सुनसरी, १६ कार्तिक । सामाजिक क्षेत्रबाट बेग्लै पहिचान बनाउन सफल भगबती चौधरी सुनसरी क्षेत्र नं ३ बाट नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएसँगै चुनावी अभियानमा होमिएकी छिन् । गाउँ देखि शहर सम्मका विकाशका एजेण्डा बोकेर चुनावी मैदानमा होमिएकी चौधरी जहाँ जहाँ पुग्छिन त्यहिँ त्यहिँ उनको हाई हाई हुने गरेको छ ।मत माग्न मतदाताहरूको घर घर पुग्दै गर्दा चौधरीलाई धेरै जसो महिलाले अंगालो हालेर स्वागत गर्ने गरेका छन् भने केहिले फुलमाला अबिर नै लगार्इ दिएर स्वागत तथा सम्मान गर्ने गरेका छन् । मंसिर ४ लाई डेटलाइन बनाएर चुनाबी मैदानमा होमिएकी चौधरीलाई जिताउन मतदाताहरू पनि उत्साहित देखिएका छन्
काठमाडाै । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा(एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ ।सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पु¥याउने लक्ष्य राखेको छ ।स्वदेशी कच्चा पदार्थमा आधारि
इटहरी । सुनसरीको क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग निकट रहेका व्यक्तीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार भएर मेयरमा निर्वाचित भएका साम्पाङ निकट रहेका तीन जनाले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका हुन् । धरानमा एमाले र नेपाली कांग्रेसको आफ्नो उम्मेदवार छैनन् । गठबन्धन गर्दा एमालेले जसपा नेता अशोक राईलाई समर्थन गरेको छ । कांग्रेसले माओवादी नेता मुक्साहाङ मेन्याङ्बोलाई सहयोग गरेको छ । यो क्षेत्रबाट दर्ता भएको २० जनाको उम्मेदवारीमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका हर्क साम्पाङ
सुनसरी। एक समय सुनसरी क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको दवदवा थियो । तर, २०७० सालयता गच्छदार सत्तामा रहँदा पनि आफ्नै गढमा निरिह भइरहेका छन् । २०४८ सालयताका सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएसँगै गच्छदारको राजनीति धरासायी बन्दै गएको हो । झन ०७० र ०७४ सालको निर्वाचनमा धाँधलीको आरोप लागेपछि गच्छदार मतदाता माझ पनि राम्
सुनसरी। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले आफु कहिल्लै भ्रष्टाचार नगर्ने बताएकी छिन् । सुनसरीको इटहरीमा प्राइमटाइम टेलिभिजनले आयोजना गरेको चुनाबी वहस कार्यक्रममा सहभागी हुँदै नेतृ चौधरीले आफु हरेक कुराले सक्षम र आत्मनिर्भर रहेकाले भ्रष्टाचार गर्नै नपर्ने बताइन् । सुनसरी ३ नं. क्षेत्रको विकास र समृद्धिको लागि राजनीतिमा होमिएको बताउँदै चौधरीले सुनसरी क्षेत्रका सबै प्रकारका समस्याहरु हल गरी विकासको लहर ल्याउन आफु सक्रिय हुने बताइन् । ‘मलाई भ्रष्टाचार गर्नुछैन, म आफैं सक्षम छु । पढेलेखेकी छु । राजनीति गरेर कमाउँछु भन्ने सोच मसँग छैन । खानकै लागि, कमाउनकै ल
इटहरी । नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताएकी छिन् । बिहीबार इटहरी वडा नं. १४ मा आयोजित पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण भेलामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार चौधरीले अघिल्ला दुई निर्वाचनमा प्रतिपक्षले धाँधली गरेको कार्यकर्ताहरुलाई प्रष्ट्याउँदै फेरी पनि निष्पक्षरुपमा निर्वाचन नभए आफु र नेकपा एमाले कडा रुपमा प्रस्तुत हुने बताइन् । यूवा संघ, युथ फोर्स, महिला तथा किसान संघ लगायत सबै नेता कार्यकर्ताहरु जनताले दिएको जनमत रक्षार्थ खटिनुपर्ने बताउँदै कुनैपनि धाँधली र सड्यन्त्र विरुद्ध आफैं अग्रपङ्तीमा उभि
इटहरी । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार भगवती चौधरीले जालझेलको चुनाव सह्य नहुने बताएकी छिन् । इटहरीमा प्रेस चौतारीले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेस नेता विजयकुमार गच्छदारलै सधैं जालझेल गतिविधि गरेर जित्ने गरेको बताउँदै यो पटक आफूहरु सबै घेराबन्दीहरुलाई तोड्ने गरी चुनावमा उत्रिएको बताएकी छिन् । ‘पहिलो कुरा त मतदाताहरु आफै सचेत हुनुहुन्छ,’ उनले भनिन्, ‘त्यसमाथि हामीले पनि अलि कडा भएरै रणनीति अपनाएका छौं ।’ उनले अघिल्ला दुई वटा चुनावहरु गच्छदारले जालझेल गरेर जितेको र सो विषयमा मुद्धा पनि आफूले हालेको बताउँदै भनिन्, ‘अ
७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ ।फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ ।सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र
सुनसरी, ४ कार्तिक । नेकपा एमालेकी प्रभावशाली नेतृ भगबती चौधरीले मंसिर ४ गते हुन गइरहेको निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताएकी छिन् । बिहीबार इटहरी वडा नं. १४ मा आयोजित पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण भेलामा बोल्दै प्रतिनिधिसभा उम्मेदवार चौधरीले अघिल्ला दुई निर्वाचनमा प्रतिपक्षले धाँधली गरेको कार्यकर्ताहरुलाई प्रष्ट्याउँदै फेरी पनि निष्पक्षरुपमा निर्वाचन नभए आफु र नेकपा एमाले कडा रुपमा प्रस्तुत हुने बताइन् । यूवा संघ, युथ फोर्स, महिला तथा किसान संघ लगायत सबै नेता कार्यकर्ताहरु जनताले दिएको जनमत रक्षार्थ खटिनुपर्ने बताउँदै कुनैपनि धाँधली र सड्यन्त्र विरुद्ध आफैं अग्
संयुक्त अधिराज्य बेलायतमा भारतीय मूलका ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा एकल बहुमत रहेको कन्जरभेटिभ पार्टीको नेता चुनिएसँगै ऋषि बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको हो। बेलायतका राजा चार्ल्सले मंगलबार उनलाई सपथ खुवाउन सक्ने सम्भावना छ।संसारकै सबैभन्दा पुरानो संसदीय लोकतान्त्रिक मुलुक बेलायतमा गत असारयता तीन जना प्रधानमन्त्री भइसकेका छन्। सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले बाध्य भएर राजीनामा दिएका थिए। भदौ अन्तिम साता बेलायती प्रधानमन्त्री बनेकी लिज ट्रसले ४५ दिनभन्दा बढी पद सम्हाल्न सकिनन्। उनको सरकारले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.