • मादी नगरपालिकामा १ लाख धनराशिको तेश्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

    संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ  १ लाख धनराशिको तेश्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने भएको छ । प्रतियोगिता आगामी चैत्र ९ देखि ११ गतेसम्म मादी नगरको कवर्डहलमा हुने भएको छ । प्रतियोगितामा व्याडमिन्टनका चार इभेन्ट समावेश गरेर एनबिए र बिए डब्लुएफको नियमानुसार खेलाउने आयोजले बताएको छ  ।  मादी नगरपालिकाको १३ औं नगरसभाले आ.व. २०८०)०८१ को विनियोजन ऐनमा  १० लाख वजेट विनियोजन गरि यो प्रतियोगिताको तेश्रो संस्करण आयोजना गर्ने गरि निर्णय गरेर अघि बढेको थियो ।  मादी नगरपालिकालाई भ

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २४३ पटक पढिएको
  • इटहरीको बराह टोलमा नवदृष्टि आइ हस्पिटलको सहकार्यमा निशुल्क आँखा शिविर

    इटहरी / इटहरी उपमहानगरपालिका ५ बराह टोलमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिहिवार नव दृष्टी आखाँ अस्पतालको सहयोगमा, पाथीभरा कृतन समुह द्धारा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा लगभग १ सय  जना भन्दा वढीले सेवा लिएका छन् । निशुल्क आखाँ शिविरमा २० प्रतिशत छुटमा चस्मा बितरण गर्नुका साथै आँखामा समस्या देखिएकाहरुको उपचार तथा आँखाको अप्रेस नव दृष्टी आखाँ अस्पताल इटहरीमा हुने छ । शिविरमा निःशुल्क नाम दर्ता , निःशुल्क आँखा तथा चस्मा जाँच, निःशुल्क औषधि वितरण, मोतिविन्दुको कारणले आँखा पुरै नदेखिने भएकालाई २० प्रतिशत छुटमा मोतिविन्दुको अप्रेशन, मोतिविन्दुको अप्रेशन गर्नु पर्ने बिराम

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • ४५७ पटक पढिएको
  • ह्युमेन नेपाल धनगढी कैलालीको आयोजना ६ महिने मनोसामाजिक मनोबिमर्शकर्ता तालीम सुरु

    इटहरी / ह्युमेन नेपाल धनगढी कैलालीको आयोजना  तथा रामधुनी नगरपालिकाको सहकार्यमा ६ महिने  मनोसामाजिक मनोबिमर्शकर्ता तालीम सुरु भएको छ । विहिवार यूवाविकास केन्द्रको भवनमा रामधुनी नगरपालिकाका उपप्रमुखको प्रमुख आतिथ्यतामा तालिकमाको समउद्घाटन गरिएको थियो । विशेषत बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई तालिम दिएको थियोे ।रामधुनी नगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको हो । ३० जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिनका लागि सहभागी  छन् ।  साधाना निरौला, विनोद पौडे

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • १३४ पटक पढिएको
  • इटहरीमा लेखन र पठन संस्कृतिबारे बहस कार्यक्रम

    इटहरी : इटहरीमा लेखन र पठन संस्कृतिबारे बहस कार्यक्रमको आयोजना गरिएको छ । बुधवार विश्व आदर्श कलेज साहित्यिक सङ्घको आयोजनामा कलेजको सभा हलमा आयोजित कार्यक्रममा ‘लेखन र पठन संस्कृतिमा हामी कहाँ छौँ’ शीर्षकबारे बहस कार्यक्रमको आयोजना गरिएको हो ।शिक्षाविद् डा.तारा निरौला, पत्रकार विवेक विवश रेग्मी, पाठक तथा विद्यार्थीद्वय योगेन्द्र पराजुली र उमा भट्टराई वक्ताका रूपमा थिए भने कार्यक्रमलाई प्रवीण अधिकारीले सहजीकरण गरेका थिए ।वक्ताहरूले लेखन र पठन संस्कृतिको विकास भइरहेपनि पर्याप्त नभएको बताएका थिए । पठन र लेखन संस्कृतिले मानिसको चेतना स्तरमा परिवर्तनसँगै जीवन बुझ्नसमेत सहज हुने वक्ताहरूको भनाइ थियो

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • २४७ पटक पढिएको
  • ‘इटहरीमा बजेट पार्न मलाई सम्झनुहोस्’ : ओली

    इटहरी । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीस्थित कचना बुढीगंगा महादेव माविको भवन उद्घाटन गरेका छन् ।साढे ९ करोड लागतमा बनेको विद्यालय भवन बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।             कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । ‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • २८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]