राजनीति

    Showing १,०११-१,०२० of २,३०२ items.
  • दुहबीको निर्माणाधिन रंगशालाको पुरानो कवाडी सामग्री जनप्रतिनिधिले बेचेर पैसा खाएको स्थानिहरुको आरोप

    सुनसरी / सुनसरीको दुहबी नगरपालिका स्थित निर्माणाधिन रंगशालाको पुरानो भवनको कवाडी सामग्री जनप्रतिनिधिले नै बेचेको आरोप लागेको छ । सार्वजनिक सम्पतीको रुपमा रहेको पुरानो भवनबाट निस्किएको फलामजन्य कवडा सामानहरु दुहबी नगरपालिकाको ४ नं. वडाका वडाअध्यक्ष मुस्तकिम मियाले बेचेको आरोप लागेको हो ।  स्थानिय सरकार अन्तर्गत रहने दुहबी रंगशालामा अहिले नयाँ प्याराफिट निर्माणको कामको ठेक्का लगाइएको थियो । तर पुरानो प्याराफिट भत्काउदा निस्किएको कवाडी, टिन र काठ लगायतका सामानहरु वडाध्यक्ष मियाले कसैलाई जानकारी नदिइ बेचेर पैसा खाएको स्थानिहरुको आरोप छ । प्रकृया अनुसार उक्त कवाडी लिलामी ठेक्का लगाएर बेच्ने प्

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ६४९ पटक पढिएको
  • मूल्याङ्कनको गुणस्तर परीक्षणमा भोजपुर जिल्लामा रामप्रसादराई गाउँपालिका उत्कृष्ट

    भोजपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भाद्र ७ गते शुक्रवार सार्वजनिक गरेको आ.व. २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणपश्चात्को अन्तिम नतिजामा भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका जिल्लाभित्रका नौ स्थानीय सरकारमध्येकै उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ । यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अङ्क प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अङ्क प्राप्त गरी दोस्रो बन्न सफल भएको छ । यस्तैगरी ट्याम्केमैयुम गाउँपालिकाले ७१.५० अङ्कका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अङ्क ल्याएको छ भने साल्पासिलिछ

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ५४६ पटक पढिएको
  • राष्ट्रिय युवा संघ कोशी प्रदेशको दोस्रो युवा भेला कार्यक्रम सम्पन्न

    विराटनगर / राष्ट्रिय युवा संघ कोशी प्रदेशको दोस्रो युवा भेला कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय युवा संघ नेपाल कोसी प्रदेश कमिटीको आयोजनामा कोसी प्रदेश युवा भेला कमिटीका अध्यक्ष अरुण गुरुङ‌को अध्यक्षता , नेकपा एमाले  उपमहासचसव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य एवं संगठनका केन्द्रिय इन्चार्ज राजिव पाहारी र राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको विशिष्ठ आतिथ्यता युवा संघ भेला गरिएको थियोे ।पद पाउनका लागि र सामाजिक सञ्चालमा सक्रिय नभएर सामाजिक काममा लाग्न राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरीले बताउनुभयो । संघगठनमा नलागेका युवा राष्ट्रिय य

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ३३९ पटक पढिएको
  • राष्ट्रिय युवा संघ अरूणको अध्यक्षमा रबिन्द्र राईलाई सर्वसम्मतले निर्वाचित

    भोजपुर / राष्ट्रिय युवा संघ, नेपाल अरुण गाउँ कमिटी स्तरीय वृहत युवा भेला तथा अधिवेशन साथै जिल्ला कमिटीको  छैठौं पूर्ण बैठक गरिएको छ । कमिटीको छैठौं पूर्ण बैठकले अध्यक्षमा रबिन्द्र राईलाई सर्वसम्मतले निर्वाचित गराएको छ । साथै उपाध्यक्षमा  प्रकाश दाहाल,सचिवमा दिपक ढकाल , उपसिचवमा अस्मिता राई , पुजन कार्की र  सदस्यमा सुनिना खत्रि सहित २१ जनाको नयाँ कार्य समिति गठन गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतमको प्रमुख अतिथि युवा संघ , विशेष अतिथि केन्द्रिय सचिव  निरोज पौडेलको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको हो ।आगामी दिनको नेतृत्ब अब्बल बनाएर अ

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ४५३ पटक पढिएको
  • कोशीमा भागबन्डा मिलाउन २ वटा मन्त्रालय थप्ने तयारी

    विराटनगर / कोशी प्रदेशमा मन्त्रालय फुटाएर ११ वटा बनाउने तयारी भएको छ ।नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष तहमा भएको सहमति अनुसार कोशीमा ९ वटा मन्त्रालयबाट थपेर ११ वटा बनाउने तयारी भएको दुबै दलका नेताहरुले बताएका छन् ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर शहरी विकास मन्त्रालय बनाउने तयारी छ । उद्योग कृषि र सहकारी मन्त्रालयबाट फुटाएर उद्योग मन्त्रालय बनाउने तयारी छ ।दुई दलका बीचमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन अलग गर्नेबारे पनि छलफल भएको छलफलमा सहभागी नेता निकट स्रोतको भनाइ छ ।कोशीमा सरकारमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेस आन्तरिक भागवण्डा नमिलेका कारण सरकारमा

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • २५६ पटक पढिएको
  • कोशीमा प्रदेशस्तरीय सडक गुरुयोजना बनाइने

    विराटनगर / कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाएर काम गर्ने तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी सुरु गरिएको हो ।कोशी प्रदेशमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब छ हजार किलोमिटरको सडक सञ्जालको गुरुयोजना बनाउने तयारी गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयद्वारा आइतबार आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्पष्ट नीति तथा कार्यक्रमका साथ प्रदेशस्तरीय सडक सञ्जाल बनाउनुपर्नेमा जोड दिए ।उनले सङ्घ र प्रदेश सरकारको आन्तरिक स्रोत खुम्चिँदै गएको अवस्थामा

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • २४४ पटक पढिएको
  • कांग्रेसले स्वर्गीय गाेपालराज पहाडीकाे १२औं स्मृति सभा मनाए

    संखुवासभा / नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संखुवासभा कांग्रेसका पूर्वसभापति स्वर्गीय गोपालराज पहाडीको १२ औं स्मृति सभा आज भव्य रूपमा सम्पन्न गरेको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ संखुवासभाको आयोजनामा भएको यस कार्यक्रममा पहाडीको योगदानलाई स्मरण गर्दै कांग्रेस नेताहरूले उनको नेतृत्व र संघर्षको खुलेर प्रशंसा गरे ।कार्यक्रमका प्रमुख अतिथि, नेपाली कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अन्नतकुमार गौलीले स्वर्गीय पहाडीले पञ्चायतकालमा कांग्रेसको संगठनलाई जोगाउन र बलियो बनाउन गरेको संघर्षको विशेष स्मरण गरे। उनले भने, "पञ्चायती व्यवस्थामा कांग्रेसलाई ध्वस्त पार्न खोजिएक

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • ३६३ पटक पढिएको
  • एमाले कोशी प्रदेश कमिटीद्वारा १३ बुँदे आचारसंहिता जारी

    विराटनगर / नेकपा (एमाले) कोशी प्रदेश कमिटीले १३ बुँदे आचारसंहिता जारी गर्दै विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापालाई कारबाही गरेको छ। आइतबार विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अध्यक्ष थापालाई पदीय जिम्मेवारीबाट विमुख गर्दै २ महिनाका लागि पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए। खतिवडाका अनुसार, थापालाई स्थानीय खानेपानी निर्वाचनमा उम्मेदवारलाई नियन्त्रणमा राख्न नसकेको कारण यो कारबाही गरिएको हो।थापा विरुद्धको यो कारबाहीसँगै, प्रदेश कमिटीले नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा पार्टी र शीर्ष नेताहरूविरुद्ध

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • २६० पटक पढिएको
  • सभापोखरीमा तरुण दलद्वारा श्रमदान अभियान: सार्वजनिक संरचनाको संरक्षणमा युवाहरुको सक्रियता

    संखुवासभा / नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल सभापोखरीले शनिबार श्रमदान अभियान सञ्चालन गर्दै सार्वजनिक संरचनाको संरक्षण र सरसफाईमा उल्लेखनीय योगदान गरेको छ। सदरमुकाम खाँदबारीदेखि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जोड्ने पक्की पुलको रंगरोगन र सरसफाई गरिएको छ। यो पुल करिब ८-१० वर्षअघि निर्माण सम्पन्न भए पनि संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको थियो। सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूका अनुसार, गाउँपालिकाले रंग लगायत आवश्यक सामग्रीहरु उपलब्ध गराएपछि, तरुण दलका युवाहरुले स्वतःस्फूर्त रुपमा श्रमदान गरेका थिए। उनले भने, "पालिकासँग स्रोत सीमित हुन्छ, तर युवाहरुले श्रम

    • प्रकाशित मितिः भदौ २, २०८१
    • २२४ पटक पढिएको
  • कटारी नगरपालिकामा भाँडभैलो, नगर सभा सदस्य भन्छन मेयर गैरजिम्मेवार बने

    अन्जनी कुमार अधिकारी उदयपुर / उदयपुरको कटारी नगरपालिकामा भांडभैलो भएको छ । कटारी नगरपालिकाले यस आर्थिक बर्ष २०८१÷०८२ का लागि नगरको नीति कार्यक्रम तथा बजेट असार १० गतेमै ल्याउनु पर्ने भएपनि आन्तरिक श्रोत वापतको राजस्व नगर प्रमुखले मनोमानी खर्च गरेको भन्दै झन्डै ६६% नगर सभा सदस्यले बिरोध जनाएपछी नगरको तेह्रौ नगर सभा अनिर्णयको बन्दि बनेको छ ।  लामो बिवादका कारण रोकिएको कटारी नगरपालिकाको तेह्रौं नगर सभा यही साउन २७ गते आइतवार सुरु भएको भए पनि नगरसभामा सभालाई नै छलेर नगर प्रमुखले गत आर्थिक बर्षको खर्च अनुमोदन गराउन खोजे पछि नगर सभा सदस्यले स्थानीय सरकार संचाल ऐन अनुसार बिधिर पद्धतिमा

    • प्रकाशित मितिः भदौ २, २०८१
    • २६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]