राजनीति

    Showing २,१११-२,१२० of २,३०२ items.
  • सुनसरी एमालेको चुनाव लक्षित आमसभामा केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने

    धरान । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमाले सुनसरीले वृहत आमसभा गर्ने भएको छ ।आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि चैत ३० गते इनरुवामा वृहत आमसभा गर्ने भएको छ । आमसभामा एमालेका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधामन्त्री केपी शर्मा ओलि सहित उच्च स्तरिय नेताहरुको उपस्थिती हुने भएको विहिबार पत्रकार गरि एमाले जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीले बताए ।स्थानीय तहको चुनाव नजिक आएसंगै पार्टीको धारणा जनता सामु लान र अरु दलका नेता कार्याकर्ताहरु एमाले प्रवेश गर्ने आकाक्षां समेत गरेकाले निर्वाचन लक्षित आमसभाको तयारी गरेको भण्डारीले बताए । भण्डारीका अनुसार स्थानी

    • प्रकाशित मितिः चैत १८, २०७८
    • १९८ पटक पढिएको
  • माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं

    काठमाडौं । नेकपा एमालेनिकट व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए ।उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जा

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १५९ पटक पढिएको
  • यस्तो छ धर्मदेवी बनाउने सूर्य पौडलेको सपना

    धर्मदेवी । स्थनीय तहको निर्वाचन नजिकिंदै जाँदा धर्मदेवी नगरपालिकाको नगर प्रमुखको उम्मेदवारको विषयमा चर्चा सुरु भएको छ । सोही मेसोमा नेकपा एमालेबाट नगर कमिटी अध्यक्ष सूर्य पौडेलको नाम चर्चामा छ । अन्य केहीको नाम आएपनि एमालेबाट सूर्य पौडेलको संभावना बढी देखिएको जानकारहरु बताउँछन् । हरेक हिसावले जित्ने उम्मेद्वार उठाउनु पर्ने बाध्यतामा रहेको एमालेले सोही कुरालाई मध्यनजर गर्दै पौडेललाई उम्मेदवार बनाउने संभावना रहेको पार्टीका कार्यकर्ताहरुको भनाइ छ । पार्टीले आफुलाई उम्मेदवार बनाउने संभावना देखेर नै पौडेल यतिबेला नजिकिंदो निर्वाचनमा जित निकाल्ने गरि तयारी गरिरहनु भएको छ । स्थानीय विकासका विभिन

    • प्रकाशित मितिः चैत १७, २०७८
    • १३८ पटक पढिएको
  • इटहरीमा बम बिस्फोट : दुईजना घाइते

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–२ को जागृतिटोलमा बम ल्याउने मान्छेबाट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गएराति सुतली बम विस्फोट भएको थियो । दुई जना घाइते भएका छन् । विस्फोट घटना लगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा योजनाबद्ध ढंगले पहिले नै ल्याइ बम राखेर विस्फोट नगराएको पाइएको हो ।प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीेले भने, ‘बम राखेको भन्दा पनि लिएर आउने मान्छेबाट विस्फोट भएको देखिन्छ ।’विस्फोटबाट २२ वर्षीय रवीन थापा र लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् प्रहरीले उनीहरूलाई पनि निगरानीमा राखेको छ ।डीआईजी बिसीले विस्फोटको घटनापछि प्

    • प्रकाशित मितिः चैत १५, २०७८
    • ३५१ पटक पढिएको
  • रामधुनी नगरको मेयरको लागी नेकपा एमाले बाट ४ को आकांक्षी

    सुनसरी : सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुनसरीमा सरगर्मी बढ्न थालेको छ ।  २ उप महानगरपालिका, ४ नगरपालिका र ६ गाउँपालिका रहेको सुनसरीमा वडा तहदेखि नै को उम्मेदवार बन्ने भन्ने होडबाजी चल्न थालेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजय भोगेको पालिकाहरूमा पनि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) एमाले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्न तयारी थालेको छ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरू गाउँ केन्द्रित हुन थालेका छन् । सो क्रममा जिल्लाको रामधुनी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी  ( नेकपा ) एमाले बा

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १६५ पटक पढिएको
  • लेटाङ घटनाको वृहत छानविन गर्न सांसद् खतिवडाको माग

    लेटाङ । संघीय सांसद् घनश्याम खतिवडाले मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा आइतबार भएको हिंसात्मक घटनाको वृहत छानविन गर्न माग गर्नु भएको छ । उहाँले एक विज्ञप्ती जारी गर्दै उक्त घटनामा तनाव सामान्य पार्ने जिम्मेवारीमा खटिएकी प्रहरी जवानको हत्या भएको घटनाको विषयमा गंभिर ध्यानाकर्षण भएको जनाउनु भएको छ । उहाँले विज्ञप्तीमा मृत्युवरण भएकी प्रहरी जवान उर्मिला श्रेष्ठमा श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारमा भावपूर्ण समवेदना समेत व्यक्त गर्नु भएको छ । उहाँले कर्तव्य पालनाको क्रममा रहेको प्रहरीमाथि सांघातिक हमला गरि ज्यान लिनेसम्मको घटनामा संलग्न जो कोहि भएपनि

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १६१ पटक पढिएको
  • ‘म भूइँबाट उठेको मान्छे हूँ, मलाई भूइँमान्छेको समस्या थाहा छ’ अध्यक्ष लिङदेन

     सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू भूइँबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकका समस्या बारे जानकार रहेको बताउनुभएको छ ।आज सुनसरीको बराहक्षेत्र नगरापालिकामा आयोजित आमसभालाई सम्बोधन गर्न आइपुग्नु भएका उहाँले यस्तो बताउनुभएको हो । ‘म भूइँबाट उठेको मान्छ हूँ’, अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘भूइँका मान्छेहरुको समस्या के छ, उनिहरु आफ्नो नेताबाट÷आफ्नो पार्टीबाट के चाहन्छन् त्यो कुरा मैले बुझेको छु ।’अन्य पार्टीका नेताहरुले राजनीतिलाई पेशा बनाएको उहाँको आरोप छ ।उनिहरुको जस्तो आरामको जिन्दगी हुन्छ भन्ने सोचले आफू राजनीतिमा नआएको उहाँको भनाइ छ । आफू र

    • प्रकाशित मितिः चैत ९, २०७८
    • १४८ पटक पढिएको
  • राष्ट्रिय प्रजातन्त्र पार्टी आमसभामा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश

    बराहक्षेत्र । आफु भुईबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकहरुका समस्या आफुलाई राम्रो जानकारी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वताएका छन ।   सुनसरीको बराहक्षेत्र आयोजित पार्टीको आमसभालाई सम्वोधन गर्दै अध्यक्ष लिङदेनले आफु भुईबाट उठेको मान्छे भएकाले भुईका मान्छेहरुका समस्या के छन भन्ने विषय आफुले वुझेको वताएका हुन ।   अध्यक्ष लिङदेनले अन्य दलका नेताहरुले राजनितिलार्य पेशा बनाएको आरोप समेत लगाए उनले अरु दलका नेताहरुको जस्तो आमराको जिन्दगी जिउने सोचले नभएर देश र जनताको हितमा काम गर्न आफु राजनितिमा लागेको समेत वताए ।राप्रपा सुनसरीका अध्यक्ष

    • प्रकाशित मितिः चैत ८, २०७८
    • १४१ पटक पढिएको
  • सुन्दरहरैँचा आएका देउवाले भने चुनाव तोकिएकै समयमा हुन्छ

    सुन्दरहरैँचा । मोरङ स्थित सुन्दरहरैँचा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा चुनाव हुने बताएका छन् । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहलाई सोमवार(आज) सम्बोधन गर्दै उनले चुनावका विषयमा कुनै आशंका नगर्न भनेका हुन् । कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् । सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । सो भवन २७ करोड लागतमा निर्माण हुने नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । 

    • प्रकाशित मितिः चैत ७, २०७८
    • १६२ पटक पढिएको
  • यो निर्वाचनमा एमाले आफ्नो सम्पूर्ण तागत लगाएर लागेको छ’; एमाले नेता बस्नेत

    इटहरी । नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी मम्मर कसेर लागीपरेको बताएका छन् । सुनसरीको इटहरीमा सोमबार(आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको आवधिक निर्वाचमा एमाले सम्पूर्ण तागत लगाएर लागिपरेको बताएका हुन् । ‘यो निर्वाचनमा नेकपा एमाले आफ्नो सम्पूर्ण तागत लगाएर निर्वाचनको तयारीमा लागेको छ’, उनले भने, ‘कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने मान्यतामा हामी छौँ ।’ एमालेकै दाबावमा स्थानीय तहको निर्वाचन मिति तोकिएको भन्दै उनले अहिले आएर निर्वा

    • प्रकाशित मितिः चैत ७, २०७८
    • ४२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]