राजनीति

    Showing २,०११-२,०२० of २,३०२ items.
  • एमालेबाट मोरङमा १० बुँदे पक्षधरले पाएनन् टिकट

    माेरङमा नेकपा एमाले १० बुँदे पक्षधर नेताहरु स्थानीय तह निर्वाचनमा  टिकट बिहिन बनेका छन् । नेकपा एमाले विभाजन हुँदा १० बुँदे सम्झौतापछि पार्टी भित्र बसेकाहरुले टिकट नपाएका हुन् ।मोरङका १७ पालिका मध्ये तीन पालिकामा १० बुँदे पक्षधर जनप्रतिनधि नेतृत्वमा थिए । बैशाख ३० गते हुने निर्वाचनमा उनीहरु आकांक्षी थिए । तर पार्टीले  नै टिकट नदिएपछि साेमबार मनाेनयन दर्ता गर्न पाएनन् । पथरी नगरपालिका प्रमुख  किशोर राई, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी र केराबारी गाउँपालिका उपप्रमुख शान्ति भुजेल १० बुँदे पक्षधर हुन् ।स्थानीय तह निर्वाचनमा तीन जना नै आकाक्षी थिए । तर कसैल

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १०५ पटक पढिएको
  • मेयर पदका उमेद्वारको प्रतिबद्धता: खानेपानी समाधान प्राथमिकता

    धरान । मुलुक स्थानीय निर्वाचनमा होमिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार देशभरका स्थानीय निर्वाचनमा उमेद्वारी मनोनयन सम्पन्न गरेको छ ।दलहरु तामझामका साथ मनोनयन गर्न निर्वाचन कार्यालय पुगेका थिए । यसै क्रममा सुनसरीको धरानमा समेत पब्लिक स्कूलको प्रांगणमा रहेको निर्वाचन अधिकारीको कार्यालयमा दलबल सहित मनोनयन दर्ता गर्न पुगेका थिए ।दुई दिन मनोनयन दर्ताको समय भएपनि आइतबार साना दल तथा स्वतन्त्र दलले मात्र उमेद्वारी दिएका थिए । सोमबार भने सत्ता गठबन्धन तथा एक्लै अस्तित्व जोगाउन उमेद्वारी दर्ता गर्न गएको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातनन्त्र पार्टी लगायतले उमेद्वार

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १०५ पटक पढिएको
  • कांग्रेसमा भाँडभैलो, मेयरमा बागी उम्मेदवारी, एमाले एकढिक्का

    लेटाङ । मोरङको लेटाङ नगरपालिकामा नगर प्रमुखको उम्मेदवारको विषयलाई लिएर नेपाली कांग्रेस भीत्र भाँडभैलो मच्चिएको छ । पार्टीले ज्ञानेन्द्र ढकाललाई नगर प्रमुख पदको उम्मेदवार बनाएपछि असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका लेटाङ ९ जाँते निवासी इन्द्रबहादुर मावोहाङले नेपाली कांग्रेस पार्टीले आफ्नो अवमूल्यन गरेको भन्दै स्वतन्त्रबाट नगर प्रमुख पदमा उम्मेदवारी दिनु भएको हो ।पार्टीले निवर्तमान नगर प्रमुख शंकर राईलाई नै पुनः टिकट दिने धेरैको अनुमानकाबीच भूगोलमा खासै नचिनिएका ढकालले टिकट ल्याएपछि लेटाङ कांग्रेसमा असन्तुष्टि चुलिएको हो । दिउँसो निर्व

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १०३ पटक पढिएको
  • उर्लाबारीको मेयरमा ५ र उपेयरमा ३ जनाको उम्मेद्वारी

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालकिामा दलहरुले उम्मेद्वारी दर्ता गराएका छन् । मेयरमा नेपाली काँग्रेसबाट खड्ग फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल, नेकपा माओवादी केन्द्रबाट गजेन्द्र दंगाल, राप्रपाबाट विनोद पोखरेल र नेकपा एस बाट मानबहादुर श्रेष्ठको उम्मेद्वारी परेको छ ।यस्तै, उपमेयरमा नेपाली काँग्रेसबाट सीता कार्की, नेकपा एमालेबाट मीना पौडेल, नेकपा माओवादी केन्द्रबाट शिला भट्टराईलगायतले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट वडा नं. १ मा गोवन्दि भट्टराई, वडा नं. २ मा राजन कँडेल, वडा नं. ३ मा गन्जबहादुर कार्की, वडा नं. ४ मा कल्याणकुमार राई, वडा नं। ५ मा तुलबहादुर थापा,

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ९८ पटक पढिएको
  • नेकपा एमालेबाट रामधुनीका ९ वटै वडा अध्यक्ष

    रामधुनी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रामधुनी नगरले ९ वटै वडाहरूमा  उम्मेदवारहरूको मनोनयन दर्ता गरेको छ  ।१ देखि ९ वडाहरूबाट उम्मेदवार हुनेहरूको नामावली टुङ्गो लगाइ सोमबार मनोनयन दर्ता  गराएको नेकपा एमाले रामधुनि नगर कार्यसमितिले  जनाएको छ । उम्मेदवारको छनौट सर्वसम्मत एवम् निर्विवाद भएको तथा जनताले रुचाएका उम्मेदवारहरू भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने दाबी नगरले  गरेको छ । उम्मेदवारहरूले सोमबार निर्वाचन कार्यालयमा  उम्मेदवारी दर्ता गरेका  छन्  ।    वडा नं १ देखि ९ सम्

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • ९६ पटक पढिएको
  • इटहरी काङ्ग्रेसमा किचलोः वडा अध्यक्षमा घिमिरेको नाम काटिएपछि दिए स्वतन्त्र उमेद्धार

    इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसका वडा सभापति दिपेन्द्र घिमिरेले वडा अध्यक्षमा स्वतन्त्र उमेद्धार दिएका छन् । नेपाली काङ्ग्रेस जिल्ला समितिले उनै घिमिरेलाई पार्टीबाट उमेद्धार बनाउने निर्णय गरेको थियो । तर आज मनोनयन दर्ता गर्ने क्रममा पार्टीका महाधिबेशन प्रतिनिधि राजु बस्नेतको एकाएक नाम देखेपछि घिमिरेले स्वतन्त्र उमेद्धार दिएका हुन् । एक घण्टा अघि सम्म घिमिरेको नाममा रहेको टिकट कसरी बस्नेतले पाए भन्दै उनले वडा अध्यक्षमा स्वतन्त्र उमेद्धार दिएका हुन् । २०७४ सालमा नेकपा एमालेका उमेद्धार भन्दा कम मत पाएर पराजित भएका घिमिरे यो पटक आफ्नो सशक्त उमेद्धारी रहेको बताउँदै आए

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ३,११७ पटक पढिएको
  • धनगढीमा मेयरसहित ११ जना वडा अध्यक्ष दाेहाेरिए

    धनगढी उपमहानगरपालिकामा मेयरसहित ९ जना वडा अध्यक्ष दाेहाेरिएर पुन उम्मेदवार बनेका छन्।निर्वाचित भएर एक कार्याकाल सम्हालेका मेयर नृप वडसहित तीन दलीय गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार दाेहाेरिएका हुन्।यसअघि वडा अध्यक्ष रहेका एक नम्बर वडाका सन्तोष मुडभरी, ७ का सिताराम राना, १३ का विजयराज जाेशी, १७ का माघव राना, राजेन्द्र रानालाई कांग्रेसले पुनः दाेहाेर्‍याएकाे छ।यस्तै माओवादीबाट अघिल्लो कार्यकाल सकिएका वडा नम्बर ६ मा भागिराम चाैधरी, ११ मा गंगाराम राना, १५ मा फुलराम चाैधरी र १८ मा मुरारी अधिकारी उम्मेदवारमा दाेहाेरिएका छन्।एमालेबाट अघिल्लो कार्यकाल सम्हालेका वडा नम्बर १९ बाट तीलुराम चाैधरी र १४ नम्ब

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १५३ पटक पढिएको
  • भरतपुरमा रेनु र चित्रसेनले गराए मेयर उपमेयरमा उम्मेदवारी दर्ता

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालयमा र्‍यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा काँग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी काँग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन् ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १२९ पटक पढिएको
  • टिकट खोसिएपछि प्रल्हाद क्षेत्री स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्

    काठमाडौं । बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुई जनाले आकांक्षा देखाएका थिए । लामो समयदेखि चल्दै आएको विवामा कांग्रेसले चिरञ्जीवी हमाललाई आधिकारिकता दिएको छ र मेयरको टिकट दिएको छ ।पार्टीको निर्णयप्रति अस्नतुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवै जना सोमबार बिहान एकै समय मेयरको उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा पुगेका थिए ।बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए । ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्र

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १२२ पटक पढिएको
  • धरानमा नेकपा एमालेले उम्मेदवारी दर्ता गर्‍यो, एमाले पछि गठबन्धन दलले उम्मेदवारी दर्ता गर्ने

    धरान : धरान उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । धरान १२ स्थित पब्लिक माविमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका मेयरका उम्मेदवार मञ्जु भण्डारी, उपमेयरका उम्मेदवार पदम प्रसाद लिम्बू सहित २० वटै वडाका वडाध्यक्ष र सदस्यहरूले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्नुपुर्व नेकपा एमालेले छाताचौकमा रहेको नेकपा एमालेको पार्टी कार्यालयबाट छाताचौक हुँदै भानुचौक पुगेर निर्वाचन अधिकृतको कार्यालय सम्म र्‍याली गरेको थियो । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्वाचन आयोगले जारी गरेको नियम अनुसार उम्मेदवारी दर्ता गरेका हुन् । नेकपा एमाले सँगै

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]