बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा पहिलो सेमिफाईनल खेल मा जनता भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुबै टिमले एक एक गोल गरि पछि खेल टाइब्रेकरमा पुगेको थियो भने टाइब्रेकरमा नेता चोक भेट्रान्स फुटबल क्लब १ र जनता भेट्रान्स फुटबल क्लब -४ गोल गरि सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को पहिलो सेमिफाईनल खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा इलाका प्रहरी कार्यलय प्रमुख दिवस कुव
सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा चौथो दिन को खेल मा प्रकाशपुरमा भेट्रान्स कप को चौथो खेलमा प्रकासपुर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुहवि भेट्रान्स फुटबल क्लब -० र प्रकासपुर भेट्रान्स फुटबल क्लब -३ गोल गरि सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को तेश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको उपाध्यक्ष सागर सुब्बा रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बिस्व आदर्श कलेज का प्रध्यानध्यापक लेखनाथ घ
काठमाडाै । नेपाली ब्याटर कुशल मल्लले टी-२०आई क्रिकेटमा १००० रन पूरा गरेका छन् । ५९ खेलमा एक हजार रन पूरा गरेका हुन् । उनी एक हजार रन पूरा गर्ने पाँचौ नेपाली खेलाडी हुन् ।
सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा तेश्रो दिन को खेल मा नेता चोक टाईगर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल दुबै टिमले एक एक गोल गरि पछि खेल टाइब्रेकरमा पुगेको थियो भने टाइब्रेकरमा ४-२ गोल गर्दै नेता चोक भेट्रान्स फुटबल क्लब सेमिफाइनल फाइनलमा प्रवेश गरेको छ। जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को तेश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा स्थानिय समाज सेवि रबिन कुमार घिमि
सुनसरी | सुनसरीको बराहक्षेत्र -१० प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता मा दोश्रो दिन को खेल मा सुन्दर भेट्रान्स फुटबल क्लबले जित हासिल गरेकाे छ । खेल मा सुन्दर भेट्रान्स फुटबल क्लबले २ गोल गरि जित हासिल गरेकाे हो । जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता को दोश्रो दिन को खेल मा सभापति को रुपमा क्लबको अध्यक्ष स्याम कट्वाल रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा स्थानिय समाज सेवि स्याम कुमार कार्की रहनु भएको थियो भने, अतिथिको रुपमा स्थानिय समाजसेवि संजय चन्द्रवंशी , जिवन लिम्बु लगाएत स्था
इटहरी । लेटाङ नगरपालिका र लेटाङ नगर भलिबल क्लबको संयुक्त आयोजनामा आयोजित कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिता अन्तरर्गत पहिलो दिन पुरुषतर्फ ३ र महिलातर्फ २ गरि ५ वटा खेल सम्पन्न भएका छन् । उद्घाटन खेलमा पुरुषतर्फ आयोजक लेटाङले मिक्लाजुङलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ भने उर्लाबारीले रतुवामाईलाई र इटहरीले झापालाई हराएका छन् । त्यस्तै, महिलातर्फ दमकले पथरीलाई पराजित गरेको छ भने केपिलासगढी (खोटाङ) ले आयोजक लेटाङ–‘बि’ लाई हराउँदै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।आजदेखि सुरु भएर असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा २४ ट
इटहरी । भोजपुर मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा जारी आठौं बेलबारी आरजु राईस मेजर स्वर्गीय एनबि रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा भोजपुरले झापा–११ लाई टाइब्रेकरमा ५–४ गोलले हरायो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा भोजपुर भाग्यमानी बन्यो । टाइब्रेकरमा भोजपुरका विवेक राई, धिरेन क्षेत्री, विवेक राई ‘बी’ मिसाज लिम्बू र सुजन चौधरीले गोल गर्नुभयो । झापा–११ का मुसा कामाकाट, एरोन थापामगर, पेमा तामाङ, सुमन थापाले गरे गर्नुभयो । सिमान्त थापामगरको गोल विपक्षी गोलरक्षकले बचाउनुभयो । यसअघि ३९औँ मिन
इटहरी । सुनसरीको वराहक्षेत्रमा तेस्रो पानी सुल्के ९स्टोनस्किपिङ च्याम्पियनसिप० हुने भएको छ । कात्तिक ३ गते अमाह सिमसारमा स्टोनस्किपिङ च्याम्पियनसिप हुने भएको हो । चतरा हाइकिङ समूहको आयोजना र अमाह सिमसारको सह आयोजनामा पानी सुल्के प्रतियोगिता गरिने आयोजकले आज इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना हुन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा नगद पुरस्कारसहित प्रथम, द्वितीय र तृतीय हुने विजेताहरूले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउने छन । विजेताले ट्रफी र प्रमाणप
भोजपुर | “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गोगनेमा आयोजना हुने भएको छ।युवाहरूमाझ खेलकुदप्रतिको रुचि बढाउँदै सामाजिक विकृति र विसंगतिलाई अन्त्य गरी आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले खेलकुद विकास समिति, गोगनेले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।प्रतियोगिता आगामी असोज ३०, ३१ र कात्तिक १ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। प्रतियोगिता विद्येश्वर माध्यमिक विद्यालय, गोगनेको खेलमैदानमा बिहान ७ बजेदेखि प्रारम्भ हुनेछ।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः रु. ४१,
रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर पश्चात सम्झौता पत्र अदलाबदलि गरेका छन्।उक्त सम्झौता अनुसार दुबै महासंघले चेसलाई आपसी मित्रता र समझदारीको माध्यमका रूपमा उपयोग गर्दै विभिन्न क्षेत्रहरूमा सहकार्य गर्ने भएका छन्।सम्झौतामा दुबै पक्षबीच चेस लोकप्रियता बढाउन अनुभव साटासाट गर्दै खेलाडी टोलीहरूको दुई देशीय आपसी भ्रमण गरिने व्यवस्था गरिएको छ। यस्तैगरी नेपाल र रसियामा खेलाडीहरूको तालिम सञ्चालन गरिने तथा अनल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.