राजनीति

    Showing १७१-१८० of २,३०० items.
  • ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित

    इटहरी । ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित हुनुभएको छ । उहाँ ४३ हजार ९६ मतका साथ बिजयी हुनुभएको हो । प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गर्नुभयो भने नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गर्नुभएको छ । ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले देशभर जनताको जित भएको भन्दै रास्वपाले जित मात्रै नभइ देशको जिम्मेवारी लिएको बताउनुभयो । उहाले अव जनताको सुखको दिन आउने बताउनुभयो । कार्कीले जनेजी म्याण्डेड अनुसार भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नका लागि काम गर्न

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २१९ पटक पढिएको
  • सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी

    इटहरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ । उहाँ ३६ हजार ४ सय १२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुनुभएका साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गर्नुभयो ।  कांग्रेसका उम्मेदवार चौधरी सप्तरी क्षेत्र ४ बाट यसअघि तीन पटक लगातार निर्वाचित भएर मन्त्री बन्नुभएको थियो । उहाँसँगै नेपाली कांग्रेसको राजनीतिमा रहनु भएका साह नेपाली कांग्रेसका त्यस क्षेत्रका क्षेत्रीय सभापति रहनुभएको थियो । चुनावअघि कांग्रेस पर

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २०० पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार कोशी प्रदेशका ५ जिल्लामा नेकपा एमालेको अग्रता

     इटहरी । प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार कोशी प्रदेशका ५ जिल्लामा नेकपा एमालेले अग्रता लिइएको छ ।  प्राप्त पछिल्लो मतपरिणाम अनुसार संखुवासभामा एमालेका अर्जुनकुमार कार्की ३७७ मतसहित अगाडि छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले ३०८ मतका साथ पछ्याइरहेका छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले ९४ र सरिता थापाले ५८ मत प्राप्त गरेका छन् । ताप्लेजुङमा एमालेका क्षितिज थेबेले ११ हजार ६९० मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु ९ हजार ६४९ मतसहित दोस्रो स्थानमा छन् । इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवारले अ

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १७३ पटक पढिएको
  • झापाका पाँचवटै क्षेत्रमा रास्वपा अगाडि, अन्तिम नतिजा आउन लाग्दा सुरक्षा व्यवस्था कडा

    इटहरी ।  झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवारले अग्रता कायम राखेका छन्। अन्तिम मतपरिणाम नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाइएको छ।अहिलेसम्मको मतगणनाको प्रवृत्ति हेर्दा रास्वपाका उम्मेदवारहरू विजय नजिक पुगेका देखिएका छन्। क्षेत्र नम्बर १ मा निशा डाँगी, क्षेत्र नम्बर २ मा इन्दिरा राना, क्षेत्र नम्बर ३ मा प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा शम्भु सुस्केरा र क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह अग्रस्थानमा छन्।अन्तिम परिणाम सार्वजनिक हुने चरणमा पुगेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा व्यवस्था थप कडा ब

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १६८ पटक पढिएको
  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार ज्ञानबहादुर ९ज्ञानेन्द्र० शाही विजयी भएका छन्।अन्तिम मत परिणामानुसार शाहीले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरे। उनले १४ हजार ८१६ मत प्राप्त गरे। नेकपाका भण्डारीले ११ हजार ६३५ मत ल्याए।तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत पाए। एमालेका शान्तीलाल महत चार हजार ५१८ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायतले ४२१ मत प्राप्त गरिन् ।  यो सँगै राप्रपाले जितको खाता खोलेको छ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १८५ पटक पढिएको
  • संखुवासभा निर्वाचनको प्रारम्भिक परिणाम: एमालेका अर्जुनकुमार कार्की अग्रस्थानमा, रास्वपाका मिङमा शेर्पा दोश्रो, कांग्रेसका दिपनकुमार श्रेष्ठ तेस्रो

    इटहरी  । संखुवासभाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका समयमा सदरमुकाम खाँदबारी ल्याउन नसक्दा यहाँ आज दिउँसोदेखि मात्र गणना थालिएको हो ।निर्वाचन आयोगका अनुसार एमालेका अर्जुनकुमार कार्की ३७७ मतसहित अग्र स्थानमा छन् । रास्वपाका मिङमा शेर्पा ३०८ मतसहित कार्कीलाई पछ्याइरहेका छन् । दुईजनाबीचको मतान्तर ६९ छ ।कांग्रेसका दिपनकुमार श्रेष्ठ ९४ मतसहित तेस्रो, श्रम संस्कृति पार्टीकी उमाकुमारी राई ६८ मतसहित चौथो र नेकपाकी सरिता थापा ५८ मतसहित पाँचौ स्थानमा छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २२६ पटक पढिएको
  • पाँचथरमा हालसम्म ५.३७% मत बदर, मतगणना जारी

    इटहरी  । पाँचथरमा जारी मतगणनामा बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ । यहाँ प्रत्यक्षतर्फ हालसम्म गणना गरिएको कुल मत सङ्ख्याको ५।३७ प्रतिशत मत बदर भेटिएको हो ।हालसम्म गणना भएका मतमध्ये १ हजार ७२५ मत बदर भएका छन् । जिल्लामा कुल ७१ हजार १७० मत खसेकामा हालसम्म ३२ हजार १२९ मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।बदर भेटिएका मतमध्ये धेरैमा औँठा छाप, केहीमा दुई वटाभन्दा धेरै चिह्नमा सङ्केत र केहीमा मसी लतपतिएको जस्ता समस्या देखिएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले बताउनुभयो ।जिल्लामा १ लाख ४३ हजार ४०८ जना मतदाता थिए । जसमध्ये ७१ हजार १७० मत खसेको छ । अझै ३१ वटा वडाक

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १८१ पटक पढिएको
  • रेणुलाई हराउँदै चितवनबाट सोविताको शानदार जित

    काठमाडौं । नेकपा उमेदवार रेणु दाहाललाई हराउँदै चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वाप० की उम्मेदवार सविता गौतमले शानदार जित हासिल गरेकी छिन् ।गौतमले ५९ हजार २७७ मत प्राप्त गरेर जित हासिल गर्दा उनकी निकटम प्रतिद्वन्दि दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन्।नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङ तेस्रो स्थानमा रहेका छन्। गुरुङले ८ हजार ३४४ मत पाएका छन्। चौथो स्थानमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी० एमालेका शंकर राज थपलिया छन्। उनले ५ हजार ४ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १९५ पटक पढिएको
  • भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री ४२ हजार ३३४ मतसहित विजयी

    इटहरी । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतगणना अनुसार खत्री ४२ हजार ३३४ मत प्राप्त गरि बिजयी हुनुभएको हो । भक्तपुर–२ मा एमालेका महेश बस्नेतले १० हजार ९ सय ९६ मत प्राप्त गर्दा कांग्रेसका कबिर राणाले आठ हजार ४ सय १ मत प्राप्त गर्नुभयो । भक्तपुर २ मा जित हासिल गरेपनि सञ्चारकर्मीसंग कुरा गर्दै राजीव खत्रीले आम जनतामा देखिएको पुस्तान्तरण र रूपान्तरणको नजिता अहिले आएको बताउनुभयो । उहाले आफुले जितेपनि कसैले हारको महशुस गर्नु नपर्ने र सवैको सहि मुद्दा र एजेण्डाहरुलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । नियत सफा राखेर आफु भक्तपु

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १९२ पटक पढिएको
  • डिपि अर्याल काठमाडौं–९ बाट निर्वाचित, रास्वपाका उम्मेदवार सबै क्षेत्र विजयी

    इटहरी । काठमाडौं क्षेत्र नंवर ९ बाट निर्वाचित हुनुभएका रास्वपाका उपसभापति डिपि अर्यालले आफ्नो पार्टीको उम्मेदवारसंग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिदै अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसंग भएको ईमान्दारीता, क्षमता र दुरदर्शीतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको हो । उहाले आफुलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गर्नुभयो । जनताले आफुहरुलाई न्याय दिएको भन्दै उहाले अन्याय नहुने गरि काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । ३५ हजार ९३ मत प्राप्त गरेर अर्याल काठमाडौं

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २३० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]