खेलकुद

    Showing ६८१-६९० of ७७१ items.
  • मेस्सीकाे फ्रिकिक गाेलकाे मद्दतमा पिएसजीकाे जित

    काठमाडौं । लियाेनल मेस्सीले इन्जुरी टाइममा फ्रिकिक मार्फत गाेल गरेपछि फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलमाथि ४-३ गोलको संघर्षपूर्ण जित दर्ता गरेकाे हाे ।घरेलु मैदानमा खेलको ११ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।खेलको २४ औं मिनेटमा बाफोडे डियाकिटेले गोल गर्दै लिललाई २-१ को स्थितिमा ल्याए । खेलकाे दाेश्राे हाफमा जोनाथन डेभिडले ५८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लिललाई २-२ गोलको बराबरीमा ल्याए

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • १५६ पटक पढिएको
  • २३ औं बुढासुब्बा गोल्डकप फागुन १३ गतेदेखि धरानमा हुने

    धरान । २३ औं बुढासुब्बा गोल्डकप फागुन १३ गतेदेखि धरानमा हुने भएकाे छ । धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मितिबारे जानकारी गराएको हो ।कोभिड महामारीको कारण आर्थिक संकटबाट गुज्रिएकाे क्लबले २ वर्षयता प्रतियोगिता नै गर्न सकेकाे थिएन । २०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण २०७६ यता हुन सकेको छैन । आर्थिक अभावले २२ औं संस्करणका विजेता तथा उप विजेताको पुरस्कार समेत केही दिन अगाडी मात्र दिएको क्लबले २३ औं संस्करणकाे प्रतियाेगिता भने भब्य हुने बताएकाे छ ।यसपटककाे प्रतियाेगितामा नेपालका ए डिभिजन क्लबबाट नेपाल पुलिस क्लबले मात्र सहभागिता जनाउने क्लबका अध्यक्ष किश

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • १५१ पटक पढिएको
  • धनकुटा नगरपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

    धनकुटा  । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत तेस्रो धनकुटा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ । पालिका भित्रका १६ वटा विध्यालयका विच प्रतिस्पर्धा रहेको उक्त प्रतियोगिता पालिकाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिबारबाट सञ्चालन गरिएको थियो ।उक्त प्रतियोगिताको ६ स्वर्ण, ५ रजत र ४ काश्य पदक प्राप्त गरी हिले माध्यमिक विद्यालय हिलेले प्रथम स्थान ओगट्न सफल भएको छ भने ५ स्वर्ण ६ रजत र ५ काश्य पदक प्राप्त गरी जनकल्याण माध्यमिक विद्यालयले दोस्रो पुरस्कार प्राप्त गर

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • २२० पटक पढिएको
  • इटहरीमा कर्पाेरेट फुटसल बास प्रतियोगिता

    इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यका लागि खेलकुद महत्पुर्ण हुने तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा नेपाल युवा उद्यमी मञ्च सुनसरीले कर्पाेरेट फुटसल बास आयोजना भएको छ । प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा शारिरिक र मानसिक तनाव स्वास्थ्य र भाइचार सम्वन्धका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष सन्तोष आचार्यले जानकारी गराएका हुन। पत्रकार सम्मेलनमा प्रदेश नम्बर १मा रहेका विभिन्न बैंक ,व्यवसायिक प्रतिस्ठान , नेपाल युवा उद्यमी मञ्च लगायतका १४ वटा टिमको प्रतियोगितामा सहभागिता रहने जानकारी गराइयो । प्रतियोगिताको उदघाटन सत्र यही फागुन ६ गते पाथिभरा

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २२४ पटक पढिएको
  • धनकुटामा नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू

    धनकुटा  । जिल्लाको धनकुटा नगरपालिकामा नगरस्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू भएको छ ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ धनकुटा नगरपालिका धनकुटाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिवारबाट तेस्रो धनकुटा नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । तेस्रो नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङ्गले गर्नु भएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले विद्यार

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १४७ पटक पढिएको
  • जागृति क्लबको अध्यक्षमा सन्तबहादुर डुम्जन

    इटहरी पुरानो र लोकप्रिय क्लब राष्टिय जागृती क्लबको अध्यक्षमा सन्तबहादुर डुम्जन सर्वसम्मत चयन भएका छन ।क्लबको शुक्रबार सम्पन्न ३५ औं साधारणसभा तथा अधिवेशनले डुम्जनलाई आगामी दुई वर्षको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।            क्लबले निवर्तमान अध्यक्ष  बासु श्रेष्ठलाई विगत दुई  वर्षसम्म सफल  नेतृत्व  हाकेकोमा धन्यवाद ज्ञापन समेत गरेको छ । यस्तै   क्लबले रिक्त एक  सदस्यमा इटहरीका पूर्णबहादुर  राईलाई सर्वसहमत चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा क्लबका निबर्तमान सचिव केशव कार्कीलाई चयन गरेको छ।     

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १६५ पटक पढिएको
  • सोनापुर गोल्डकपमा इटहरी फुटबल क्लब सेमिफाइनलमा

    इटहरी फुटबल क्लब सुनसरीको दुहबीमा जारी दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।                         स्थानिय मेमोरी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा आइतबार बसाह फुटबल क्लब उदयपुरलाई १–० गोल अन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।इटहरीको जितमा समिर राईले निर्णायक एक गोल गरे । खेलको म्यान अफ दि म्याच बिजयी टिमका रमेश राजबंशी घोषित हँुदै नगद २ हजार ५ सय हात पारे ।           प्रतियोगिता अन्तर्गत सोमबार हुने तेस्रो क्

    • प्रकाशित मितिः माघ २२, २०७९
    • १५१ पटक पढिएको
  • भारत भ्रमणका लागि प्रारम्भिक टोली घोषणा

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई आइतबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापा ए डिभिजन टोली नेपाल पुलिस क्लबका प्रशिक्षक हुन् । उनलाई एन्फाले पहिलो पटक महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । थापाले यसअघि नेपालमै सम्पन्न महिला साफ च्याम्पियनसिपमा भने प्राविधिक अध्ययन समितिमा रहेर काम गरेका थिए ।त्यस्तै पूर्व राष्ट्रिय खेलाडी गंगा गुरुङ महिला टोलीको सहायक प्रशिक्षक तथा सुरजकुमार लामा गोलकिपर प्रशि

    • प्रकाशित मितिः माघ १६, २०७९
    • १४२ पटक पढिएको
  • कोपा अमेरिका कपमा १६ टिमले प्रतिस्पर्धा गर्ने

    कोपा अमेरिका कपमा दक्षिण अमेरिकाकाबाट १० उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टोली गरी कुल १६ टोली रहने आयोजक दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) ले जनाएको छ ।इक्वेडरले कोपा अमेरिका आयोजना गर्ने भएपनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि कन्वेललले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो ।कोपा अमेरिका दोस्रोपटक दक्षिण अमेरिका बाहिर हुन लागेको हो । यसअघि कोपा अमेरिकाको १ सय वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा पनि यो प्रतियोगिता अमेरिकामै आयोजना भएको थियो । पछिल्लो पटक सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।२०२४ को कोपा अमेरिकासँगै महिला फुटबल र क

    • प्रकाशित मितिः माघ १५, २०७९
    • १६२ पटक पढिएको
  • तित्रीगाछी रन प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी

     बराहक्षेत्र । महेन्द्र माध्यमिक विधालयले आयोजना गरेको ५ कि.मि को तित्रीगाछी रन  प्रतियोगितामा धरानका प्रशान्त तामाङ विजयी बनेका छन्।सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित श्री महेन्द्र मावि तित्रीगाछिले बिधालय स्थापनाको ५० औ बर्षको अवसर पारेर आयोजना गरेको स्वर्ण सप्ताहब्यापि कार्यक्रम अन्तरगत आज बिहान तित्रीगाछी रनको आयोजना गरिएको हो।धरान,इटहरी,बराहक्षेत्र लगायत वपभिन्न स्थानबाट जम्मा ७० जना प्रतियोगीले प्रतियोगितामा  सहभागी मध्ये धरानका प्रशान्त तामाङले १५ मिनेट १५ सेकेण्डमा निर्धारित समय दुरी पारी गरि विजयी बनेका हुन्।त्यसैगरी बराहक्षेत्रका सूर्य तामाङले १६ म

    • प्रकाशित मितिः माघ १४, २०७९
    • २२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]