राजनीति

    Showing ३८१-३९० of २,२९९ items.
  • गाउँगाउँमा सुजन लामा: घरदैलो अभियान तीव्र, विकास र रोजगारी मुख्य एजेन्डा

    इटहरी । नेकपा एमालेका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का युवा उम्मेदवार सुजन लामाले यतिबेला गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लामा मतदात ासँग संवादमा व्यस्त देखिनुभएको हो । यस क्षेत्रमा एमालेको संगठन बलियो रहेको र त्यसको सकारात्मक परिणाम चुनावमा देखिने दाबी गर्दै लामा जनताको समस्या, गुनासो र अपेक्षा सुन्दै अघि बढिरहनुभएको स्थानियहरू बताउनछन् । एमाले प्रति जनताको विश्वास बलियो रहेको छ त्यो विश्वासलाई अझ मजबुत बनाउँदै विकास र समृद्धिको मार्गमा अघि बढ्ने बताउनुभयो । बुधब

    • प्रकाशित मितिः माघ २८, २०८२
    • २७७ पटक पढिएको
  • सुनसरीमा गगन थापा सक्रिय, कार्कीलाई जिताउन कार्यकर्तासँग आग्रह

    इटहरी ।  नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु(याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । सयौँ नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यव्रmममा उहाँले सबैको अधिकार, पहिच

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १९० पटक पढिएको
  • इलाममा फागुन २१ को निर्वाचनअघि आचारसंहिता कार्यान्वयन र उम्मेदवार सुरक्षामा जोड

    इटहरी। आगामी फागुन २१ गतेको निर्वाचनका लागि इलाममा निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रियामा आचारसंहिता कार्यान्वयनको माग गरिएको छ । निर्वाचन नजिकिंदै गर्दा जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि र सञ्चारकर्मीसँग आचारसंहिताका विषयमा छलफल गरेको हो । कार्यक्रममा आउँदो निर्वाचनका लागि अघिल्ला निर्वाचनको भन्दा निर्वाचन आचारसंहिता धेरै परिवर्तन भएको जानकारी दिइएको छ । जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयाँलले  यस पटकको निर्वाचनमा दल र उम्मेदवारले गर्न हुने र नहुने कार्यबारेमा जानकारी गराउनुुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स

    • प्रकाशित मितिः माघ २७, २०८२
    • २१० पटक पढिएको
  • देश बनाउने र बदल्ने शक्ति रूपान्तरित कांग्रेसमा रहेको नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाको भनाइ

    इटहरी । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।चुनाव प्रचारप्रसार समिति, धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री सङ्ग्रौलाले कांग्रेस ुजेनजीु को मर्मअनुसार रूपान्तरण भएको र अब सबैको भरोसाको केन्द्रका रूपमा उभिएको बताउनुभयो । अन्य दलहरूले नेतृत्व र नीतिमा परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने त्यसमा सफलता हासिल गरेको उहाँको दाबी थियो । कांग्रेस रोजगार, पूर्वाधार, स्वास्थ्य र शिक्षासहितका १० बुँदे दृष्टिकोण लिएर निर्वाचनमा होमिएको उहाँले जानकारी दिनुभयो ।कांग्रेसले १०६ जना नयाँ अन

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १८४ पटक पढिएको
  • रास्वपाद्वारा नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी

    इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर ३ मा संगठन सुदृढीकरणलाई तीव्रता दिँदै सचिवालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।रास्वपाका सुनसरी क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार तथा नेता अशोक कुमार चौधरीद्वारा जारी गरिएको पत्रमार्फत थापालाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा पार्टीलाई बलियो, सुदृढ र व्यवस्थित बनाउँदै लैजान थापाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।पत्रअनुसार पार्टी निर्माण तथा संगठन विस्तारका लागि सचिवालयको कामकाज जिम्मेवारीपूर्वक सञ्चालन गर्न आवश्यक ठानी थापालाई मनोनयन गरिए

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ५२८ पटक पढिएको
  • भ्रष्टाचार अन्त्य र सुशासनका आधारमा कांग्रेसलाई भोट दिन गगन थापाको अपिल

    इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्नुभएको छ । मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन समेत आग्रह गर्नुभयो । उहाँले अहिले निर्वाचन आचार संहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधार सहित काम गर्नु पर्ने पनि बताउनुभयो । उहाँ सोमवार विराटनगर आउनुभएको थियो । मंगलवार बिहान इटहरी, झुम्का, इनरुवा हुँदै उहाँ सर्लाहीतर्फ प

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १५९ पटक पढिएको
  • मुलकको सम्वृद्धि र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित : अध्यक्ष ओली

    इटहरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ पछि एमालेले जनताको अभिमत लिएर सरकार बनाउने दाबी गर्नुभएको छ । उहाँले मुलकको सम्वृद्धी र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित रहेको जनाउँदै यस्तो दाबी गर्नुभएको हो ।झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहनुभएका ओलीले सोमबार गौरीगन्जमा भएको मतदाता भेटघाट कार्यक्रममा बोल्दै भदौ २३ गतेको घटना दुखद भएको र २४ गतेको बिध्वंसले मूलकको अर्थतन्त्र नै धेरै पछि परेको जनाउनुभयो । कसलाई मतदिने मतदाताको नीजि अधिकार भएको ओलीको भनाइ छ ।  कसैको लैलैमा लागेर मतदान नगर्न अनुरोध गर्दै उहाँले मत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २१३ पटक पढिएको
  • झापामा मतदानस्थलको अनुगमन सुरु

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा मतदान केन्द्र तथा स्थलहरूको संयुक्त अनुगमन सुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेल लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले मतदानस्थलहरुको अनुगमन सुरु गरेको हो । निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरिएको र त्यसै अनुसार सुरक्षा व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी गेलालले जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार ५ निर्वाचन क्षेत्र रहेको झापामा २८

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २१५ पटक पढिएको
  • झापा–२ मा डिजिटल चुनावी अभियान : निवर्तमान सभामुख घिमिरे द्धारा मतदाताबाट प्रत्यक्ष सुझाव संकलन

    इटहरी । झापा क्षेत्र नं २ बाट नेकपा ९एमाले० कोे तर्फबाट उम्मेदवार रहनुभएका निबर्तमान सभामुख देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बनाउन र यहाँको समस्याबारे मतदाताहरुसँग सुझाव संकलन थाल्नुभएको छ ।निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गर्ने बताउनुभएको छ ।  उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धतापत्र ९घोषणापत्र० तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता आफूले खोजेको बताउनुभयो । यसका लागि उहाँले क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं २ का मतदाताहरूसँग सुझाव आ

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १४८ पटक पढिएको
  • सुनसरी–४ का मतदाताले उम्मेदवारसँग बाढी नियन्त्रण, कोशी टप्पु विकास र रोजगारीमा प्रतिवद्धता मागे

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, कोशी बाढी प्रभावित र सडक सञ्जाल, कोशी टप्पुबाट निस्कने जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न उम्मेदबारहरुसँग माग गरेका छन् । नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई भोक्राहा नरसिंह गाउँपालिका ५ टपराका स्थानीयहरुले गाउँमा बोलाएर वर्षेनी हैरान गर्ने र दुख दिने सुनसरी खोला तटबन्ध निर्माण, बाढी नियन्त्रण र युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न के योजना रहेको प्रश्न गर्दै आफूहरुको समस्या सामाधानको ग्यारेटीको माग गरेका छन् । कुसियैतलाई स्

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]