मनोरञ्जन

    Showing २७१-२८० of ३२१ items.
  • इटहरीका कर्णले राजदण्ड सहितको ‘श्रीपेच’ पूर्व राजा ज्ञानेन्द्रलाई उपहार दिए

    सुनसरी /  पूर्व राजा ज्ञानेन्द्र  शाहलाई इटहरीका  कर्ण विश्वकर्माले  उपहार स्वरुप राजदन्ड सहितको सुन चाँदी र मोति जटित ‘श्रीपेच’ उपहार दिएका छन् । फिर्ति सवारी हुने क्रममा चन्द्रगढी एयरपोर्ट आएका राजालाई विश्वकर्माले ‘श्रीपेच ‘ उपहार दिएका हुन् । ‘श्रीपेच ‘ ५ लाख मूल्य बराबरको हो विश्वकर्माले भने ।’श्रीपेच ‘ लाई केही तोला चाँदी केही तोला सुन र मोतिका माला र हिराले सजाईएको छ । ‘बहुमूल्य रत्न जटिल ‘श्रीपेच ‘ सहित राजदन्ड भेट चढाउँदा म आज संसारकै खूशी र भाग्यमानी ठान्छु किनकी मैले आज पुनः राजतन्त्र को स्थापना गरेको छु।’ विश्वकर्मा राजालाई ‘श्रीपेच ‘ उपहार दिने पहिलो

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • २९९ पटक पढिएको
  • इटहरीमा शुक्रबारदेखि नाटक “रिफन्ड” प्रदर्शन हुँदै

    इटहरी : इटहरीमा शुक्रबारदेखि नाटक “रिफन्ड” प्रदर्शनमा आउने भएको छ । कलालय इटहरीले प्रस्तुत गर्न लागेको नाटक १३ गतेसम्म चल्नेछ।दिउँसो ४ बजेदेखि प्रदर्शनमा आउने नाटक एक घन्टाको रहेको छ । कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार इटहरी ६ मा रहेको तायारिप्ची भवनमा प्रदर्शन हुने नाटकमा विद्यार्थीलाई एक सय रुपैयाँ र अन्य मानिसलाई दुई सय रुपैयाँ शुल्क तोकिएको छ ।कथामा एउटा स्कुल हुन्छ, स्कुलमा पढिसकेपछि पढेका कुरा केही, कतै काम नलागेपछि पुनः विद्यालयमा पढेको पैसा ब्याजसहित फिर्ता मागिन्छ,” उनले भने, “शिक्षा क्षेत्रमा रहेको बेथितिबारे सचेत गराउन यो किसिमको नाटक गरिएको हो ।”उनका अनुसार आफ्नै नाटक घर न

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • १४८ पटक पढिएको
  • वाटर पार्कहरुमा गर्मी बढेसगै स्वीमिङ्ग गर्न छिमेकी मुलुक भारतबाट समेत मानिसहरु आउन थाले

    झापा ।  व्यवसायीक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित पुर्वी तराईमा रहेका वाटर पार्कहरुमा गर्मी बढेसगै स्वमिङ्ग गर्न छिमेकी मुलुक भारतबाट समेत मानिसहरु आउन थालेका छन ।  झापाको झिलझिलेमा रहेको वाटर किण्डम पार्क एण्ड रिसोट लगायतका वाटर पार्कहरुमा भारतका विहार,बंगाल ,सिक्किम लगायतका ठाउँहरुबाट गर्मी बढेसंगै स्विमीङ्ग गर्न दैनिक मानिसहरु आउन थालेका हुन ।   पछिल्लो समयमा पुर्वी नेपालका विभिन्न ठाउँका साथै भारतका बिहार,बंगाल ,सिक्किम लगायतका ठाउँबाट समेत पानीहरु गर्मी छल्न स्वीमिङ्गका लागि आउन थालेको आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पानीजन्य मनोरञ्जन प्रदान गर्ने उद्धेश्यल

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • १६७ पटक पढिएको
  • काव्यारोहण’मा इटहरीका कवि बद्री भिखारीका दर्जन कविता

    इटहरी : विराटनगरको सुशीला कोइराला नाटकघर, आरोहण गुरुकलमा आयोजना गरिएको काव्य श्रृङ्खला ‘काव्यरोहण’ को दशौँ श्रृङ्खलामा कवि बद्री भिखारी प्रस्तुत भएका छन् ।‘जब म पहाड सम्झन्छु’, ‘स्कुलको चिठ्ठी’, ‘ऐना’, ‘साँची तपाईँको छोरो भेट्नुभो ?’, ‘मेरो ठेगानामा चिठ्ठी नलेख्नु’, ‘सिद्वार्थ’, ‘प्रज्ञातिर’, ‘सिराहा’, ‘नागरिकता’, ‘नानीहरूसित’, ‘जस्तो–जस्तो’, ‘गाउँको राज’, ‘तिमीले राम्रो भनेपछि’, ‘हिँड्दाहिँड्दै’ शीर्षकका कविता सुनाए ।कविता सुनाउने क्रममा उनले बेलाबेला दर्शकदीर्घाबाट वाहवाही पाए ।कविता सुनाउनुअघि आफू लामो समयसम्म विराटनगरमा जागिरे जीवन बाँचेकाले पनि यस ठाउँमा कविता सुनाउनु महत्वपूर्ण रहेक

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • २३६ पटक पढिएको
  • आज भक्तपुरमा जिब्राे छेड्ने जात्रा, नवाैँ पटक जिब्रो छेडाउँदै श्रेष्ठ

    भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ। विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाउने भएका छन्।जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्ने गर्दछन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ।व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ। जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पु

    • प्रकाशित मितिः वैशाख २, २०७९
    • १७७ पटक पढिएको
  • ९० वर्षीया बृद्धाको अध्ययनमा यस्तो मोह

    राेम / पढ्नका लागि उमेरको कुनै हद हुँदैन् । इटालिकी एक ९० वर्षीया बृद्धाले यसलाई प्रमाणित गरेकी छिन् । अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् । अहिले उनले एउटा महत्वपूर्ण कदम चालेकी छिन् । स्कुल डिप्लोमा पूरा गर्न कक्षा कोठामा फर्किएकी छन् ।मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठहरू अध्ययन गर्दैछिन् । उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले मिडिल स्कूल डिप्लोमा लिएकी छिन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोर किशोरीले पूरा गर्छन् मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १४९ पटक पढिएको
  • रामधुनी ५ को आरम्भ विद्या मन्दिरले अभिभावक दिवस सम्पन्न

    रामधुनी ५ झुम्काको आरम्भ विद्या मन्दिरले आफ्नो अभिभावक दिवस बिबिध साँस्कृतीक कार्यक्रमका सम्पन्न गरेको छ । बुधबार झुम्काको कल्पवृक्ष पार्टी प्यालेसमा भएको कार्यक्रममा कक्षा एलकेजि देखि कक्षा ७ सम्मका बिद्याथीहरुले गीत, नृत्य, नाटकका साथमा बिभिन्न कला प्रस्तुत गरी कार्यक्रम संपन्न भएको हो  । विद्यालयमा विद्यार्थीहरु पढ्न मात्रै नभइ अतिरिक्त क्रियाकलाप संगित, नृत्य, कथा कविता र नाटक अभिभावकको अगाडी बिद्यार्थीले प्रस्तुती देखाएका थियो ।  नगरशिक्षा शाखाले विद्यालयहरुले शिक्षाको गुणस्तर कस्तो बनाउँदैछन् भनेर नजिकबाट नियाली रहेको र आरम्भको प्रगती राम्रो भएको रामधुनि नगरपालिकाको श

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • १४६ पटक पढिएको
  • विवाहअघि नै बुबा बनेका पाँच स्टार क्रिकेटर

    काठमाडौं / क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्। आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।१. हार्दिक पाण्ड्या : हार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए। हार्दिक पाण्ड्याले बलिउड अभिनेत्री नताशा स्टान्कोभिकसँग १ जनवरी २०२० मा दुबईमा इन्गेजमेन्ट गरेका थिए।

    • प्रकाशित मितिः चैत २९, २०७८
    • १५१ पटक पढिएको
  • इटहरीमा दुई दिने इटहरी सृजना उत्सव

    इटहरी । भाषा साहित्य कला क्षेत्रको विकास र विस्तारमा जोड दिदै सुनसरीको इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ भएको छ ।   इटहरी भाषा साहित्य कला सृजना परिषदको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा इटहरी सृजना उत्सव भएको हो ।    साहित्यका विभिन्न विद्याको प्रस्तुति सहित कलाकृतिहरु प्रर्दशनीमा राखिएको इटहरी सृजना उत्सवको आयोजक संस्थाका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षता तथा भाषा शास्त्री प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्य रहेको छ ।कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकार ,कलाकार ,चित्रकार, रगंकर्मी लगायतको उपस्थिती रहेको छ ।  इटहरी सृजना उत्सव उदघाटन कार्यक्र

    • प्रकाशित मितिः चैत २८, २०७८
    • १४९ पटक पढिएको
  • इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ सुरु

    इटहरी । भाषा साहित्य कला क्षेत्रको विकास र विस्तारमा जोड दिदै सुनसरीको इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ सुरु भएको छ ।   इटहरी भाषा साहित्य कला सृजना परिषदको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा इटहरी सृजना उत्सव सुरु भएको हो ।    साहित्यका विभिन्न विद्याको प्रस्तुति सहित कलाकृतिहरु प्रर्दशनीमा राखिएको इटहरी सृजना उत्सवको आयोजक संस्थाका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षता तथा भाषा शास्त्री प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्य रहेको छ ।कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकार ,कलाकार ,चित्रकार, रगंकर्मी लगायतको उपस्थिती रहेको छ ।  इटहरी सृजना उत्सव उदघाट

    • प्रकाशित मितिः चैत २७, २०७८
    • १५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]