राजनीति

    Showing १,४८१-१,४९० of २,३०२ items.
  • कोसीमा एमाले नेतृत्वको सरकारलाई जसपाको समर्थन रहन्छ : अशोक राई

    इटहरी । जनता समाजवादी पार्टीले कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोसीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने स्पष्ट पारेका छन् ।आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय नभएको भन्दै प्रदेश सरकारको बेग्लै महत्व रहेको बताए ।उनले केन्द्रमा एउटा र प्रदेशमा अर्को दलसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित रहेको बताउँदै नेकपा (माओवादी केन्द्र) र राप्रपा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • ११३ पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र शाहलाइ सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने

    पुर्वराजा ज्ञानेन्द्र शाहलाइ सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालमा गणतन्त्र स्थापना पश्चात पहिलो पटक पूर्व राजालाई नागरिक अभिनन्दन गरिने शनीवार इटहरीमा  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पुर्वराजा ज्ञानेन्द्र शाहलाइ गरीन लागेको नागरिक अभिनन्दनका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यही चैत्र २० गते पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मुल आयोजक समिती इनरुवा सुनसरीले अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको जनाइएको हो ।            इनरुवा स्थित जेल फिल्डमा दिउसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको जनाइएको छ । पूर्वका नागरीकहरुद्धारा

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १३५ पटक पढिएको
  • सुन्दरहरैंचामा एमालेले पार्टी सदस्यलाई क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास तालिम दिने

    सुन्दरहरैंचा / नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सुन्दरहरैचा ४ को वडा कमिटीले  पार्टी सदस्यहरुलाई  क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गर्ने भएको छ।शनिबार दुलारीमा  बसेको वडाकमिटीको योजना तर्जुमा बैठकले चैत २३ गतेदेखि तीन दिनसम्म तालिम संचालन गर्ने निर्णय गरेको हो । उक्त बैठकमा प्रमुख आतिथि नेकपा एमालेका केन्द्रिय विभाग सदस्य बद्री अर्यालले  पार्टीका प्रत्येक सदस्यहरुलार्इ नेतृत्वदायी भुमिका निर्वाह गर्ने उदेश्यका साथ तालिम दिन लागेको बताउनु भयो । तालिममा पार्टीको सैद्धान्तिक  ज्ञानकोबारेमा प्राक्टिकल गराई प्रतिबद्द नेता कार्यकर्ता उ

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १२५ पटक पढिएको
  • पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो

    इटहरी कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् ।शुक्रबार बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यालमा तोडफोड गरिएको हो । बाक्लो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले वडा कार्यालयका सिसा तोडफोडसँगै डिजिटल बोर्ड समेत तोडफोड गरेका छन् । ‘बन्द गर्ने सन्दर्भमा हामीले छलफल गरिरहेका थियौँ, बन्द गर्नका लागि सभ्य हिसाबमा छलफल भइरहेको थियो, अचानक ढुंगामुढा भयो,’ उनले टाकुरासँग भने, ‘बन्द गर्नु ठिक छ, तर क्षति हुने किसिमले वडा कार्यालयमा प्रहार गर्नु त ठ

    • प्रकाशित मितिः चैत १८, २०७९
    • १२४ पटक पढिएको
  • मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने

    विराटनगर : कोसी प्रदेशमा मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने भएको छ ।प्रदेशसभा संचालन नियमावली मस्यौदा समितिले नियमावलीको मस्यौदालाई फाइनल गरेर सभामुखलाई बुधबार हस्तान्तरण गरेको छ ।हस्तान्तरण भएको नियमावलीमा अघिल्लो प्रदेशसभा संचालन नियमावलीका कमजोर पक्षलाई संशोधन गरिएको र कतिपय महत्वपूर्ण प्रावधान थप गरिएको मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीले जानकारी दिए ।प्रश्नोत्तर गर्ने विषयमा अघिल्लो नियमावलीमा संघकै संसदको कपि गरिएको थियो । त्यो घुमाउरो, लामो र झन्झिटिलो भएको कारण अघिल्लो प्रदेशसभाको अवधिभरमा उक्त प्रश्नोत्तर विधि अभ्यास नै हुन सकेन ।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ११३ पटक पढिएको
  • इटहरीमा लगाएको ताला प्रहरीले तोड्यो

    इटहरी : कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरहरूले इटहरी उपमहानगरपालिकाको गेटमा लगाएको ताला प्रहरीले तोडेको छ ।पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार (आज) इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको थियो । गेटमा लगाएको ताला प्रहरीसहित नगर प्रहरीहरूले तोडेका छन् ।प्रहरीले ताला तोडेर थुनिएका सेवाग्राहीहरूलाई बाहिर निकालेको थियो । भित्रै थुनिएका प्रहरीले पर्खाल नाघेर बाहिर निस्किएर ताला तोडेका थिए ।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • ११० पटक पढिएको
  • वडा कार्यालय तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार

    उर्लाबारी । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा.६ र ७ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार गरेको छ । ४ दिन सम्म कोशी प्रदेशका सवै स्थानियतहमा तालावन्दी गर्ने उदघोष गरेका पहिचानवादी आन्दोलनकर्ताले उर्लाबारी नगरपालिका र मतहतका वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा वडा नम्वर६ का अध्यक्ष चिन्तामणी पौडेललाई कुटपिट गरेका थिए । आज विहान करिव साढे ११ बजेको समयमा बन्द गराउदै हिडेका आन्दोलनकारीले आफुमाथी एक्कासी हातपात गरेको वडा नम्वर–६ का वडाध्यक्ष चिन्तामणी पौडेलले बताएका छन ।उर्लाबारीमा मंगलवार पहिचानवादी आन्दोलनकर्ताले नगरपालिका र मात

    • प्रकाशित मितिः चैत १६, २०७९
    • २१७ पटक पढिएको
  • प्रदेश सरकारद्वारा आन्दोलनमा मृत्यु भएका लाजेहाङका परिवारलाई ३ लाख रूपैंया राहत

    धरान : कोशी प्रदेश सरकारले कोशी प्रदेश खारेजी र पुनः नामकरण आन्दोलनका क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई तत्काल राहत स्वरूप ३ लाख रूपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश सरकार मन्त्रिपरीषदको आज बसेको २५ औँ बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयले जनाएको हो । लाजेहाङ प्रदेश पुनः नामकरण मागको आन्दोलनमा चैत ५ भएको विराटनगरमा भएको विरोध प्रदर्शनमा घाइते भएका थिए ।टाउको प्रहरीको लाठीले चोट लागेका उनको चैत १० गते बिपी प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रदेश मन्त्री परिषद्को बैठकले पदम लिम्बु लाजेहाङको दुःखद निधन प्रति गहिरो द

    • प्रकाशित मितिः चैत १३, २०७९
    • ११४ पटक पढिएको
  • झुम्का उबासंघ निर्वाचनका लागि साझा व्यवसायी समूहले रामधुनी मन्दिरबाट सुरु गर्यो चुनावी अभियान

    रामधुनी । आसन्न चैत्र १९ गते हुने झुम्का उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि साझा व्यवसायी समूहले चुनावी अभियानको सुरुवात गरेको छ । शनिवार रामधुनी मन्दिरका पत्रकार सम्मेलनको आयोजनाका साथ सो समूहले अभियानको सुरुवात गरेको हो। साझा व्यवसायी समूहले आफ्नो टिम व्यवसायी सङ्घ हाँक्नका लागि मजवुद रहेको बताएको छ । दुर्गा प्रसाद फुयाल नेतृत्वमा चुनावी अभियानमा निस्किएको टिमले आफ्नो कार्यकालमा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।            आफूहरू निर्वाचित भएर आएपछि सुकुम्वासीको अवस्थामा रहेको भवनलाई जग्गाको व्यवस्थापन गरी भवन निर्माणको

    • प्रकाशित मितिः चैत १२, २०७९
    • २५२ पटक पढिएको
  • सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक स्वीकृत

    काठमाडौं  / प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९  माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै उहाँले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय  रहेको बताउनुभयो । मन्त्री शर्माले

    • प्रकाशित मितिः चैत १२, २०७९
    • ११२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]