मोरङ – प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्बहाली भएका कृष्ण बस्नेत (परशुराम)सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ।कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले वैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन्।बस्नेतले राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढ्न खोजेका कारण स्पष्टीकरण दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कानुन व्यवसायीसँग परामर्श गर्ने काम भइरहेको बताए। उनले भने, ‘यो स्पष्टीकरण अदालतको फैसलाविरुद्ध छ। चुनावको प्रतिद्वन्द्वी भएकाले ममाथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो। विधि, विधानअनुसार अदालतको
मोरङ – प्रदेश खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा अदालतमार्फत पुनर्बहाली भएका कृष्ण बस्नेत (परशुराम)सँग मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण माग गरेको छ।कोशीका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्री केदार कार्कीले वैशाख २३ गते बस्नेतलाई पत्र लेख्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छन् ।बस्नेतले राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढ्न खोजेका कारण स्पष्टीकरण दिने कि नदिने भन्ने विषयमा निर्णय लिन कानुन व्यवसायीसँग परामर्श गर्ने काम भइरहेको बताए। उनले भने, ‘यो स्पष्टीकरण अदालतको फैसलाविरुद्ध छ। चुनावको प्रतिद्वन्द्वी भएकाले ममाथि राजनीतिक प्रतिशोध साँध्ने काम भयो। विधि, विधानअनुसार अदालतक
इटहरी / जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।१ निशुल्क सार्वजनिक शौचा
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको छ ।समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।कोषका सभापति बसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय आफ्
वैशाख, काठमाडौँ । समाजबादी पार्टी फुटेको छ । आज अशोक राई नेतृत्वको ७ सदस्यीय साँसदहरुको समूहले उपेन्द्र यादवको नेतृत्वको समाजबादी पार्टी आज फुटेको दाबी नेता प्रदीप यादवले गरेका छन् ।संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान रहेका छन् । आज निर्बाचन आयोगमा फार्टी नयाँ खुलेको दाबी गरिएको छ ।उपेन्द्र यादवलाई नयाँ र दह्रो झड्का लागेको छ ।
नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आगामी जेठ ५, ६, ७ गते आयोजना हुने आठौं जिल्ला अधिवेशनको प्रचारप्रसार स्थानीय भाषामा गरिने भएको छ । प्रचारप्रसार उपसमितिको आज बिहीबार बसेको बैठकले डिजिटल मिडियामार्फत गरिने अधिवेशनको प्रचारप्रसारमा स्थानीय भाषाको प्रयोग गर्ने निर्णय भएको संयोजक रवि खनालले जानकारी दिए ।जिल्ला अधिवेशनको प्रचारप्रसार मैथली, थारु, राई वान्तवा, लिम्बू, नेवारी, तामाङलगायत नेपाली भाषामा गरिने निर्णय गरिएको हो । नेकपा एमाले सुनसरीले प्रतिनिधि छनौटका लागि बैशाख २८ गते धरान, इटहरी, कोशी र हरीनगरका लागि निर्धारण गरेको छ । बैशाख २९ गते इनरुवा, दुहवी, रामधु
विराटनगर / उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले बिहीबारदेखि कार्यभार सम्हालेका छन् ।नेकपा (एमाले)का युवा नेता एवं नेपाल खेलकुद महासंघका अध्यक्ष बस्नेत सदस्यसचिवको कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै बस्नेतले खेलकुद क्षेत्रको समृद्धिका लागि आफूले काम गर्ने बताए । खेल र खेलाडीको विकासका लागि सक्रिय हुने प्रतिबद्धता उनको छ । ‘म प्रदेश खेलकुद विकास बोर्डको संस्थापक सदस्यसचिव हुँ । राजनीतिक प्रतिशोधका आधारमा तत्कालीन सरकारले मलाई बर्खास्त गरेको थियो,’ उनले भने, ‘ढिलै भएपनि अदालतबाट न्याय मिलेको छ । म जिम्मेवारीमा
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सामाजिक सुरक्षा र बाल अनुदान’ विषयक नीतिगत बहस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा केही महत्त्वपूर्ण व्यवस्था गरी काम गरिरहेको बताउँदै मन्त्री चौधरीले ती व्यवस्थाहरू सबै जनताको पहुँचमा भने पुग्न नसकेको बताउनुभयो । 'सरकारले नीतिगत रूपमा नै सामाजिक सुरक्षाको विषयमा
इलाम / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम–२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् । एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्ने छन् । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।
सुनसरी - उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड कोसीको सदस्य सचिवमा पर्सुराम बस्नेतलाई पुनर्बहाली गर्न आदेश दिएको छ।उच्च अदालत विराटनगरका न्यायधिश ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार साँझ बस्नेतलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।उच्च अदालतको यो आदेशसँगै अहिलेका सदस्यसचिव हंसराज वाग्ले पदमुक्त भएका छन् । तत्कालीन प्रदेश नंं. १ सरकारको २०७८ चैत्र २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई पदमुक्त गर्दै ओखलढुङ्गाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।तत्कालीन सामाजिक विकास मन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.