मनोरञ्जन

    Showing १३१-१४० of ३२१ items.
  • फाइनलमा पुगेकी समिक्षा आफू पढ्ने स्कुलमा पुग्दा जे देखियो

    बिराटनगर / गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी समिक्षा दाहाल फाइनलिस्टमा पुगेपछि उनी अध्यनरत ब्राइट फ्युचर सेकेण्डरी स्कुलले भव्य स्वागत गरेको छ। सुन्दरहरैचाको सलकपुरमा रहेको उक्त स्कुलले सोमबार भव्य स्वगत गरेको हो। उनको घर बिरातचोकबाट र्याली सहित आफू पढ्ने स्कुलमा पुगेकी उनलाई ब्राइट फ्युचरका प्रिंसिपल टिका राम ढकाल सहित बिद्यालय प्रशासनले भव्य सम्मान गरेको छ । सबै विद्यार्थीमा भोट अपिल गर्दै उनले गीत पनि सुनाइन्। गीत गाउदै सँगै भोट माग्दै उनले शिक्षक र विद्यार्थीसँग खुसियाली साटेकी छिन्। स्कुल पनि उनलाई बिजेताको रुपमा हे

    • प्रकाशित मितिः साउन २९, २०८१
    • ३१७ पटक पढिएको
  • तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा काेशेली घर संचालन

    संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिकाद्वारा तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा काेशेली घर स्थापना गरि संचालनमा ल्याएकाे छ । जिल्लाकाे एक मात्रै खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा रहेकाे विमानस्थलमा सुचना केन्द्र तथा काेशेली घर संचालन गरेकाे हाे ।खाँदबारी नगरपालिकाले सुचना केन्द्र तथा काेशेली घर संचालन गर्ने जिम्मेवारी मिस यु रिसाेट पार्कका संचालक सञ्जय देवानलाई अार्थिक बर्ष २०८१ साउन देखि ०८२ असारसम्म एक बर्षका लागि जिम्मेवारी दिएकाे खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाका स्वकीय सचिव गाेकुल खनालले बताए । उनले खाँदबारी नगरपालिका र मिस यु हाेटलसँग एकबर्षका लागि संम्झाैता गरिएकाे

    • प्रकाशित मितिः साउन २८, २०८१
    • ३९९ पटक पढिएको
  • इटहरीमा “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामुल्यक कार्यक्रम सम्पन्न

    इटहरी / ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ।कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भएककि थिईन।शुभारम्भ कार्यक्रमला

    • प्रकाशित मितिः साउन २७, २०८१
    • ३२० पटक पढिएको
  • देशभर रिलिज भयो ‘मोदीबेनी’

    काठमाडौं / उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ ।देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए । यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन् ।रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो आयोजना गरिएको थियो। एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा रहेको यो चलचित्रमा यसको विषय, रहेका थ्रिल र ‘सरप्राइजिङ’ दृश्यहरूले प्रिमियरमा उपस्थितलाई उत्साहित बनाएको थियो। चलचित्रलाई प्रिमियरबाट उत्कृष्ट प्रतिक्रि

    • प्रकाशित मितिः साउन १८, २०८१
    • ३४२ पटक पढिएको
  • फिल्म मोदिबेनीको अफर, इटहरीको रिजन होटल एण्ड म्युजिक क्याफे’मा २०% छुट

    इटहरी / पछिल्लो समय फिल्म प्रचारप्रसारका लागी विभिन्न अफरहरु फिल्म निर्माण युनिटले सार्वजनिक गरिरहेको छ । यस्तैमा रिलिजको संघारमा आईपुगेको फिल्म ‘मोदिबेनी’ युनिटले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट’ नाममा विभिन्न होटल तथा रेस्टुरेन्टमाहरुमा छुटको अफर सार्वजनिक गरेको छ । यता यो अफर कोशी प्रदेशमा पनि रहेको छ । कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरीमा अवस्थित तरहरामा रहेको ‘रिजन होटल एण्ड म्युजिक क्याफे’मा यो फिल्मले अफरको लागी सहकार्य गरेको छ ।उक्त ‘रिजन होटल एण्ड म्युजिक क्याफे’मा मोदिबेनी फिल्म हेरिसकेपछी तपाईसंग भएको सो फिल्मको टिकट देखाउनु भएमा क्याफेले २०% को छुट दिने छ । यो संगै नेपालको अ

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ३३३ पटक पढिएको
  • प्रिमियर कलेजले गर्यो सप्ताहव्यापी विद्यार्थी अभिमुखीकरण कार्यक्रम

    इटहरी / इटहरीमा रहेको प्रिमियर ग्लोबल स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि एक हप्ते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।२०८१ सालको साउन ७ देखि ११ गतेसम्म सञ्चालन भएको यो कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालय जीवनको नयाँ चरणमा स्वागत गर्न र उनीहरूको भावी यात्रा सफल बनाउन सहयोग पुर्‍याएको छ । यस अभिमुखीकरण सप्ताहमा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना गरिएका थिए। पहिलो दिन स्वागत कार्यक्रम सम्पन्न गरियो, जसमा विद्यार्थीहरूलाई विद्यालय र शिक्षकहरूसँग परिचय गराइएको थियो।त्यसपछि, आर्ट अफ लिभिङका योग प्रशिक्षक वसन्त घिमिरेले योग र ध्यान प्रशिक्षण दिए। यो सत्रले विद्यार्थीहरूलाई

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ३१२ पटक पढिएको
  • संघर्ष गरेको ७ वर्षपछी 'मोदिबेनी'बाट फिल्ममा डेब्यु गर्दै इटहरीकी स्नेहा भट्टराई

    इटहरी/ जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन् त्यही बाटो अंगाल्न लागिपरेकी छन् । उनले आफ्नो डेब्यु फिल्म रिलिजको संघारमा आउदै गर्दा आफुले सानो छँदा आमाको तँ ठुली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् ।त्यही बालापनदेखीको छनकलाई अनि त्यो अवोध सपनालाई पूरा गर्न स्नेहा अहिले फ्रन्ट लाईन

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ५५३ पटक पढिएको
  • पुर्वकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्काइ वाक सञ्चालनमा

    धनकुटा । पुर्वकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्काइ वाक सञ्चालनमा आएको छ । नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास सहित वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारलाई साहसिक पर्यटनको हव बनाउन चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा ल्याइएको हो। एघार रोपनीमा रहेको स्काइ वाकको लम्बाइ ४१ मिटर, चौडाइ २ मिटर र १८ दशमलब ५ मिटर अग्लो टावर रहेको छ। स्काइ वाकले स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गर्ने र प्रदेश सरकारले मनाउने पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कील

    • प्रकाशित मितिः साउन १२, २०८१
    • ३३४ पटक पढिएको
  • चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनमा

    काठमाडौं / मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गरेका छन् । चलचित्र ‘घरज्वाइँ’ ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ । घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रूपमा सो चलचित्रमा देखाइएको छ । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए । फिल्मका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट

    • प्रकाशित मितिः असार २९, २०८१
    • ३९४ पटक पढिएको
  • चलचित्र घरज्वाइँ : ‘मगर समुदाय संस्कृतिमा धनी छ’

    काठमाडौं / नेपाली चलचित्र घर ज्वाइँको प्रिमियर सो सम्पन्न भएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरूसम्मको बाक्लो उपस्थिति रहेको थियो ।चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उपसभामुख इन्दिरा रानाले राम्रो चलचित्र भएको बताउनुभयो । उहाँले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताउनुभयो ।पूर्वका मगरहरू छिटो शिक्षित हुँदै गएको देखिने र पश्चिमका मगर समुदायहरू केही ढिलोगरी शिक्षित हुने स्थिति रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्नुहुँदै कलाकार कविता आलेले मगर समुदायको व्यक्तिले भोगिरहेको कथालाई चल

    • प्रकाशित मितिः असार २८, २०८१
    • ३८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]