इटहरी । आफ्नो पहिलो पाँच वर्षे कार्यकालमा प्रदेश १ को व्यवस्थापिका र कार्यपालिकासँग मूलभूत रुपमा तीन वटा मुख्य दायित्व थिए । प्रदेश नामकरण, प्रदेश संरचना निर्माण र राजधानी तोक्ने जिम्मा ।यी तीनमध्ये व्यवस्थापिका (प्रदेशसभा) ले राजधानी तोक्ने काममा सफलता पाए पनि नामकरण गर्न सकेन । त्यस्तै प्रदेश संरचना निर्माण त के जग्गा खोज्नसमेत सरकारले सकेन । बरु आफ्नो कार्यकालको अन्तिम समयमा रहेको प्रदेशको तेस्रो सरकारले भने जनतासँग उल्टै जग्गा निःशुल्क माग्दै सार्वजनिक आह्वान गरेको छ ।प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार एउटा सार्वजनिक सूचना जारी गर्यो । जहाँ सरकारले सर्वसाधारणसँग पाँ
काठमाडाै । आफ्नो मतदाता नामावली रहेको पालिकामा पुग्न नपाउने सरकारी कर्मचारी, सुरक्षाकर्मी र जेलमा रहेका कैदीबन्दीले आफू रहेकै ठाउँबाट समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन्। चुनावका बेला घर जान नपाउने पत्रकारलाई पनि यो अधिकार दिइनपर्ने माग भएता पनि निर्वाचन आयोगले यसलाई सुनुवाई गरेन। निर्वाचन आयोगका अनुसार सरकारी कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै ठाउँबाट अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ मतदान गर्न पाउन
खोटाङ । निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक-पटक सुचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना गरेको हो ।आयोगले निर्वाचन खर्च नबुझाएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बिणादेबी रा
इटहरी । संविधान दिवस २०७९ को सन्दर्भमा राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगरकमिटि द्वारा इटहरी उप-महानगरपालिका परिसरमा दिप प्रज्ज्वलन गरिएको छ । राष्ट्रिय युवा संघ, नेपाल, इटहरी उप-महानगर कमिटी अध्यक्ष कमल जंग दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष जितेन्द्र थापा , नेकपा एमाले इटहरी उप-महानगर कमिटि अध्यक्ष याम सुब्बा, राष्ट्रिय युवा संघ सुनसरी जिल्ला अध्यक्ष सुजन लामा , युथ फोर्स नेपाल सुनसरी अध्यक्ष रोशन सिं लामा युवा नेत्री रन्जु सिग्देल, मन्दिरा भट्टराई,यमुना चापागाईं लगायत स
इटहरी । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालका ९३ जना प्रदेशसभा सदस्यमध्ये ३३ जनाले सत्तामा पुगेर सरकार चलाउने अवसर प्राप्त गरेका छन् । प्रदेश १ मा हाल १४ सदस्यीय मन्त्रीमण्डल मौज्जुदा छ । प्रदेशसभाको ५ वर्षे कार्यकाल सकिएसँगै यो कार्यकालमा ७ पटक प्रदेशको मन्त्रीमण्डल पुनःगठन तथा विस्तार भयो ।प्रदेशमा मन्त्रीको संख्या धेरै बनाउने पार्टी नेकपा एमाले बन्यो । एमालेबाट प्रदेश १ मा २ जना मुख्यमन्त्री र १६ जना मन्त्री बने । एमालेबाट शेरधन राई र भीम आचार्य मुख्यमन्त्री बने भने १६ जना मन्त्री भएका थिए । यस्तै नेपाली काँग्रेसबाट ५ जना, नेकपा माओवादी केन्द्रबाट ४ जना, नेकपा (एकीकृत समाजवादी)बाट एक मुख्यम
इटहरी । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको आजको दिनलाई संविधान दिवसका रुपमा मनाइँदैछ । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेको स्मरण गर्दै आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ। समारोहमा पुष्पवृष्टि,
काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि प्रक्रिया सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पेस गर्दैछन् ।आयोगले राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न आज र भोलि दुई दिनको समय छुट्याएकाे छ ।राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको न
इटहरी । निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहित १ लाख २३ हजार ६२४ उम्मेदवारले निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी बुझाएपछि आयोगले जरिवाना तोकेको हो ।काठमाडौं महानगरका प्रमुख शाहले निर्वाचन खर्च विवरण मतपरिणाम सार्वजनिक भएको ३० दिन भन्दा ढिलो जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएका थिए । खर्च विवरण नबुझाउने र ढिला बुझाउनेलाई आयोगले निर्धारण गरेको निर्वाचन खर्च सीमाको आधार जरिवाना गर्ने निर्णय गरेको हो ।६ वटा
इटहरी । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लाग्न र मनोनयन दर्ता हुन बाँकी नै छ । तर, चलचित्रमा ‘हिम्मतवाली’को परिचय बनाएकी नायिका रेखा थापालाई भने चुनाव लागिसकेको छ । राप्रपाबाट आफ्नो नाम सिफरिस भएसँगै रेखा मोरङ ३ मा चुनाव प्रचार गर्दै घरदैलो अभियानमा खटिएकी छिन् ।मोरङको क्षेत्र नम्बर ३ अन्तरगत पर्ने सुन्दर हरैंचा, बेलबारी, कानेपोखरी र पथरी शनिश्चरेका गाउँमा रेखाले चुनावी प्रचार शुरु गरेकी हुन् ।यसक्रममा उनले ज्येष्ठ नागरिकहरुबाट आशिर्वाद थाप्ने, वालवालिकालाई बोक्ने, महिला एवं किशोरीहरुसँग तस्वीर खिच्ने अनि चौतारो र टोल टोलमा मानिसहरुसँग सम्वाद गर्ने क्रम अगाडि
इटहरी । अघिल्लो चुनावमा गाला जोड्दै हिँडेका वामपन्थी नेताहरूबीच यतिबेला बोलचाल बन्द छ । पहिला विचारदेखि एजेन्डासम्म साटासाट गर्ने नेताहरूबीच अहिले पानी बाराबारको अवस्था छ ।नेकपा हुँदादेखिकै विवाद विभाजन हुँदासम्म पनि सल्टिएको छैन । नेकपा विभाजित बनेपछि एमाले र माओवादी केन्द्रका नेताबीच बेमेल छ नै एकीकृत समाजवादीका नेताहरूसँग एमाले नेताहरूको झन् बढी तिक्तता छ । एकीकृत समाजवादी एमालेबाटै विभाजित भएर बनेको हो । तिक्तताको असर चुनावमा ठूला नेताहरूलाई झनै बढी पर्ने देखिएको छ ।अघिल्लोपटक सबैभन्दा बढी मत ल्याएर जितेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी विभाजन र वामपन्थीहरू छिन्नभिन्न हुँदा रक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.