समाज

    Showing १०,००१-१०,०१० of ११,३०१ items.
  • इटहरीमा नेपाल उद्योग व्यापार महासंघ काठमाडौंको आयोजनामा व्यापार सम्बन्धि तालिम

    सुनसरी / नेपाल उद्योग व्यापार महासंघ काठमाडौंको आयोजनामा तेस्रो पुर्ण केन्द्रीय कार्य समितिको बैठकमा व्यावसायिहरूलाई उत्पेरण तथा व्यापार व्यवस्थापन सम्बन्धि  इटहरीमा तालिम भएको छ ।उत्प्रेरण तथा प्रभावकारी नेतृत्व र व्यवसायिक तालिम व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा व्यापार व्यवसाय कसरी फस्टाउने , उजागर गर्ने , बजारबाट राम्रो आम्दानी लिने सम्बन्धि सातै प्रदेशका मुख्य व्यवसायीहरूलाई तालिम गराइएको थियोे । सो तालिम दुई दिन सम्म सञ्चालन हुने महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले बताए ।शुक्रबारदेखि सुरु भएको नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै नेपाल

    • प्रकाशित मितिः भदौ २२, २०८०
    • १७८ पटक पढिएको
  • इटहरीमा श्रीकृष्ण रथयात्रा निकालेर मनाइयो

     इटहरी / श्रीकृष्ण जन्माष्टमीका अवसरमा इटहरीमा आज रथयात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।राधाकृष्ण रथयात्रा समारोह समितिले रथयात्राको आयोजनाहरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा दुई हजार बढीको सहभागिता रहेको थियोे ।  धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको राधाकृष्ण रथयात्रा इटहरीको गौरवका रुपमा मनाइँदै आएको छ । विगतका  वर्षहरूमा धूमधामसँग मनाइने ‘श्रीकृष्ण जन्माष्टमीलाई यो वर्ष पनि मनाईएको छ ।  आज देशै भरि मनाइने श्रीकृष्ण जन्माष्टमीको अवसरमा इटहरीको राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रा इटहरी चोक , आर्मी क्याम , इटहर

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १८५ पटक पढिएको
  • विराटनगरको रथयात्रास्थलबाट ३८ जना पक्राउ

    सुनसरी / कृष्ण जन्माष्टमीका अवसरमा मोरङको विराटनगरमा आयोजित रथयात्राका क्रममा विभिन्न शंकास्पद गतिविधिमा संलग्न ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकामध्ये ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । विगतमा विभिन्न आपराधिक गतिविधि समेतमा संलग्न रहेका ३० जना पुरुष र ८ जना महिला छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • २१८ पटक पढिएको
  • खाँदबारीको हिमालय किरण पब्लिक क्याम्पसको भवन उद्घाटन

    सुनसरी / भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गरेका छन् । नेपाल–भारत विकास सहयोगअन्तर्गत रु तीन अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो । तीन तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ ।परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याउँदै आएको बताए । उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीह

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १०९ पटक पढिएको
  • नेपाल मानव धर्म सेवा समितिले असोज १९ र २० गते इटहरीमा बिराट सत्संग समारोह गर्ने

    सुनसरी / मानव धर्म सेवा समितिको आयोजना मा श्री सतपालजी महाराजको उपस्थितिमा बिराट सत्सङ्ग समारोह हुने भएको छ।समितीले आइतबार एक विज्ञप्ती जारी गर्दै विराट सत्संग समारोह आगामी असोज १९ र २० गते  इटहरीको डि.भि.एम स्कूल प्राङ्गणमा अपरान्ह ४ बजेदेखि ८ बजे सम्म हुने भएको छ । मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको उपस्थितीमा हुने दुई दिवसीय समारोहका लागि तयारी सुरु भैसकेको समितिले जनाएको छ ।मानव–मानव बिचको प्रेम, सद्भाव, सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया” को प्रेरणा जागृत गराउने उद्देश्यले समारोह आयोजना ग

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • ३१६ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड बढी भेटी संकलन

    सुनसरी / ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।आर्थिक वर्ष २०७९–८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो। नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपैयाँ संकलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।समितिका कायकारी निर्देशक मनमणि काफ्लेले अघिल्लो आर्थिक वर्षमा दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको जानकारी दिए । समितिको कोषमा सात करोड ८८ लाख १०

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १०५ पटक पढिएको
  • काठमाडौं वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको हो । डेंगीबाट संक्रमित भएपछि उनी उपचारका लागि ग्राण्डी अस्पताल भर्ना भएका थिए । फोक्सोमा समस्या देखिएपछि रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन्। निधन भएका रिजाको पार्थिब शरीर अहिले बिहान ११ बजे देखि अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने भएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । पाँच दिनको उपचार अवधिमध्ये दुईदिन आइसीयू र दुईदिन

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १०१ पटक पढिएको
  • इटहरीको भान्से पोखरीमा रहेको शिव पार्वती मन्दिर समउद्घाटन

    सुनसरी / इटहरी वडा नम्बर १८ को भान्से पोखरीमा रहेको शिव पार्वती मन्दिर समउद्घाटन गरिएको छ । गोदावारी कृतन मण्डली र स्थानीय बासीहरुको संयुक्त सहयोगमा २०७५ साल फाल्गुण २० गते शिवरात्रीको दिन शिलान्यास भएको शिव–पार्वती मन्दिर इटहरी उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष राम कुमार चौधरीले आज समुउद्घाटन  गरेका छन् ।कार्यक्रममा इटहरी उपमहानगरपालिका रामधुनी नगरपालिका, गोदावारी कृतन मण्डली, भान्सेपोखरी समाज सेवा समुह, विभिन्न संघ सस्था तथा स्थानीय बासीहरुको आर्थिक सहयोगमा मन्दिर निर्माण कार्य सम्पन्न भएको हो । मन्दिर निर्माणमा आर्थिक सहयोग गर्ने दिनेश थापा,चन्द्र बहादुर अधिकारी , गोमा

    • प्रकाशित मितिः भदौ २१, २०८०
    • १११ पटक पढिएको
  • धनकुटामा झन्डै १८ करोड विद्युत् महसुल उठ्न बाँकी

    सुनसरी / नेपाल विद्युत् प्राधिकरणको धनकुटा वितरण केन्द्रका सेवाग्राहीहरूबाट झन्डै १८ करोड रुपियाँ बराबरको विद्युत् महसुल उठ्न बाँकी रहेको देखिएको छ ।केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलका अनुसार औद्योगिकतर्फ १४ करोड ४९ लाख ९३ हजार ९रुपियाँ, सरकारी कार्यालयको १ करोड ३८ लाख १४ हजार ८१ रुपियाँ , घरेलु प्रायोजनको १ करोड २८ लाख २९ हजार ९९१ रुपियाँ, खानेपानी पम्पिङको ६८ लाख १९ हजार २८७ रुपियाँ र आन्तरिक उपभोगको ४० लाख ५९ हजार ५४५ रुपियाँ उठाउन बाँकी रहेको छ ।यसैगरी व्यावसयिकतर्फको २५ लाख १३ हजार ९५५रुपियाँ, मनोरञ्जनतर्फको ५६ हजार ८१५ रुपियाँ, गैरघरेलुको २७ हजार ३५० रुपियाँ, धार्मिक तथा सांस्कृतिकको १३

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • ८९ पटक पढिएको
  • नगरपालिकाका प्रमुख सहित ७ कर्मचारी निलम्बनमा

     सप्तरीः सप्तरीको बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेपछि बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख सिंह निलम्बनमा परेका हुन् । सञ्चालन नै नभएको कार्यक्रमको स्थलगत अनुगमन गरेर योजनाको स्थिति पनि राम्रो रहेको भन्दै सोहीबमोजिम गलत प्रतिवेदन दिएर भ्रष्टाचार गरेकोले नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा चलेको छ । आर्थिक वर्ष २०७७/०७८ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रम नै नगरी सम्पन्न भएको भनी १४ लाख ७१ हजार ९ सय २१ रुपैयाँ भुक्तानी

    • प्रकाशित मितिः भदौ २०, २०८०
    • २१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]