खेलकुद

    Showing ६२१-६३० of ७७१ items.
  • 1St Madi Challenge Cup २०८० सम्पन्न

    संखुवासभा / संखुवासभाको मादी नगरपालिका- ३ स्थित मुलखर्कको  खेल मैदानमा योङ स्पोर्टिङ क्लबले आयोजना 1St Madi Challenge Cup २०८० सप्पन्न भएको छ ।  पहिलो पटक योङ स्पोर्टिङ क्लबले आयोजना गरेको फुलबल आयोजक योङ स्पोर्टिङ क्लबले विजय भएको थियो ।२४ गते देखि सञ्चालन भएको खेलको प्रथम पुरस्कार ५५ हजार रहेको थियो भने दितिय द्धितिय पुरस्कार २५ रहेको थियो । आयोजकले नव शिर्जनशिल क्लब बाघालाई  २-० गोल अन्तरले पराजित गर्दै 1St Madi Challenge Cup को उपाधी उचाल्न सफल भएको छ । पहिलो हाफमा वसन्त ओझाले थ्रोइङ मार्फत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा ललित गुरुङको क्र

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ५२१ पटक पढिएको
  • लक्ष्मीमार्गमा अन्तर सदस्य व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    मोरङ / डाँगीहाट व्याडमिन्टन क्लब बेलबारी ११ लक्ष्मीमार्गको आयोजनामा भएको अन्तर सदस्य व्याडमिन्टन प्रतियोगितामा मेन्स डब्बलतर्फ कमल राई र सबिन गुरुङको जोडी प्रथम भएको छ ।प्रतियोगितामा  सुबाृस श्रेष्ठ र दिपकचन्द्र नाछिरिङ राईको जोडी दोस्रो र बलबहादुर मगर र नबिन राई यसैगरी बिकास श्रेष्ठ र निरबहादुर लोहनीको जोडी तेस्रो भएको छ । बिजयी खेलाडीहरुले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।दशै,तिहार तथा छठपर्वको अबसरमा शुभकामना,चियापान कार्यक्रम सहित आयोजना गरिएको प्रतियोगिता बेलबारी ११ लक्ष्मीमार्गस्थित कभर्डहलमा शुक्रबार र शनिबार सञ्चालन भएको आयोजक डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष बलबहादुर

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • १९७ पटक पढिएको
  • सुन्दरहरैंचा वडा ९ का अध्यक्ष प्रकाश श्रेष्ठ द्वारा क्रीकेट खेलाडीलाई खेलकुद समाग्री बितरण

    सुन्दरहरैंचा  सुन्दरहरैंचा नगरपालिका वडा -९ का अध्यक्ष प्रकाश श्रेष्ठले क्रीकेट खेलाडीलाई खेलकुद समाग्री बितरण गरेका छन । धेरै ठाउँमा युवा हरु कुलतमा लाग्ने, झैझगडा गरि हिड्ने गरिएको समाचार सुनिन्छ तर आफ्नो ठाउँमा युवा हरु खेलकुद  माध्यमबाट स्वास्थ्य रहन , नेपाली खेलाडी हरुको उच्चमनोबल बनाउने साथै  खेलकुदको माध्यमबाट देस बिदेसमा आफ्नो नेपालको नाम उच्च राख्न सहकार्यका लागि युवा हरुले अनुरोध गरेकाले युवा हरुको लागि आफ्नो ब्यक्तिगत खर्चमा खेलकुद समाग्री बितरण गरेको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए । इन्द्रपुर रंगशालामा बितरण गरिएको खेलकुद सामग्री पाएपछि युवा वडाध्यक्ष ले युवा

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ६६९ पटक पढिएको
  • यूएईलाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट

    काठमाडौं / नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकपमा छनोट भएको हो ।जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ ।ओमान भने शुक्रबार नै खेलिएको फाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • १९४ पटक पढिएको
  • देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सबै तयारी पूरा

    सुरेन्द्र मेहता इनरुवा / सुनसरीको देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पूरा भएको छ । विहिवार पत्रकार सम्मेलन गर्दै पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रको कार्यातालिका अनुसार कार्तिक १७ गते देखि उद्घाटन गर्दे विभिन्न कार्यक्रम संचालिन गर्ने तयारी पूरा भएको जनाएको छ । कार्यक्रम अन्तर्गत कार्तिक २१ गते सम्म मिस्टर एण्ड मिसेज देवानगन्ज हुने तयारी भएको छ । त्यसमा आवेदन ,छनोट र प्रतिभा छनोट चरण लगायतका आक्रमण रहेको जनाएको छ । उक्त फेस्टिवलमा देवानगन्ज गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट गर्नुका साथै प्रतिभाहरुको मुल्यांकन गरि पुरस्कृत समेत गरिने प्रतियोगितामा मिस्टर एण्ड

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • २३९ पटक पढिएको
  • हतुवागढीमा कार्तिक २४ देखि अन्तर वडास्तरीय फुटबल प्रतियोगिता हुने

    भोजपुर / भोजपुरको हतुवागढीमा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यही कार्तिक २४ गतेदेखि हतुवागढी ४ स्थित वालाहाङ्ग सुनाहाङ्ग खेल मैदानमा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका भित्रका प्रत्येक वडाहरुबाट सम्बन्धित खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् ।हतुवा क्षेत्रमा प्रत्येक वडामा रहेका फुटबल खेलाडीहरुको पहिचान र प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उत्थान समाजका सचिव कृपाल सिं राईले जानकारी दिनुभयो । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • १६६ पटक पढिएको
  • पाख्रीबास नगरपालिकाको आयोजनामा मेयरकप फुटबल पाख्रीबास आजदेखि हुने

    सुनसरी / धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल आजबाट संचालन हुने भएको छ ।प्रतियोगिता नपाको आयोजनामा आजबाट देखि कार्तिक १८ गते सम्म संचालन हुने भएको हो । आजको पहिलो खेल समूह “क” बाट वडा नं ६२९ का बिच दिनको १ बजे हुनेछ भने दोस्रो खेल समूह "ख" बाट वडा नं ३ र ४ का बीच दिनको ३ बजे हुनेछ ।प्रतियोगितामा नपाका १० वटै वडाको सहभागिता रहने छ । प्रतियोगिताको अन्तिम खेल कार्तिक १८ गते हुनेछ । श्री जाल्पा देवी मा.वि., पाखीबासको खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र,दोश्रो पुरस्कार नगद रु.५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र, तेश

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • १९१ पटक पढिएको
  • इटहरीमा जनता मावि खेल मैदानमा एक महिने मिनी महोत्सव

    इटहरी । चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा एक महिने मिनी महोत्सव २०८० सुरु भएको छ । इटहरी फुटवल क्लवको आयोजनामा यही कार्तिक ४ गते देखि आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी मिनी महोत्सव जारी रहेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिदै आएको मेला संचालक कपिल गुरुगंले ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • १६० पटक पढिएको
  • सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दह विजयी

    सुन्दरहरैँचा / सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दहले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित हात पारेको छ ।आइतबार भएको खेलमा सातबाघ पराजित हुदाँ हसहन्दले पहिलो जित हात पारेको छ । टस हारेर ब्याटिङ गरेको हसन्दहले  निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १७८ रन बनाएको थियो । जसमा अनुप श्रेष्ठले अर्धसतकिय पारी खेले गरे । उनले अभिजित ८५ रनको योगदान गरे । सबिन धमलाले ४८ र दिपक पासवानले १३ रन बनाए । सातबाघका फिर्दोस अन्सारी, सिदार्थ धिमाल र आयुस अधिकारीले १-१ बिकेट लिए । १७९ रनको लक्ष्य लिएर मैदान उत्रिएको सात बाघले २० ओभरमा ७ बिकेट गुमाएर १५० रन बनाएका थिए । पवन जैसवाल ४६ रन बनाएर

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • २१६ पटक पढिएको
  • भोजपुरको छिनामखुमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर - २ छिनामखुमा छिनामखु कप प्रथम संस्करण खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हिजो शनिबार बाट सुरु भएको छ ।कात्तिक ११ गते देखि १७ गते सम्म खेल सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिताको उद्घाटन टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गरेका छन् । अध्यक्ष बस्नेतले रेफ्रीलाई फुटबल प्रदान गरी खेलको उद्घाटन गरेका थिए ।छिनामखु युवा समाजको आयोजनामा भएको उक्त फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम सहभागी रहेका छन् भने महिला तर्फ ४ टिम सहभागी भएका छन् ।उक्त फुटवल प्रतियोगिता छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा भईरहेको छ । उक्त प्रतियोग

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • १८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]