आर्थिक

    Showing ५८१-५९० of १,२०४ items.
  • आठ वर्षपछि गति लियो उदयपुर–भोजपुर जोड्ने रानीटारको सुनकोशी मोटरेबल पक्की पुल

    इटहरी  । उदयपुर र भोजपुर जोड्ने रानीटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल निर्माणले आठ वर्षपछि गति लिएको छ । प्राविधिक समस्याका कारण लामो समयसम्म निर्माण अलपत्र हुँदै आएको दुई जिल्ला जोड्ने मोटरेबल पक्की पुलको कामले अहिले गति लिएको हो ।  सम्झौता अनुसार पाँच वर्षअघि नै निर्माणको काम सम्पन्न हुनुपर्ने सो पुल निर्माणका क्रममा प्राविधिक समस्या आएपछि पहिलेको डिजाइन परिवर्तन गरेर नयाँ प्रविधिको डिजाइन स्वीकृत गर्ने क्रममा निकै समय लागेकाले निर्माण कार्य ढिलो भएको निर्माण कम्पनीका साइट इन्चार्ज हरि ज्ञवालीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटार र भोजपुरको आमचो

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ३६० पटक पढिएको
  • तरकारीमा अत्यधिक विषादी भेटिएपछि धरानमा फलफूल र तरकारीको दैनिक परीक्षण सुरु

    इटहरी। धरान उपममहानगरपालिकाको कृषि उपज बजारमा आएको फूलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि धरान उपमहानगरपालिकाले दैनिक विषादी परीक्षणको दायरा बढाएर परीक्षण सुरु गर्न थालेकोे छ । गत मङ्गलबार धरान–१३ स्थित कृषि बजारमा विषादी अवशेष द्रुत विष्लेषण प्रयोगशाला एकाइ धरानले तरकारीमा विषादी जाँच गर्ने क्रममा मकवानपुर जिल्लाको पालुङवाबाट आएको दुई हजार चार सय १२ केजी फूलकोपीमा ९७।४०१४ प्रतिशत भन्दा बढी विषादि भेटिएपछि नष्ट गरिएको थियो । धरानको कृषि बजारमा दैनिक ५० टनभन्दा बढी हरियो सागसब्जी फलफूल आयात हुन्छ भने १०० टनभन्दा बढी कारोबार हुने गरेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टर

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ३९३ पटक पढिएको
  • इटहरीमा लक्ष्मी इन्टरकन्टिनेन्टलद्वारा हुन्डाई ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

    इटहरी । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले इटहरीमा विशेष ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार इटहरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा हुन्डाई मोटर्सका इटहरी र विराटनगर शाखाले ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट  कार्यक्रम गरेका हो । ग्राहकहरूलाई कम्पनीले प्रदान गर्दै आएको सेवा सुविधा, बिक्रीपछिका सेवा, गाडी प्रविधि र आगामी योजनाबारे विस्तृत जानकारी दिन कार्यक्रम आयोजना गरिएको लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि. हुन्डाई मोटर्सका डिलर प्रबन्धक विनय प्रकाश श्रेष्ठले बताउनु भयो । कार्यक्रममा हुन्डाईका विभिन्न मोडेलहरू प्रदर्शनमा राखिएको

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ४०९ पटक पढिएको
  • झापाको मेचीनगर नगरपालिकामा सजिवनको व्यावसायिक खेती

    इटहरी । झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन मोरिङ्गाको व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ । स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्न नगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताए । स्वास्थ्य र आयआर्जनका दृष्टिले किसानका लागि लाभदायक भएकाले यसको खेतीमा नगरपालिका आर्थिक साझेदारीसहित जुटेको उनको भनाइ छ । खेतीका लागि नगरपालिकाले थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग परियोजना सम्झौता गरिसकेको छ ।  परियोजना सम्झौतामा नगरपालिकाले खेतीको ८० प्रतिशत र सहकारी संस्थाले २०

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ३१६ पटक पढिएको
  • धनकुटाको चौबिसे गाउँपालिका द्धारा गुलाफ प्रवर्द्धन कार्यक्रम सुरू

    इटहरी । धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ प्रवर्द्धन कार्यक्रम सुरू गरेको छ। गुलाफ पार्कको अवधारणसहित सुरु गरिएको प्रवर्द्धन अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फुल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरेको छ। गाउँपालिकामा गुलाफ फूलको खेतीलाई अभियानकै रूपमा अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकरी दिनुभयो। आगन्तुक पाहुनाको स्वागत र घरेलु सौन्दर्यका लागि हरेक घरमा गुलाफको बगैँचा अनिवार्य गरिने गाउँपालिकाको योजना छ। गुलाफ पार्क अभियानका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा गाउँपालिकालाई सात लाख रुपियाँ उपलब्ध गराएको छ। धनकुटा चौबिसे गाउँपालिकाको राज

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • २७९ पटक पढिएको
  • खोटाङमा दोस्रो बृहत हलेसी खेलकुद, साहित्य र पर्यटन महोत्सव सुरु

    इटहरी । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदैछ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरूष हाफ म्याराथनसहित दौड, खुला महिलारपुरूष टेबलटेनिस, खुला पुरूष ब

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ३९३ पटक पढिएको
  • झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता

    इटहरी । झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको नौ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेका छन् । झापामा उद्योग बन्द गर्ने भन्दा नयाँ थपिनेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • ३४९ पटक पढिएको
  • ठेकदार सम्पर्कबिहीन, जनप्रतिनिधि लाचार, सुनवर्षीको पुल निर्माण १० वर्षदेखि ठप्प

    इटहरी । संविधानसभा निर्वाचनको बेला यहाँका ठुला राजनीतिक दलले चुनावी एजेन्डा बनाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं। १ को जोगीधाप –केचना जोड्ने मरिया बक्राहा खोलाको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । दोस्रो संविधानसभाको निर्वाचन जितेपछि तत्कालीन सभासद् चण्डीप्रसाद राईको पहलमा २०७१ सालमा पुलको निर्माण सुरु भएको हो । त्यसयता तत्कालीन अमरदह गाविसको नाम बदलिएर सुनवर्षी नगरपालिका भयो । दुई पटक सङ्घ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो । वडा, नगर र सङ्घको चुनाव काङ्ग्रेस र एमालेले आलोपालो जिते भने प्रदेशमा दुवै पटक एमालेले जित्यो । सुनवर्षी –१ बाट नै प्रदेश सांसद बन्नुभएका लीलावल्लभ अधि

    • प्रकाशित मितिः वैशाख २६, २०८२
    • २९६ पटक पढिएको
  • विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

    इटहरी । विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका गरिब र कमजोर आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमअन्तर्गत अनुदानका लागि केपिलासगढी गाउँपालिका र जी फाउण्डेशनबीच सम्झौतासमेत भएको छ । फाउण्डेशनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र चार पुरुष गरी १५ जना छनोटमा परेका छन् । छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने छ । फाउण्डेशनले सन् २०२५ सेप्टेम्बरसम्म पालिक

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • २९३ पटक पढिएको
  • धरानमा विषादी हालेको २ हजार ४१२ केजी काउली नष्ट

    इटहरी । धरानको कृषि उपज बजारमा बिक्री वितरणका लागि ल्याइएको २ हजार ४ सय १२ केजी काउली नष्ट गरिएको छ । बिषादी हालेर बिक्री वितरणका लागि ल्याएपछि नष्ट गरिएको हो । कृषि बजारमा विषादी हालेर मकवानपुर जिल्लाको पालुङबाट धरानका व्यापारीले बिक्री वितरणका लागि कृषि बजारमा ल्याएका थिए । उक्त फूलकोपीरकाउली खान योग्य छ कि छैन भनेर केन्द्रीय कृषि प्रयोगशाला धरान शाखाले परीक्षण गर्दा विषादी भेटिएपछि काउली नष्ट गरिएको कृषि उपज बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बताए । ठूलो परिणामको काउली मकवानपुरदेखि धरान ल्याएपछि शंका लागेर विषादी विश्लेषन प्रयोगशाला सञ्चालक समितिका संयोजक धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उ

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • २६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]