बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ नेकपा एमालेका वडाध्यक्ष उम्मेद्वार तथा निवर्तमान अध्यक्ष आसाराम चौधरीमाथि काङ्ग्रेसका युवाहरुबाट दुर्व्यवहार भएको छ। पार्टिको मिटिङ सकेर घर फर्कनेक्रममा रातको ७ बजेको समयमा काङ्गेसका युवाहरुले गुण्डा शैलीमा आएर दुर्व्यवहार गरेका हुन ।स्थानिय चुनाव नजिकिदै गर्दा पार्टिका योजना भन्दा पनि जन्तालाई प्रलोभन देखाई चुनाव जित्ने रणनिति देखाउदै गरेको युवा परिचालन गरि एकले अर्कोलाई होच्याउने,तर्साउने खराब प्रवृत्ति मौलाउन थालेको स्थानीयबासी बताएका। वैसाख २० गते मंगवार प्रेस मिटमा आशाराम चौधरीले भने जिल्लाको मिटिङ नगरमा भएकाले अलिक ढिला भयो आउदा घर जाने बाटो भएकाले यहाँक
इटहरीः आसन्न स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. १७ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका प्रभात कुमार आचार्यले नेकपा एमालेको सुखी नेपाली समृद्ध नेपाल नारा नै मूल नारा भएको बताउँदै आफूले पनि राम्रो काम गर्ने बताएका छन् ।उनले प्रत्येक टोलमा एउटा चौरको व्यवस्था गर्ने योजना रहेको पनि बताए । यस्तै, अति विपन्न परिवारलाई वडाध्यक्ष कोष खडा गरेर निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना उनको छ । जनताको आवश्यकता अनुसार गुरुयोजना बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए । अहिलेको वडाध्यक्षले नगरबाट आएको बजेट मात्र खर्च गरेर विकास गरेको तर आफूले केन्द्र र प्रदेशबाट पनि बजेट ल्या
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ मा एमाले तर्फबाट वडाध्यक्ष पदमा विजय राईले उम्मेदवारी दिएका छन् । उनले २०३५, ३६ सालदेखि राजनितिक यात्रा सुरु गरेका उनले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को सभापति सम्हाले । स्ववियू सुनसरी जिल्ला कमिटीको सदस्य भएर दुई कार्यकाल काम गरे । उनले २०४३ सालमा नेपाल कम्यूनिष्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त पञ्चाधराउ अभियानमा पञ्चायत कालमा दुई वटैको जनपक्ष उम्मेदवार भएर हाँसपोसा गाउँ पञ्चायतको वडासदस्यमा निर्वीरोध निर्वाचित भएर जनताको सेवा गरे । अशोक राईको नेतृत्वमा सुनसरी जिल्ला कमिटी भातृ संगठन नेपाल किसान संगठनको कोषाध्यक्ष र सचिवको पदमा रहे
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ मा एमाले तर्फबाट वडाध्यक्ष पदमा अरुण कुमार चौधरीले उम्मेदवारी दिएका छन् । उनले स्कुले जीवनबाट राजनितिक यात्रा सुरु गरेका हुन् तर आधिकारी सुरुवात २०४६ सालदेखि आधिकारीक सुरुवात गरेका हुन् । उनले सुरुमा नेवी संघको वडा सभापति भएर काम गरे र २०४७ सालमा नगर सदस्य बने । त्यसपछि उनी केही समय फोरमको जिल्ला सदस्य बने । २०७४ सालको स्थानिय चुनावमा लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवार दिएका उनी यही बैशाख १ गते नेकपा एमालेमा प्रवेश गरे । पार्टी प्रवेश गरे लगत्तै उनले एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनले आफूलाई नेपाली कांग्रेस, फोरम कुनै पार्टी मन नपरे
इटहरी / इटहरीमा नेकपा एमालेको तर्फवाट मेयर पदका उम्मेदवार याम सुब्बाले आफनो पहिलो प्राथमिकता वाढि,कटान र डुवान नियन्त्रण हुने वताउनुभएको छ । पानी पर्ने वित्तिकै इटहरीमा डुवानको समस्या हुने भएकाले यसको दीर्घकालिन समाधानका लागि सम्वद्ध सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर आवश्यक सवै कदम चालिने वताउनुभयो । उहाँले भन्नुभयो “म आफैपनि वाढि पीडित हुँ,घरमा वाढि वस्दा हुने समस्या तपाईले जस्तै भोगेको छु,त्यसैले यो समस्या समाधानका लागि लागि पर्ने छु ।” नगरवासी र विज्ञहरुको सल्लाह वमोजिमनै आफू अघि वढने उहाँको प्रतिवद्धता छ । उहाँले इटहर
फाइल तस्बिरविराटचोकः सुन्दरहरैंचाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार विराटचोक आउने भएका छन् ।नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटी सचिव सन्तोष घिमिरेका अनुसार इन्द्रपुर जेसीजको भवनमा उपस्थित कार्यकर्तालाई उनले सम्बोधन गर्ने भएका छन् । घिमिरेका अनुसार बेलुका ५ बजे ओली जेसीज भवनमा आउने भएका हुन् ।
खोटाङ । खोटाङको बाराहापोखरी गाउँपालिका वासिका लागी गोमा मगर कुनै नयाँ नाम होइन । अघिल्लो स्थानिय निर्वाचनमा पनि भारि मतले गाउँपालिका उपाध्यक्षमा जित हाशिल गरिसक्नुभएकि गोमाले कार्यकाल भरी गरेको कामहरूको चर्चा गाउँ देखि शहर सम्म सुन्न सकिन्छ । जिम्मेवार प्रति गहन भइ इमान्दार साथ गरेको कामकै कारण उनको चर्चा यो स्थानिय निर्वाचनमा पनि त्यतिकै चुलिदो छ । उनको सहयोगि सदभावपुर्ण व्यवहार , मिजासिलो पन , मिठासपुण बोलि बचनके कारण यो पटकको स्थानिय निर्वाचनमा पनि गाउवासिहरूले खोजि गर्न थाले ।अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिकाको उपाध्यक्षमा बिजय हाशिल गरि सक्नुभएकी गोमा यो पटक
पुन : मेयरको उमेदवार बनेर घरदैलोमा पुगिरहेका निलम खनाल जनताको गुनासोबाट भाग्न थालेको जनताको गुनासो छ । ५ वर्षमा के-के गर्नु भयो भनेर खनाललाई प्रश्न गर्दा खनाल र पार्टीका कार्यकर्ताहरु नाजावाफ हुन थालेका छन् ।२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वराहक्षेत्र नगरपालिकाको मेयरमा नेकपा एमालेबाट निलम खनाल बिजयी भएका थिए । उपमेयरमा पनि एमालेबाटै कमला मगर बिजय बनेकी थिईन् ।२० वर्षको अन्तरालमा भएको स्थानिय तहको निर्वाचनले जनताको सेवकको रुपमा जनप्रतिनिधि आए भनेर जनता पनि पख बनेका थिए । जनताको आधारभुत आवश्यक्ता र रोजगारीमा स्थानीय सरकारका जनप्रतिनिधि लागि पर्ने छन भनेर नगरबासीले अपेक्षा गरेका
इटहरी / एमाले सुनसरीका पूर्व अध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा एमालेका मेयर र उपमेयरका उमेदवारले चुनाव जितिसकेको दावी गरेका छन् । इटहरीको १६ नम्बर वडामा एमालेको घरदैलो कार्यक्रममा बोल्दै चौधरीले घोषणा हुनमात्र वाँकी रहेको वताएका छन् ।गठवन्धन भन्ने पार्टी नभएकाले एमालेले इटहरीमा विजय हासिल गर्ने दावी उनले गरे । चौधरीले अहिले सम्म निर्विवादित रहेका शालिन नेतायाम सुब्बालाई एमालेले उम्मेदवार वनाएको वताए ।अहिले प्रतिपक्षले एमालेको कमाण्डमा चलेको इटहरी उपमहानगरले पाँच वर्षमा कुनै काम नगरेको भनेर अर्नगल प्रचार मात्रै गरेको चौधरीले बताए । पाँचवर्षमा कुनै काम भएन भन्नेल
धरान : उमेरले ८४ वर्ष नागेका धरान-२० विष्णुपादुकाका ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन् ।पञ्चायतकलादेखि नै मतदान गर्दै आएका राईको अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि पुरा नगरेको गुनासो गरे । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्ने तर चुनाव जितेर गए पछि बिर्सने गरेको उनले तितो अनुभव सुनाए । ‘एउटा चुनावमा एउटा बाचा गर्छन् र फेरी अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन्-राईले भने ।पछिल्लो पटक २०७४ को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सां
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.