राजनीति

    Showing २,०२१-२,०३० of २,३०२ items.
  • मेचीनगरमा बुढाथोकीको मनोनयनपत्र पाण्डेले तानेपछि विवाद, बुढाथोकीले गरे उम्मेदवारी दर्ता

    ​​​​​​​नेपाली काङ्ग्रेसका तर्फबाट झापाको मेचीनगरमा प्रमुख पदका लागि उम्मेदवारी दर्ता गर्ने विषयमा विवाद भएको छ । मेची नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका ईन्द्रबहादुर बुढाथोकीको फाइल केशवराज पाण्डेले खोसिदिएका थिए ।उक्त फाइल पुष्पराज पौडेलले बोकेका थिए । त्यसपछि उनीहरूबीच भनाभन भएको थियो । भनाभनबीच बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । पाण्डेले बुढाथोकीलाई लुकेर उम्मेदवारी दर्ता गराउन आएको र पार्टीको उम्मेदवार भागेर उम्मेदवारी दर्ता गराउन आउँदैन भनेपछि बुढाथोकीले उम्मेदवारी दर्ता गराउन पाण्डेलाई चुनौती दिएका थिए ।उनले पाण्डेलाई आफू लुकेर आएको भए पार्टीले

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९७ पटक पढिएको
  • गठबन्धनमा सफल हुँदै गएको छ: नेकपा माओवादी केन्द्र

    काठमाडौँ– नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको दाबी गरेको छ ।सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल भएको भन्दै केही विषयमा सहमति खोज्ने प्रयास जारी रहने बताएका हुन् ।उनले वैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताएका छन् ।महराले बाहिर प्रचार गरिए जस्तो गठबन्धन टुट्ने अवस्था नरहेकोसमेत दाबी गरेका छन् ।उनले माओवादीले स्थानीय तहबाट नै घोषणा पत्र निकाल्ने जनाए ।त्यस्तै प्रवक्ता महराले असन्तुष्ट पक्षसँग निरन्तर छलफल हुने पनि बताए ।&nbs

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९२ पटक पढिएको
  • कांग्रेस र माओवादी नेतालाई दायाँबायाँ राखेर धनराजले भने : मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो

    १२ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर उम्मेदवारी दर्ता गर्न पुगेका उनले भने, ‘मेयरमा उम्मेदवारी मेरो होइन, हाम्रो हो ।’आफू गठबन्धनको साझा उम्मेदवार भएको भन्दै उनले घोषणापत्र पनि साझा बनाउने बताए ।उम्मेदवारी फिर्ता लिने दिनसम्म साझा सेट बनाउने र १५ देखि १८ हजार भोटले जित्ने उनको दाबी छ ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ८९ पटक पढिएको
  • काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु

    काठमाडौं / एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् ।उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे । स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९५ पटक पढिएको
  • काठमाडौं महानगरको मेयरमा राप्रपाबाट श्रेष्ठ र उपमेयरमा मगैयाको उम्मेदवारी दर्ता

    राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारले सोमबार मनोनयन दर्ता गरेका छन्।काठमाडौं महानगरको मेयरमा सिफारिस कलाकार मदनदास श्रेष्ठ र उपमेयरमा सिफारिस विनिता मगैयाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठ र मगैयाले आफ्नो दलबलसहित निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। 

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९९ पटक पढिएको
  • एमाले इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल

    इलाम / नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेद्वार बनाउने भएको छ । यसअघि प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।एमालेको प्रदेश कमिटीले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगाे लगाएपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र मनोनयनमा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी भइरहेको छ ।एमालेले नगरको उपप्रमुखमा सिता रिजालको नाम टुंगाएकाे छ । नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन् ।

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९४ पटक पढिएको
  • इटहरीमा गठबन्धनबाट हेमकर्ण पौडेलको उमेदवारी

    इटहरी । इटहरी र धरान उपमहानगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ । इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल मेयरको उम्मेदवार बनेका छन् । त्यस्तै धरानमा कांग्रेसकै किशोर राईलाई अघि सारिएको छ ।७४ मा पनि इटहरीमा पौडेलले दाबी गरेका थिए । तर, उनले टिकट नपाएपछि कांग्रेसका नेता-कार्यकर्ताले सडकमै पर्दर्शन गरेका थिए । २०५५ मा इटहरीको सामुदायिक क्याम्पस बहुमुखी जनता क्याम्पसका स्ववियू सभापति पौडेल इटहरीमा कांग्रेसबाट तीनपटक सभापति भइसकेका छन् ।२०३५ साउन ५ मा झापाको केरोबारीमा जन्मेका उनी २०४६ मा इटहरी आएका हुन् । नेपाली काङ्ग्रेसको राजनीतिमा पौडेलको औपचारिक प्रवेश २०५५ मा भएको स्ववियू चुनावबाट भएको हो

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९५ पटक पढिएको
  • नेकपा एमाले धरानले उम्मेद्वारको नामावाली टुङ्गो लाग्यो ,आज मनोनयन दर्ता (सुचि सहित)

    धरान । आसन्न स्थानीय तह निर्वाचन २०७९ को लागि नेकपा एमाले धरान उपमहानगरले २० वटै वडाहरुमा उम्मेद्धवारहरुको नामावादी टुंगो लगाएको छ ।१ देखि २० वटा वटाहरुबाट उम्मे्द्धवार हुने नामावाली टुंगो लगाएको नेकपा एमाले धरान उपमहानगरका अध्यक्ष हर्कजंङ एभेङले वताए ।अध्यक्ष एभेङले भने,“उम्मेद्धवार छनौट सर्व सम्मत भएको छ , निर्वाद रुपमा जनताले रुचाएका उम्मेद्धवार भएकाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने छन् ।”यस अघि नै धरान उपमहानगरको मेयर र उप मेयरका लागि नेकपा एमाले केन्द्रिय कमिटीको वैठकले उम्मेद्धवार टुङ्गो लगाएको छ । मेयरका लागि मन्जु भण्डारी सुवेदी र उप मेयरमा पदप इस्वो(ल

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ८८ पटक पढिएको
  • विराटनगरको मेयरमा नागेश कोइरालालाई दियो कांग्रेसले टिकट

    विराटनगर| नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयर पदमा नागेश कोइरालालाई अघि सारेको छ।  पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ।  विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो।  विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए।  यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नाम अघि सारेका थिए। महानगरको प्रमुखमा उम्मेदवारका लाग

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९३ पटक पढिएको
  • इटहरीकाे मेयरमा कांग्रेसका पौडेल र एमालेका सुब्बा बीच भिडन्त

    इटहरी / नेकपा एमालेले इटहरीकाे मेयरमा यामकुमार सुब्बालाई उम्मेद्बार बनाउने निर्णय गरेकाे छ । ठबन्धनबाट कांग्रेसका हेमकर्ण पौडेलले टिकट पाएका छन् । यस अघिका निर्वाचन एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा भएकाे इटहरीमा सुब्बा र पौडेलकाे नै मुख्य प्रतिस्पर्धा हुने देखिएकाे छ ।नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज बिहान बसेकाे बैठकले पौडेललाई टिकट दिने निर्णय भएको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले भागबण्डाका आधारमा इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई उपमेयर दिने निर्णय गरेको छ ।उपमेयरमा एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उमेद्वार बनाउने नि

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • ९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]