राजनीति

    Showing १,५३१-१,५४० of २,३०२ items.
  • इटहरीका व्यवशायी भन्छन्, ‘काँग्रेस चिरा परेकोले रञ्जुलाई सजिलो’

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसङ्गै प्रचारप्रसारको क्रम तीव्र भएको छ ।संघको अध्यक्षका लागि पीताम्बर पोख्रेल, जीवन पराजुली, गायत्री कटुवाल भण्डारी, रञ्जु सिग्देल चौलागाई र मणिन्द्र कटुवालले उम्मेदवारी दिएका छन् । पराजुली, भण्डारी र चौलागाईको प्यानल छ भने अन्यले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गायत्री नेतृत्वको प्यानललाई काँग्रेस नगर सभापती हेमकर्ण पौडेलले विज्ञप्ती नै जारी गरी जिताउन आग्रह गरेका छन् भने पराजुलीलाई संघका वर्तमान अध्यक्ष भीम पौडेललगायतको समर्थन रहेको छ । नेपाली काँग्रेस नेतृत्वले प्रयास गरेपनि एक उम्मेदवार र एउटै प्यानल बनाउन न

    • प्रकाशित मितिः माघ २६, २०७९
    • ११७ पटक पढिएको
  • इटहरीलाई व्यवसायीक विकासको आधार बनाउने छु = रञ्जु सिग्देल

    सुनसरी/ युवा व्यवसायी रञ्जु सिग्देल (चौलागाईँ) इटहरीमा व्यवसाय तथा समाजसेवाको क्षेत्रमा चिनिएको नाम हो। युवावस्थामै उनले व्यापार र सामाजिक काममा देखाएको सक्रियताकै कारण उनी यतिखेर माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनको लागि अध्यक्ष उम्मेदवार बनेकी छिन्।              श्रीमानले थालेको व्यवसायलाई सहयोग गर्दा गर्दै आज कुशल व्यवसायी बनेकी सिग्देलले सामाजिक दायित्व र अभियानहरुलाई पनि सँगसँगै लगेकी छिन्। व्यवसायी बनेर आफूमात्र कमाउने वा आफ्नै लागिमात्र सोच्ने भन्दा पनि समाजको विकासको लागि के योगदान गर्न सकिन्छ भन्ने सोचका कारण उनी विभिन्न संघसंस्थाको

    • प्रकाशित मितिः माघ २६, २०७९
    • १४६ पटक पढिएको
  • उवासंघ इटहरीको निर्वाचन : पराजुलीलाई पोख्रेलको समर्थन

    इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष उम्मेदवार पीताम्बर पोख्रेलले जीवन पराजुलीलाई समर्थन गर्ने भएका छन् । मङ्गलबार गरिएको पराजुली प्यानलको उम्मेदवारी घोषणा सभामा पोखरेलले समर्थन जनाएका हुन् । दुवै काँग्रेस निकट व्यवशायीहरु हुन् । पराजुलीले चुनावी प्रचारप्रसार तीव्र बनाएपनि पोख्रेलले भने अभियान थालेकै थिएनन् । पराजुलीको प्यानल समावेशी र व्यावसायिक भएकोले समर्थन गरेको पोख्रेलले बताएका छन् । पराजुलीलाई उवासंघका वर्तमान अध्यक्ष भीमबहादुर पौडेल र पूर्व अध्यक्ष टङ्कप्रसाद दुलाललगायतले समर्थन गरेका छन् । यता काँग्रेस इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल, संघका पुर्व अध्यक्ष

    • प्रकाशित मितिः माघ २६, २०७९
    • १४२ पटक पढिएको
  • रञ्जु सिग्देल प्यानलका यी हुन् १८ प्रतिबद्धता

    इटहरी । आगामी माघ २८ गते हुने उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा रञ्जु सिग्देल चौंलागाइंको समुहले आफ्ना १८ प्रतिबद्धता सार्वजनिक गरेको छ । एक कार्यक्रम गरी युवालाई रोजगार दिने देखि औद्योगिक ग्राम स्थापना गर्ने सम्मका प्रतिबद्धता सार्वजनिक गरेको हो ।यस्तै इटहरीको फोहोर व्यवस्थापन, कर सम्बन्धि परामर्श लगायत एजेन्डा अघि सारेको छ । सवारी पार्किङ, घर बहाल सम्झौता त्यस्तै गैह्रव्यवसायी निरुत्साहन लगायतका प्रतिबद्धता समेत समेटेको छ । यस्ता छन्, १८ प्रतिबद्धता–१. बैङ्क ब्याजदरः बैङ्कको ब्याजदर वृद्धिका कारणले उद्योगी व्यवसायीमा परेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई यथेष्ट दबाब सिर्जना गरिन

    • प्रकाशित मितिः माघ २६, २०७९
    • १६५ पटक पढिएको
  • उद्योगी–व्यवसायीको हितमा प्रदेश सरकार सदैव लाग्नेछ : मुख्यमन्त्री कार्की

    प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका उद्योगी–व्यवसायी र व्यापारी हरूले आफ्नो पेशा मनसायबाट  पलायन  हुन  नदिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ।            शनिबार मोरङ्गको उर्लावारीमा उर्लावारी उद्योग वाणिज्य संघले आयोजना गरेको ९ दिने प्रादेशिक महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।         उहाँले प्रदेश सरकारले चाँडै सही निति र कानून निर्माण गरेर आर्थिक तरलता र वैदेशिक मौद्रिक नीतिलाई सुधार गर्ने बताउनभुयो । मन्त्री कार्कीले स्वदेशी उद्योगहरूलाई

    • प्रकाशित मितिः माघ २१, २०७९
    • १९१ पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

     इटहरी / आगामी माघ २८ गते हुने उद्योग वाणिज्य संघ इटहरीको चुनावमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्ष पदका लागि रञ्जु सिग्देल (चौलागाईँ), जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), , पीताम्बर पोखरेल र मणिन्द्रबहादुर कटवालले मनोनयन दर्ता गराएका छन् । उनीहरुले आज (बिहिबार) उम्मेदवार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, वस्तुगत सदस्यमा दुईजना आवश्यक पर्दा छ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्यका लागि ४ जना आवश्यक पर्दा ११ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्यमा भने ९ जना आवश्यक पर्दा २६ जनाको उम्मेदवारी परेको छ ।

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १५६ पटक पढिएको
  • ज्येष्ठ नागरीकको दाँत सरकारले लगाइदीने व्यवस्थाका लागी पहल गर्दै छु - मन्त्री भगवती चौधरी

    इटहरी । वृद्ध,बद्धा आश्रम व्यवस्थापनको लागी ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम प्रदेश १ को इटहरीमा पनी आयोजना गरिएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश १ भरी रहेका वृद्ध आश्रममा आबद्धहरु लगायतका ४० जनालाइ ज्येष्ठ नागरिक स्याहार सम्बन्धी प्रशिक्षण गराइएको थियो ।प्रशिक्षणमा ज्येष्ठ नागरिक माथी हुने दुर्वब्यवहारको अवस्था,प्रकार,व्यवस्था,परिवार र समग्र राष्ट्रलाइ पर्ने असरबारे शारदा चन्द, योग तथा विविध मनोरञ्जन कार्यक्रम प्रशिक्षण योग प्रशिक्षक वासुदेव पण्डीत लगायतले सहजिकरण गर्ने छन । कार्यक्रममा बोल्दै महिला बालबालीका

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १२० पटक पढिएको
  • राष्ट्रपतिमा सत्तापक्षकै जितको सुनिश्चित : महासचिव पोखरेल

    विराटनगर /  नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिको निर्वाचनको मनोनयन गर्ने बेलामा सत्तापक्ष बीच छलफल भएर नेकपा एमालेले उम्मेदवारी दिने र जित्ने शुनिश्चित भएको बताउनुभएको छ ।सोमवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले राज्यका प्रमुख पदहरुमा प्रतिपक्षले दावी गर्न नमिल्ने बताउदै नेपाली काँग्रेसले दावी गर्ने भए आफुलाई सत्तापक्ष भनेर घोषणा गर्नुपर्ने धारणा रोख्नुभयो । उहाँले काँग्रेसले प्रमुख पदहरुमा दावी गर्नुको कुनै अर्थ नरहने बताउनुभयो । उहाँले सत्ता सठबन्धनको सहमति अनुसार एमालेले सिफारिस गरेकै व्यक्ति राष्ट्रपति हुने दावी समेत गर्नुभयो ।महासचिव पोखरेलले नेपाली

    • प्रकाशित मितिः माघ १८, २०७९
    • १०६ पटक पढिएको
  • प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले गर्‍यो बहिष्कार

    नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले बहिष्कार गरेको छ । शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएपछि संस्थापन पक्षले असन्तुष्टि जनाउँदै निर्वाचन बहिष्कार गरेको हो । अध्यक्ष पदका आकांक्षी पवन अधिकारीद्वारा जारी विज्ञप्ति अनुसार पत्रकारहरूको एउटा हिस्सालाई नै पाखा लगाउँदै षड्यन्त्रपूर्वक नेतृत्व चयन गर्न खोजिएको बताइएको छ । "अधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक नगरएको अवस्थामा विभिन्न जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिहरू घर फर्किइसकेको अवस्थामा एकपक्षीय ढंगमा गरिएको कथित निर्वाचनको नौटंकी प्रति असह

    • प्रकाशित मितिः माघ १४, २०७९
    • १११ पटक पढिएको
  • माओवादी केन्द्रका इटहरी ४ नम्बर वडा अध्यक्ष पराजुली एमालेमा प्रवेश

    नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटीका अध्यक्ष टिका पराजुलीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।                   पार्टी परित्याग गर्नुअघि माओवादी केन्द्रको इटहरी नगर सचिवालय सदस्यसमेत रहेका पराजुलीले नेकपा माओवादी केन्द्रमा रही राजनीति गरेर जनताले चाहेको परिवर्तन र समाजवादको गन्तव्य प्राप्त गर्न नसकिने भएकाले सो पार्टी आफूले परित्याग गरेको उनले एक विज्ञप्ति जारी गरी बताएका छन् ।                           नेकपा एमालेले अख्तियार गरेको जनता

    • प्रकाशित मितिः माघ १४, २०७९
    • १५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]