आर्थिक

    Showing ६११-६२० of १,२०७ items.
  • कोसी प्रदेशमा सवारी कर बाँडफाँट ः २२ स्थानीय तहलाई करोडमाथि, चारवटालाई ४० लाखभन्दा कम

    इटहरी । आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि कोसी प्रदेश सरकारले स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको हिस्सा र अनुमानित सीमा सार्वजनिक गरेको छ ।  आइतबार कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएको बाँडफाँट हिस्सासम्बन्धी सिफारिसअनुरुप विवरण सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले सवारी कर अनुमानित आय र बाँडफाँटको विवरण सबै स्थानीय तहलाई पठाएको छ । कोसी प्रदेशमा १३७ स्थानीय तह रहेका छन् । आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि को

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ४२७ पटक पढिएको
  • छथर जोरपाटीमा उपाध्यक्ष सँग गर्भवती भत्ता तथा शिशु पोषण वितरण कार्यक्रम प्रभावकारी बन्दै

    धनकुटा/ धनकुटाको छथर जोरपाटी का बिभिन्न स्वास्थ्य सेवा केन्द्रहरू बाट गर्भवती भत्ता तथा शिशु पोषण वितरण कार्यक्रम गरिएको छ २०७९ सालको निर्बाचनमा होमिदै गर्दा गरिएका बाचा पुरा गर्न निति तथा कार्यक्रममा समाबेस गरेर मातृ मृत्युदर र बाल मृत्युदर कम गराउने उदेश्य ले यो उपाध्यक्ष सग सग गर्भवती भत्ता तथा सुशु पोषण कार्यक्रम लागू गरिएको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवा ले बताउनुभयो । स्थानीय स्वयंसेवी स्वास्थ्यकर्मी साथै जनप्रतिनिधि हरूसँगको सहकार्यमा लक्षित वर्गका गर्भवती महिलाहरू तथा साना बालबालिकाका आमाहरुलाई पोषणसम्बन्धी भत्ता तथा सामाग्री वितरण गर्नुभएको हो । स्वास्थ्य त

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ५२३ पटक पढिएको
  • कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका ताप्लेजुङको नवनिर्मित भवनको उद्‌घाटन

    इटहरी । कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका ताप्लेजुङको नवनिर्मित भवनको उद्‌घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका साथ महालेखा नियन्त्रक डा। गणेशप्रसाद पाण्डेयद्वारा नवनिर्मित भवनको उद्‌घाटन गरिएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिका(३ मा दुई करोड २८ लाख ९१ हजार १८६ को लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको कोलेनिका ताप्लेजुङका कोष नियन्त्रक यमनाथ गिरीले बताउनुभयो । उहाँका अनुसार कार्यालयको भवन निर्माणका लागि सुरुमा तीन करोड ६४ लाख ९७ हजार २०९ रुपियाँको लागत लाग्ने अनुमान गरिएको थियो । विसं २०७७ साल चैत १९ गते दुई करोड ४७ लाख ९ हजार १८६ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो । ठेक्

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ३६६ पटक पढिएको
  • इटहरीमा सहरी विकासको बहस: नीति, योजना र रणनीति

    इटहरी | सहरमा बस्ती बढ्दै छन, जनसंख्या दिनप्रतिदिन बाक्लीदै छ । सहरी बिकासमा नयाँ चुनौती थपीदै छन । आवासीय क्षेत्र, सडक, ढल, पानी आपूर्ति, र अन्य आधारभूत संरचनाहरूको सुधारका लागी सहरी बिकास केन्द्रीत निती नीर्माण नीर्वीकल्प विकल्प बनिसकेका छन । तीनै नीती नीर्माणका लागी आवश्यक पर्छन, शहरी बिकास केन्द्रीत छलफल र संवाद । इटहरी उपमहानगरपालीका, पुर्वको एउटा बिकासोन्मुख सहर । यही सहरको एउटा कार्यक्रमहल शुक्रवार सहरी बिकास केन्द्रीत योजना र प्रस्तावीत रणनीतीहरुको विचार विकर्षले गुञ्जयमान भयो । कोशी प्रदेशको सहरी बिकासका लागी लीनुपर्ने नीती र गर्नुपर्ने कार्यहरुको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक का

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ७०० पटक पढिएको
  • धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढ्दो

    इटहरी । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ । भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो । विश्वमा आएको कोभिड–१९ महामारीका कारण केही वर्ष मन्दीको सामना गर्नु परे पनि पछिल्लो समयमा यसले पहिलाकै जस्तो गति लिएको उहाँको भनाइ छ । प्रायः बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मी बढ्न थालेपछि पर्यटकको सङ्ख्या बाक्लो हुने होटेल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लीलाराज लावती बताउनुहुन्छ । उहाँका अनुसार भेडेटारसहित आसपासका क्

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ४०७ पटक पढिएको
  • रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

    रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले थुनामा पठाउने आदेश भएको छ। यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेशबिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो।

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३६५ पटक पढिएको
  • मोरङको बेलबारी ९ मा सञ्चालित आरजु राइस मिलले तोक्यो धानको समर्थन मूल्य

    इटहरी । समुदायमा आधारित व्यवसायिक कृषि खेती प्रणालीलाई प्रवर्धन गर्दै आएको आरजु राइस मिल लिमिटेडले आउँदो वर्ष २०८२ को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मोरङको बेलबारी ९ मा सञ्चालित राइस मिलले शुक्रबार चार वटा कृषक समूहलाई बाली काट्ने आधुनिक हार्भेस्टर हस्तान्तरण गर्ने क्रममा बर्खे धानको समर्थन मूल्य सार्वजनिक गरेको हो। किसानहरुले खेती गरिरहेको चैते र बर्खे धान दुवैका लागि मिलले समर्थन मूल्य तोकेको हो । मिलका कार्यकारी अध्यक्ष विरेन्द्रबहादुर बस्नेतले किसानहरुसँग मिलले रामधान र हर्दिनाथ–६ जातका धान खरिद गर्ने भन्दै त्यसको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी दिनुभयो । अगनीतर्फ रामधान, ह

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ३८६ पटक पढिएको
  • ताप्लेजुङमा २९ करोडको फोहोर मैला प्रशोधन केन्द्र पाँच वर्षदेखि अलपत्र, आगलागीले स्थानीयलाई सकस

    इटहरी । फुङलिङ नगरपालिकाले ३ नम्बर वडाको भीर कुना क्षेत्रमा ७४ रोपनी जग्गा लिएर सुरु गरेको फोहोर मैला प्रशोधन केन्द्र ल्याण्डफिल्ड साइड निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । करिब ५ वर्षअघि बाट सुरु गरिएको उक्त फोहोर मैला प्रशोधन केन्द्रको काम अलपत्र अवस्थामा रहेको हो । ताप्लेजुङको फुङलिङ बजारबाट सङ्कलन हुने फोहोर मैलालाई प्रशोधन गरी उत्पादनमूलक, आयमूलक तर्फ व्यवस्थापन गर्ने गरी फुङलिङ नगरपालिकाले २९ करोडको योजना अघि सारेको थियो । स्थानीयलाई समेत रोजगारी दिने उद्देश्यले सङ्घीय सरकार अन्तर्गतको विशेष अनुदानमार्फत निर्माण हुने गरी फोहोर मैला प्रशोधन केन्द्रको कार्य सुरु भएको थियो । तर, कार्यले

    • प्रकाशित मितिः चैत २१, २०८१
    • ४६७ पटक पढिएको
  • कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने

    इटहरी । आगामी वैशाख १८ र १९ गते कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने सुनिश्चित भएपछि प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरू गरेको छ । गत माघ महिनामा लगानी सम्मेलन गर्ने गरी तयारी गरेको प्रदेश सरकारको लगानी सम्मेलन प्राविधिक कारणले पछि सरेको थियो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पूर्व मुख्यमन्त्रीहरूसँग कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन, यसको सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गरे । प्रदेश सरकारका पूर्व मुख्यमन्त्री भीम आचार्य, उद्धव थापा लगायतको छलफलमा सहभागिता रहेको थियो । प्रदेश सरकारका मन्त्री, सचिव समेत सहभागी भएको सो छलफलमा पूर्व मुख्यम

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ४९६ पटक पढिएको
  • किच्चकबधमा आठौँ चरणको उत्खननमा महाभारतकालीन 'दरबारको जग' भेटियो, पुरातात्विक महत्वका सामग्री र संरचनाहरू फेला

    इटहरी । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही

    • प्रकाशित मितिः चैत १९, २०८१
    • ४७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]