समाज

    Showing ९,९९१-१०,००० of ११,३०१ items.
  • अरुण गुरुङको अध्यक्षतामा राष्ट्रिय युवा संघ कोशी प्रदेश कमिटी

    राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनले सर्वसम्मत रुपमा अरुण गुरुङलाई चयन गरेको छ । गुरुङ यसअघि प्रदेश संयोजक थिए । उनैको सभाध्यक्षतामा पहिलो अधिवेशन सम्पन्न भएको छ । धरानस्थित लांघाली सामुदायिक वनस्थित सभाहलमा सम्पन्न अधिवेशन सम्पन्न भएको हो । हिजो नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अधिवेशनको उद्घाटन गरेका थिए । 

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • १९२ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत सडक मर्मत

    सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत सडक मर्मत लगायत काम गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको जनश्रमदान अभियानमा यहाँको सडकको सरसफाईसँगै मर्मत गरिएको हो । हतुवागढी गाउँपालिका १ पि एच सि मोडदेखि वडा नम्बर - २ को वडा कार्यालय सम्म दुई वटा ब्लक बनाएर श्रमदानमार्फत काम गरिएको हो ।हतुवागढी गाउँपालिकाको आह्वान तथा संयोजनमा भएको श्रमदान अभियानमा एक सय ५० बढीले सहभागिता जनाएका थिए । गाउँपालिकाले एक विज्ञप्तिमार्फत गाउँपालिकाको जनश्रमदान अभियानमा जोडिएर श्रम गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको नेतृत्व तथा संयोजनमा भएको कार्यक्रममा वडा अ

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • १४४ पटक पढिएको
  • भूकम्पमा परी मोरक्कोमा मृत्यु हुनेको संख्या २ हजार बढी,दुई हजार ६० जना घाइते

    एजेन्सी / मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको छ। शुक्रबार अबेर गएको भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका ढलानमा पुरिएका हरूको छिमेकीहरू अझै पनि खोजी गरिरहेका छन्। ऐतिहासिक पुरानो शहर माराकेचमा पनि ठूलो क्षति पुगेको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। गृह मन्त्रालयले दुई हजार १२ जनाको मृत्यु भएको र दुई हजार ६० जना घाइते भएको जनाएको छ।  अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ दमबलव ८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु माराकेचबाट करिब ७२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो । भूकम्पको केन्द्र

    • प्रकाशित मितिः भदौ २४, २०८०
    • १०८ पटक पढिएको
  • दुहवीमा यूवा सँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दुहवी /  हेल्पिङ यूथ सुनसरीको आयोजनामा  दुहवीमा यूवा सँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ ।हेल्पिङ युथ क्लवका अध्यक्ष बिकल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुहवी नगरपालिका उप प्रमुख मेनुका खतिवडा पोख्रेल हुनुहुन्थ्यो ।त्यस्तै बिशिष्ट अतिथिमा पत्रकार महासंघ कोशी प्रदेश महासचिव बिबेक गौतम , पत्रकार महासंघ कोशी प्रदेश सस्थापक अध्यक्ष बिक्रम लुइटेल र प्रेस चौतारी नेपाल कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीको आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सुनसरीलाइ केन्द्र बनाएर सन्चालनमा रहेका मिडियाहरु विराट टेलिभिजन , कोशी प्रेस अनलाईन , सञ्चारलय अनलाईन, पु

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • ३४१ पटक पढिएको
  • आदर्श टोल विकास संस्थाद्वारा एकल सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता

    सुनसरी / आदर्श टोल विकास संस्था र आदर्श बाल क्लब इटहरी १ को सयुक्त आयोजनामा बालबालिकाहरूले सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गरेका छन् ।आदर्शन टोल विकास संस्था र आदर्श बाल क्लबको सयुक्त आयोजनामा आउदै गरेको भदौ २९ गतेको बाल दिवसको अवसरमा होराइजन एकेडेमी, ब्राइट फ्युचर इङलीस स्कुल, मोर्डन प्रिप्रेरेटोरी स्कुल लगाएतका विद्यालयका  बालबालिकाहरूले सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गरेका थिए । ३४ जना बढी  बालबालिका तथा किशोर किशोरीहरूले सांस्कृतिक नृत्य प्रस्तती गरेका थिए । १० वर्ष देखि १३ उमेर समुहका बालबालिकाहरूले निलिमा महत प्रथम , प्रभा दाहाल

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • १७० पटक पढिएको
  • बेलका बजारमा निःशुल्क कानुनी साहायता मेला

    उदयपुर / कानुन न्याय तथा सम्सधिय मामिला मन्त्रालय को नेतृत्व तथा कोशी प्रदेस मुख्यमन्त्री कार्यलय, दुहवी नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुर को समन्वयमा UNDP अन्तर्गत A2J परियोजनाको सहयोगमा एक्टिभ नेपाल बिराटनगरले सन्चालन गरिरहेको महिला तथा सिमान्त्कृत समुदायको न्यायमा पहुच अभिबृदी परियोजना अन्तर्गत उदयपुर जिल्ला बेलका नगरपालिका स्थित रामपुर बजारमा निशुल्क कानुनी सहायता मेला आयोजना गरेको छ ।कानुनी साहयता मेलामा कानुनी समस्या भएका , घरायसी कानुनी समस्या भएका , सरकारी , सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बानाएका, पिछडिएका तथा हेपिएका वर्गलाई कानुन

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • ४०५ पटक पढिएको
  • वक्तृत्वकला प्रतियोगितामा सुन्दरबाटीका एकेडेमी प्रथम

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ७ स्थित  शिव पान्चायन मन्दिरमा सुन्दरहरैँचा महिला मञ्चले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सुन्दरबाटीका एकेडेमी प्रथम भएको छ । बाल दिवसकाे अवसर पारेर गरेकाे प्रतियाेगितामा ज्ञान ज्योती इङ्लिस स्कुल द्वितीय तथा साजिलाल मावि गछिया ब्लक तृतीय भएको छ । आउँदै गरेको बाल दिवस साथै हरितालिका तिजको अवसर पारेर  वक्तृत्वकला ,कुर्सी छकाई तथा दर खाने कार्यक्रम सम्पन्न गरेको मन्चकी अध्यक्ष मिना ओझाले जानकारी दिइन् । कार्यक्रममा  वडा अध्यक्ष भुवन सिंह आले मगरको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

    • प्रकाशित मितिः भदौ २३, २०८०
    • १९९ पटक पढिएको
  • करवृद्धि विरुद्ध नागरिक समाजको इटहरी उपमहानगरगेटैमा धर्ना, शनिवार सर्वपक्षिय भेला गर्ने

    इटहरी / कर वृद्धिको विरोध गर्दै नागरिक समाज इटहरीले उपमहानगरपालिकामा धर्ना दिएको छ । चरणबद्ध आन्दोलन घोषणा गरेपछि नागरिक समाज इटहरीले आज उपमहानगरपालिकाको गेटमा मौन धर्ना दिएको हो । वृद्धि भएको कर समायोजन हुनुपर्ने नागरिक समाजले माग गरेको छ । मौन धर्नामा नागरिक समाज इटहरीका पदाधिकारी तथा पूर्वअध्यक्षहरु सहित अन्य सर्वसाधारण नागरिकहरू सहभागी भएका थिए । इटहरी उपमहानगरपालिकाले बढाएको कर अत्यधिक भएको, आम नगरवासीलाई त्यसले समस्यामा पारेको भन्दै नागरिक समाजले आन्दोलन सुरु गरेको हो ।  वृद्धि भएको कर घटाउन पटक पटक उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै समाधान ननिस्किएपछि आन्दोलनम

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १५७ पटक पढिएको
  • एक्टिभ नेपाल विराटनगरको आयोजनामा निशुल्क कानुनी सहायता मेला हुदै

    सुनसरी / एक्टिभ नेपाल विराटनगरको आयोजनामा  दुहबीमा निशुल्क कानुनी सहायता मेला लागिएको छ ।कानुन साहयता मेलामा मेलामा कानुनी समस्या भएका , घरायसी कानुनी समस्या भएका , सरकारी , सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बााएका , पिछडिएका तथा हेपिएका वर्गलाई कानुनी सहायता दिने उदेश्यले मेला लागिएको छ ।मेलमा उनहरूको समस्या अनुसार वडा कार्यलय ,जिल्ला प्रशासन , प्रहरी अदालत समेत पुर्याएर समस्या समाधानका लागि पहल गर्ने बताइको छ ।न्यायमा पहुँच परियोजना अन्तर्गत दुहबी र बेलका नगरपालिकाका स्थानीयलाई कानुनी मेलामा निशुल्क कानुनी सहाहयता मेलामा  कानुन मन्त्रालय

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • २८० पटक पढिएको
  • श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन

    विराटनगर / विराटनगर– ११ स्थित श्री जनपथ माविको व्यवस्थापन समितिको अध्यक्षमा पुनः रोहित कोइराला चयन भएका छन् ।विद्यालयमा आज सम्पन्न बैठकले अध्यक्षमा कोइरालालई चयन गरेको हो । योसंगै कोइराला दोस्रो कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्ष बनेका हुन् । यसअघि उनी २०७६ फागुन १० गते पहिलो कार्यकालको अध्यक्ष बनेका थिए।पहिलो तीन वर्षीय कार्यकालमा विद्यालय भवनको जिर्णोद्वार, रङरोगन, विद्यालय भवन निर्माण, विद्यालय मैदान पुर्ने र ब्लक बिछ्याउने, बास्केटबल, ब्याडमिन्टन कोर्ट निर्माण गर्नेदेखि खेलकुदका विभिन्न सामाग्रीहरुको बन्दोबस्त मिलाउन सक्षम भएका कोइरालाले शैक्षिक गुणस्तर कायम गर्न निरन्तर शिक्षक शिक

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]