इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकप्रति उपप्रमुख संगिता चौधरीले आपत्ति जनाएकी छिन् । आफू नभएको बेला बैठक डाकेको भन्दै उनले बैठक अवैधानिक भएको समेत जनाएकी छिन् । कर्मचारी स्तरवृद्धि, टेंग्रा खोला विस्तार लगायतका महत्वपूर्ण विषयमा छलफल हुने योजना रहेको कार्यपालिका बैठक आफू भ्रमणमा रहेको समयमा बोलाइएको भन्दै यसलाई सुनियोजित षड्यन्त्रपूर्ण भनेकी छिन् ।उपमेयर चौधरीसँगै उपमहानगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष दिवस पोख्रेल पनि सँगै छन् । नगरप्रमुख हेमकर्ण पौडेलको भ्रमण आदेशमा आफूहरु भ्रमणमा गएकै समयमा बैठक बस्नु गलत भएको बताएकी छिन् ।कार्यपालिका बैठक बस्दा ७२ घण्टा अगाडि जानकारी गरा
इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद अन्तर्गत अन्तर कलेज स्तरीय फुटबल खेल सम्पन्न भएको छ ।बुधबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरान भर्सेस नमुना कलेज बीच भएको फाइन खेलमा महेन्द्र बहुमुखी क्याम्पसले उपाधी हात पारेको छ । पहिलो हाप सम्म बराबरी भएको प्रतिस्प्रधात्मक खेलको दोस्रो हापमा १ गोल गर्दै महेन्द्र बहुमुखी स्ववियु कप अन्तर्गत अन्तर कलेज स्तरीय फुटबलको विजेता बनेको हो । विजेता टिम महेन्द्र बहुमुखी क्याम्पसलाई नगर ५० हजार सहित शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै उपविजेता टिम नमुना कल
मोरङ / मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ मा पहिचान नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । तत्काल नम्बर प्लेट नखुलेको सवारीसाधनले मोरङको बेलबारीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को २० प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का ४५ वर्षीय खुलानाथ दाहालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भ
इटहरी / इटहरी प्रथम जुत्ता–चप्पल व्यापार महोत्सव २०८० हुने भएको छ। ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यही २०८० फागुन ११ गते देखि चैत २५ गतेसम्म हुने जुत्ता चप्पल महोत्सव ३५ दिनका लागि चल्नेछ । शुभकामना फुटवेयर इन्डस्ट्रिज प्रालि काठमाडौँको आयोजनामा इटहरी पस्चिम लाइनमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य मुख्य राखिएको आयोजक समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसन का नि वर्तमान अध्यक्ष नानि राज घिमिरे ले बताए। बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ ड
सुनसरी / इटहरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।इटहरी उप महानगरपालिकाको आयोजनामा इटहरी रंगशालाको खेलमैदानमा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई उप महानगरले पुरस्कृत गर्ने उनले जानकारी दिए । कार्यक्रममा उपमहानगरपालिकाको शैक्षिक शाखा प्रमुख दोर्ण दाहालले उपमहानगरका माध्यमिक स्तरक
इटहरी / इटहरीमा यहीँ १० गतेदेखि क्यान इन्फोटेक हुने भएको छ ।आउँदो फाल्गुण १० देखि १४ गतेसम्म इटहरीमा ६ औं संस्करणको 'क्यान इन्फोटेक २०२४ आयोजना हुने भएको मङ्गलवार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल सुनसरी शाखाका अध्यक्ष सन्देश राईले तयारीबारे जानकारी दिए । इन्फोटेकको सम्पुर्णको तयारी भएको अध्यक्ष राईले बताए ।सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नया-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तकिया गर्ने उदेश्यले हरेक दुई वयं मा क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघ सुनसरीले जनाएको छ । इन्फोटेकमा सुचना प्रविधि
इटहरी / इटहरी लेडि जेसीजले प्रजातन्त्र दिवसको अवसर पारेर इटहरी जुनियर लेडि जेसिजको पदस्थापना सम्पन्न गरेको छ ।इटहरी लेडि जेसीजका अध्यक्ष ईन्दिरा काफ्लेको अध्यक्षतामा भएको इटहरी जुनियर लेडि जेसीजको पदस्थापना कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिभिजन इटहरीका प्रमुख राजेन्द्रराज तिमिल्सिना हुनुहुन्थ्यो । कार्यक्रमका अतिथिहरु नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, जुनियर जेसीजका क्षेत्र क संयोजक जेसी रिकेश भण्डारी, इटहरी जुनियर जेसीज अध्यक्ष. जेसी पवन बिष्ट, इटहरी लेडि जेसीजका संस्थापक अध्यक्ष जेसी मिना भण्डारी लगायत पुर्व अध्यक्षज हरुको सहभागिता रहेको थियो । त्यस्
सुन्दरहरैंचा / न्यायिक समिति सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा “हाम्रो समस्या हाम्रै समाधानः मेलमिलाप” भन्ने नाराका साथ सुन्दरहरैँचा नगरपालिकामा मेलमिलाप सम्बन्धि भएको आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ ।न्यायिक समिति संयोजक तथा नगरउपप्रमुख अकली चौधरीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सुरु भएको कार्यक्रम नगरप्रमुख केदारप्रसाद गुरागाईको उपस्थितिमा तालिम समापन भएको थियो । तालिममा ३२ जनालाई प्रमाण पत्र वितरण समेत गरिएको थियोे । प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले तालिमबाट मेलमिलाप समबन्धि कला र सिप हासिल गरेर समाजमा दुवै पक्षलाई बिषयको अनुभूति दिएर भूमिका निर्वाह गर्न र मेल
इटहरी / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देश व्यापी रुपमा ७७ वटा जिल्लामा आयोजना गरिरहेको बीमा जागरण अभियानको मेचीदेखि सुरू भएको इटहरीमा पनि गरेको छ ।कोशी प्रदेश सभासद, सुनसरी निर्वाचन क्षेत्र नं ३ ( क )का रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख(सिओ) मनोज कुमार लाल कर्णको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।बिमाले जीवन स्थतर चलाउन नसक्ने ,समस्यामा परेका व्यक्तिलाई पनि बिमा गरेर राहत दिन कोशी प्रदेश सभासद रोहित बहादुर कार्कीले बताउनुभयो ।बिमाले गर्ने इन्स्योरेन्सलाई पारदर्शी तथा बिमा कर्तालाई फाइदा हुने बिमा गर्न कार्यक्रमका विशिष्ट अतिथि रहेका
बिराटनगर / नेपाल खेलकुद महासंघ मोरगं जिल्ला कमिटीको विस्तारित बैठक बिराटनगरमा सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी मोरगंमा मनोज खड्काको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गर्दै ५५ सदस्यीय कमिटी निर्माण गरेको हो । जिल्ला कमिटी मोरगं उपाध्यक्षमा प्रभाकर राना (रिक्की) र नन्दलाल मण्डल, सचिवमा सागर खत्री, सह-सचिवमा मेनुका ठाकुर र मिलन खत्री, कोषाध्यक्षमा करुणा दाहाल सिहतकाे कमिटी पुनर्गठन गरेकाे छ ।महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जीवन घिमिरे, पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, महासंघ स्थायी कमिटी सदस्य रोह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.