आर्थिक

    Showing ३५१-३६० of १,२०४ items.
  • सेवा बचत तथा ऋण सहकारी संस्था लि., इटहरीको २५औँ वार्षिक साधारणसभा सम्पन्न

    इटहरी/ सेवा बचत तथा ऋण सहकारी संस्था लि. इटहरी,सुनसरीको २५औँ वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि जेष्ठ शेयर सदस्य श्री कमला देवी काफ्ले रहनुभएको थियो। उहाँले सहकारीको निरन्तर प्रगति र पारदर्शी व्यवस्थापनका लागि शुभकामना व्यक्त गर्दै सहकारीले स्थानीय आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।साधारणसभामा संस्थाको उन्नयनका लागि विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।सम्मानित व्यक्तिहरूमा—पूर्व सञ्चालक श्रीमती रेणुका श्रेष्ठ (के.सी), संस्थापक अध्यक्ष स्व. जंग बहादुर खड्काकी धर्मपत्नी तथा संस्थापक सल्लाहकार शेयर

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • ४६२ पटक पढिएको
  • आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मोरङको सुन्दरहरैंचा नगरपालिकाकाले गछिया खोलामा बालुवा गिट्टी उत्खनन गर्न स्वामिनारायण निर्माण सेवा प्रालिलाई भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २८ जेठ २०७७ सालमा ठेक्का दिएको थियो । तर, सो निर्माण कम्पनीले भ्याट रकम बापतको १ करोड २३ लाख६९ हजार ६४९ रुपैयाँ रकम आन्तरिक

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ३९७ पटक पढिएको
  • मोन्था चक्रवातबाट कोशी प्रदेशमा दुई अर्ब पाँच करोडको धान र तरकारी बाली नोक्सान

    इटहरी । मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार धान र तरकारी बालीमा यति ठुलो नोक्सानी भएको हो । निर्देशनालयका अनुसार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७।२६ मेट्रिक टन धान र तरकारी नष्ट भएको छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङले दिएको जानकारी अनुसार समग्रमा दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार ७९० रुपियाँ बराबरको क्षति भएको छ । तथ्य

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ३०६ पटक पढिएको
  • अविरल वर्षाबाट धनकुटामा ४१ करोडभन्दा बढीको धान–कोदो क्षति

    इटहरी । केहीदिन अगाडि परेको अविरल वर्षाका कारण धनकुटा जिल्लामा धान र कोदो बालीमा करिब ४१ करोड ६८ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठूलो मात्रामा क्षति भएको जनाएको हो । जिल्लामा दुई हजार ५९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४१५ मेट्रिक टन धान क्षति भएको छ । धान बाली कारण ४१ करोड ५२ लाख ९९ हजार रुपियाँ बराबरको क्षति भएको छ ।जसमा काटिसकेको धान चार हजार ५३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको सात हजार ७९३ दशमलब ५२ मेट्रिक टन, कलिलो ढलेको

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • १८५ पटक पढिएको
  • काँकरभिट्टाबाट तीन अर्बभन्दा बढीको कृषि निर्यात

    इटहरी । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा  तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत  छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची एक अर्ब ५१ करोड ८१ लाख, चिया  ७५ करोड ६६ लाख, प्लाइउड  २७ करोड ७४ लाख, भेनियर  २७ करोड २८ लाख, अम्लिसो रु। १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको तथ्याङ्कअनु

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ५६२ पटक पढिएको
  • इलाममा असोज १८ को बाढीपहिरोले ११ अर्ब ८१ करोड क्षति, ३९ जनाको मृत्यु

    इटहरी ।  गत असोज १८ को बाढीपहिरोपछि इलाममा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको क्षति भएको छ । जिल्लामा सञ्चालित विद्युत् आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना र कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति भएको हो । असोज १८ र १९ गते र कात्तिक १२ पछिको वर्षाले इलामको सिँचाइ क्षेत्रमा करिब ९५ करोड रुपियाँ बराबरको क्षति भएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । यस्तै वर्षापछिको बाढीपहिरोका कारण जिल्लामा सञ्चालित खानेपानीका २९ आयोजनामा क्षति पुुगेको जनाइएको छ । यी आयोजनाको क्षति मूल्याङ्कन गर्दा करिब २८ करोड ३० लाख रुपियाँ बराबरको क्षति भएको सङ्घीय खानेपानी कार्यालयले जनाएको छ । खोलामा आएको ब

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • १९८ पटक पढिएको
  • नगरप्रमुख भट्टराईद्वारा आमाको स्मृतिमा अक्षयकोष स्थापना

    इटहरी ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नी स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।  शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् । नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्व। आमा पदमकुमारीका नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा  दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समिति

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ३४४ पटक पढिएको
  • मेहनती वडाध्यक्षको कमालस् अलैंची खेतीबाट ३६ लाखभन्दा बढी आम्दानी

    इटहरी । खोटाङको सावाकटहरेका वडाध्यक्ष जेफर राईले उदाहरणीय काम गरेका छन्। कुर्सीमा बसेर निर्देशन दिने परम्परागत वडाध्यक्षभन्दा फरक, उनले यस सिजनमा ४० मन अलैंची बेचेर ३६ लाख ८० हजार रुपैयाँ आम्दानी गरेका छन्। वडाध्यक्ष राईले ३० वर्षअघि बुबाले सुरु गरेको अलैंची खेतीलाई ुजोनिया बहुउद्देश्य कृषि फर्मु मार्फत निरन्तरता दिँदै १२५ रोपनी जग्गामा यसको विस्तार गरेका छन्। गत वर्षभन्दा यस वर्ष अलैंचीको उत्पादन बढेको र प्रतिमन ९२ हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। तराईबाट व्यवसायीहरू घरमै आएर अलैंची खरिद गर्ने गरेका छन्। यस पटक सावाकटहरेबाट ८ करोड रुपैयाँ बराबरको अलैंची बिक्री हुने अनुमान गरिएको

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ३३१ पटक पढिएको
  • ताप्लेजुङमा आइतबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार

    इटहरी ।  ताप्लेजुङमा आइतबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङलिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ९३ हजार रुपियाँमा कारोबार भएको र उक्त मूल्य यस वर्षकै उच्च हो । तिहार सकिएसँगै सदरमुकाम फुङलिङ बजारमा अलैँचीको कारोबार सुरु भएको र शनिबारसम्म अलैँची प्रतिमन ९१ हजार रुपियाँले कारोबार भएको थियो । एक दिनपछि अलैँचीको मूल्य दुई हजार रुपियाँले वृद्धि भई प्रतिमन ९३ हजार रुपियाँले कारोबार भइरहेको स्थानीय व्यवसायीले बताएका छन् । दसैँअघिसम्म प्रतिमन ८० हजार रुपियाँले कारोबार भएको अलैँचीको मूल्य दसैँलगत्तै बढ्न थालेको हो । तिहारसम्म आइपुग्दा १० हजारले मूल्यवृद्धि भई प्रत

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ४७७ पटक पढिएको
  • अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

    इटहरी । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्ला  हुँदै तराईसँग जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत जेठ १६ गतेबाट बन्द भएको फेरी क्रमशः नदीमा पानीको बहाव कम हुँदै गएपछि पुनः सञ्चालनमा ल्याएको हो । जिल्लाको उत्तरी क्षेत्रमा सवारीसाधन, दैनिक उपभोग्य बस्तु, खाद्यान्न, कच्चापदार्थ, यात्रु आवतजावतका लागि महत्त्वपूर्ण एवम् वैकल्पिक माध्यमको रुपमा रहेको फेरी षडानन्द नगरपालिका आफैँले व्यवस्थापन गरी सञ्चालन गरेको नगरपालिकाकी उपप्रमुख प्रमिला राईले जानकारी दिनुभयो । उहाँका अनुसार, सङ्घीय सांसद क्षेत

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ४४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]