राजनीति

    Showing १,५२१-१,५३० of २,३०२ items.
  • भ्रष्टाचार अन्त्य र राष्ट्रिय एकता, सुशासन र देश विकास गर्न सरकारमा गयौं ः लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन सरकारमा गएको बताउनुभएको छ।                   लिङ्देनले शनिबार इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फरक फरक सिद्दान्त बोकेका दलहरु राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र आम नागरिकलाई सेवा प्रवाह गर्ने मुल मुद्दामा केन्द्रित भएर सरकारमा गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी अरुको सिद्दान्तमा नगएको र अरु दलहरु राप्रपाको सिद्दान्तलाई अंगीकार नगरि सवै दलहरुको आ–आफ्नो सिद्दान्तमा अडिग रहेको प्रस्ट पार्नुभयो । लिङ्दे

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १३० पटक पढिएको
  • अनेरास्ववियुको सचिब पदमा प्रदेश १ कि अन्जु पाण्डेको उम्मेदवारी

    काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा अन्जु पाण्डेले सचिब पदमा  उम्मेदवारी दिएकी छन् ।                 प्रदेश १ बाट   विद्यार्थीहरुको हक, हित र अधिकारलाई स्थापित गर्ने आवाजलाइ बुलन्द पार्दै शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने अठोटसहित अगाडि बढ्नु का साथै विद्यार्थी संगठनको गतिविधिलाइ  सँधै गतिशिल र मर्यादित बनाउन सचिवमा उम्मेदवारी दिएकी अन्जु विद्यार्थीको हकहित प्राप्तिको आन्दोलनमा निरन्तर लागेर  देशभरका विद्यार्थीहरूसँग सांगठनिक रूपमा जोडिएर काम गरेको हुँदा सचिबको प्रतिस्पर्धा आफ्ना

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • २८३ पटक पढिएको
  • अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष पदमा एकराज दाहालको उम्मेदवारी

    नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा सुनसरीका  विद्यार्थी नेता एकराज दाहालले अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारीदियका छन् ।शिक्षा प्राप्तिको लागि नेपालमा हुदा खाने र हुने खाने विचको खाडल हटाई सवैको पहुचमा व्यावहारिक र वैज्ञानिक शिक्षालाई दुरदराज सम्म पुर्‍याउन,सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न विद्यार्थी आन्दोलनलाई रचनात्मक शैलीबाट अझै माथि उठाउन, विद्यार्थी संगठनको गतिविधिलार्इै सँधै गतिशिल र मर्यादित बनाउन अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकोले  अहिलेसम्मको कामको मुल्याङ्कन र भावी योजनाको विश्लेषण

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • १३० पटक पढिएको
  • अनेरास्ववियूको केन्द्रिय सचिव पदमा प्रकाश श्रेष्ठको उमेद्वारी

    काठमाडौँ । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशनमा फागुन २ गते  बाट काठमाण्डौमा चलिरहेको छ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष र पदाधिकारीसहित करिब ४०० आकांक्षी चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।अनेरास्ववियूको केन्द्रिय सचिव पदमा भने प्रकाश श्रेष्ठले पनि उम्मेद्वारी दिने घोषणा गरेका छन् । लामो समय देखि अनेरास्ववियुमा क्रियाशिल श्रेष्ठ यसअघि अनेरास्ववियु तेह्रथुमा वसन्त मावि प्राक हुदै तत्कालिन ईलाका कमिटि अध्यक्ष, अनेरास्ववियु जिल्ला कमिटि तेह्रथुमको दुई कार्यकाल जिल्ला कमिटि सदस्य, उपसचिव, सचि

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • २५२ पटक पढिएको
  • पूर्वराजाबाट एमाले नेता दुर्गा प्रसाईको अभियान उदघाटन, पारस पनि सहभागी

    झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई एउटै मञ्चमा राखेर धर्म संस्कृति अभियान शुरु गरेका छन् । उनले झापाको काँकडभिट्टास्थित मेची पुलमा उद्घाटन कार्यक्रम गर्दै यो अभियानको थालनी गरेका हुन् । महाकालीसम्म पुग्ने यो अभियानमा ऐक्यवद्धता जनाउन आम राष्ट्रप्रेमी नागरिकलाई अपील गरिएको छ ।           उक्त अभियानको उद्घाटन पूर्वराजा शाहले गरेका थिए । प्रसाईको महाअभियान उद्घाटनका क्रममा पूर्वराजा शाह, छोरा पूर्व युवराज पारस र छोरी प्रेरणा सहभागी थिए ।तर यस अभियानका क्रममा पू

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १४४ पटक पढिएको
  • नेपाल यातायात मजदुर संघ सुनसरीको अध्यक्षमा सुमन श्रेष्ठ

    इटहरी : नेपाल यातायात मजदुर संघ सुनसरी जिल्लाको हिजो शुक्रवार इटहरीमा भएको छैठौ जिल्ला अधिवेशनले अध्यक्ष पदमा धरानका सुमन श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले अध्यक्ष सहित ११ सदस्यिय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।नव निर्बाचित कार्यसमितिको उपाध्यक्षमा दिपेन राई, महिला उपाध्यक्ष रिञ्जु कोइराला, सचीव गोपाल कार्र्की, सहसचिव सुबर्ण पलिखे, कोषाध्यक्ष ज्ञानेन्द्र पौडेल चयन भएका छन् । सदस्यहरुमा सुर्य नारायण यादव, नवीन आचार्य, सन्दीप भण्डारी, सन्तोष कुमार राई, मनिष कार्की रहेका छन् ।अधिवेशन प्रमुख अतिथि नेपाल यातायात मजदुर संघका केन्द्रिय अध्यक्ष धर्मराज भण्डारीले उद्घा

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १४९ पटक पढिएको
  • उवासंघ इटहरी : वाणिज्य र महिलातर्फको नतिजा सार्वजनिक (को को भए निर्वाचित)

    इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको वाणिज्य तर्फ र महिलातर्फको मतगणना सम्पन्न भएको छ । सार्वजनिक मत परिणाम अनुसार वाणिज्यतर्फ सिनेट रिजाल १,२८१ मतसहित अग्रस्थानमा निर्वाचित भएका छन् । यस्तै, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यतर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरू दुवैजना जीवन पराजुली समूहका हुन् । अध्यक्षको मतपरिणाम भने आजै राति आ

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १६४ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित

    इटहरी : उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।शनिबार भएको निर्वाचनमा आइतबार मतगणना भएको थियो । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् । यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो ।होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्ष समेत रहेका पराजुली तरहरा जेसीजअध्यक्ष नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १५४ पटक पढिएको
  • उवासंघ इटहरीको मतदान सम्पन्न, भोलि बिहानदेखि मतगणना हुने

    इटहरी । उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको मतदान सम्पन्न भएको छ । आज जनता बहुमुखी क्याम्पस प्राङ्गणमा भएको मतदान दिउँसो ४ बजे सकिएको हो ।निर्वाचन समितिका सदस्य पोषराज नेपालका अनुसार अध्यक्ष पदमा कूल २ हजार ७९० मत खसेको छ।            यस्तै, महिलातर्फ २ हजार ७९०, वाणिज्यतर्फ २ हजार २९०, उद्योगतर्फ ४५३, वस्तुगततर्फ २२ र एसोसिएटतर्फ ३६ मत खसेको नेपालले जानकारी दिए । उनका अनुसार कूल ४ हजार ८१० मतदातामध्ये सो संख्यामा मत खसेको हो । मतगणना आइतबार बिहान ८ बजेदेखि उद्योग वाणिज्य संघको सभाहलमा हुने तयारी भएको उनले बताए ।अध्यक्ष पदका लागि जीवन पराजुली, रन्जु सिग्देल (च

    • प्रकाशित मितिः माघ २८, २०७९
    • १३२ पटक पढिएको
  • राष्ट्रपति सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी कारबाहीमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् ।प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार सुरक्षा व्यवस्थापनका लागि प्रहरीले आफ्नो ड्यूटी गरेको भए पनि चिकित्सकमाथि कुटपिट हुनु राम्रो नभएको बताए ।शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शितलनिवासबाट बानेश्वरसम्म आउने र पुन शितलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्य

    • प्रकाशित मितिः माघ २८, २०७९
    • १२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]