समाज

    Showing १०,३६१-१०,३७० of ११,३०१ items.
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले इटहरीमा गौरवमय महिना प्राइड मन्थ मनाए

    सुनसरी / यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले जुन महिनालाई गौरवमय महिना प्राइड मन्थ मनाएका छन् । प्रदेश स्तरीय गौरव महिना २०२३ भएकाले साहारा समाजको आयोजनामा सोमबार इटहरीको त्रियुगा होटलमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले गौरवमय महिना प्राइड मन्थ २०२३ मनाएका छन् ।सन् १९६९ जुन २८  मा न्यूयोर्क शहरको गे बार स्टोन वाल इनमा प्रहरीले छापा मारेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई हिरासतमा लिएपछि उनिहरुको रिहाईका लागि धेरै दिनसम्म चलेको दंगा शृंखला र अन्त्यमा उनिहरुको रिहाइको सम्झनामा संसारभर यस समुदायले विभिन्न कार्यक्रम गरि जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेको कार्य

    • प्रकाशित मितिः असार ५, २०८०
    • २१३ पटक पढिएको
  • भोक्राह नरसिंह गाउँपालिको १४ गाउँ सभा अधिवेशन सम्पन्न

    सुनसरी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १४ औं गाउँसभाको अधिवेशन सम्पन्न भएको छ ।१४ औं गाउँसभाको अधिवेशनमा आर्थिक वर्षको २०८०/८१ गाउँपालिकाको नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमाको लागि संविधान, स्थानीय सरकार संचालन ऐनको अवधारणा, संघीय सरकारको निर्देशन, संघीय योजना, दिगो विकास लक्ष्य र अन्तराष्ट्रिय लक्षित कार्यक्रमको आधारहरूको विषयमा गाउँ सभा अधिवेशन सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि माननीय संविधान सभा सदस्य सुर्यदेव दास उराव , विशिष्ट अथिति उपाध्यक्ष सुनिता कुमारी उरावँ, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे , विभिन्न राजनीति दलका प्रतिनिधि तथा वडाध्यक्ष सहित गाउँसभा सदस्यहरू

    • प्रकाशित मितिः असार ५, २०८०
    • ३१३ पटक पढिएको
  • कोशी सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई एक लाख दिने

    विराटनगर : कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको कोशी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र बिष्टले जानकारी दिए ।यस्तै बाढीपहिरोमा परी घाइते भएकारुको उपचार गर्न प्रति व्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बिष्टले बताए ।त्यसैगरी वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

    • प्रकाशित मितिः असार ५, २०८०
    • १२५ पटक पढिएको
  • बल्छि धुर्बे, राजु मास्टरसहितका आठ जना कलाकार अझै ६ दिन प्रहरी हिरासतमा रहने

    काठमाडौं / वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरु थप छ दिन प्रहरीको हिरासतमा हरने भएका छन् ।काठमाडौं जिल्ला अदाललते आइतबार हिरासतमा राखेर अनुसन्धान गर्ने नेपाल प्रहरीलाई अनुमित दिएपछि उनीहरुलाई थप ५ दिनको म्याद थप गरिदिएको छ ।वन एक्स वेट खेलाएको तथा यूट्यूबमार्फत प्रचार प्रसारमा सहयोग पुग्ने गरि प्रोमो कोर्ड समेत दिइ विज्ञापन गरि सर्वसाधारणलाई सट्टावाज गर्न गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न भएको भन्दै उपत्यका अपराध महाशाखा, मिनभवनले गत बुधबार चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।गत जेठ ३१ गते पक्राउ

    • प्रकाशित मितिः असार ५, २०८०
    • ३०० पटक पढिएको
  • बाढी तथा पहिरोबाट सर्तक अपनाउन जिल्ला प्रशासन कार्यालय भोजपुरको अनुरोध

    सुनसरी / वर्षा याम सुरु भएसँगै अविरल वर्षदको समयमा सर्तक रहन जिल्ला प्रशासन कार्यालय भोजपुरले आग्रह गरेको छ । वर्षा याम सुरू भएसँगै अविरल वर्षाका कारण वाढि तथा पहिरोबाट जिल्लाका केहि स्थानहरुमा विपदका घटना हुने सक्ने सम्भावना भएकाले जोखिम युक्त क्षेत्रका वासिन्दाहरुले विषेश चनाखो भई सतर्कता अपनाउन सूचना प्रकाश गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले आग्रह गरेका छन् ।साथै कुनै स्थानमा कुनै प्रकारको घटना घटे अथवा तत्काल घटना घट्न सक्ने अवस्था देखिएमा नजिकका प्रहरी युनीट, स्थानीय तह र सुरक्षा निकायहरुलाई खबर गर्न समेत आग्रह गरेका छन् । आपतकालीन घ

    • प्रकाशित मितिः असार ४, २०८०
    • ३८५ पटक पढिएको
  • चार दल मिलेर समाजवादी मोर्चा घोषणा

    सुनसरी / चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । काठमाडौँमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको छ ।सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन्  ।समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ । मोर्चाको  निर्णय प्रक्रिया, नेतृत्व, संगठनात्मक प्रक्रियालगायतका विषयमा पनि सहमतिपत्रमा स्पष्ट गरिएको छ ।‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्ष

    • प्रकाशित मितिः असार ४, २०८०
    • २०४ पटक पढिएको
  • इटहरीका मेयर हेमकर्ण पौडेलले गरे तरहरामा खुल्ला व्यायामशालाको उद्घाटन

    सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको बहुभाषी खेल मैदानमा इटहरीका मेयर हेमकर्ण पौडेलले खुल्ला व्यायामशाला उद्घाटन गरेका छन् । इटहरी वडा नम्बर २० तरहरामा स्थित बहुभाषी खेल मैदानमा इटहरी उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा उपभोक्ताको लागत तथा सहभागिता सहित ''स्वच्छ मानसिकता,सफा मन व्यायामसालानै दैनिक जीवन" नारा सहित खुल्ला ब्यायामशाला इटहरीका मेयर हेमकर्ण पौडेल र इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उद्घाटन गरेका छन् ।इटहरी उपमहानगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको लागत साझेदारी बापतको १ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसा गरि जम्मा ११ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसाको ला

    • प्रकाशित मितिः असार ४, २०८०
    • २७८ पटक पढिएको
  • कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच नामांकनको विषयमा वार्ता

    सुनसरी / कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज वार्ता हुदैछ ।वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान  विग होटलमा पहिचान पक्षधरसँग औपचारिक वार्ता भईरहेको जानकारी दिए ।माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान

    • प्रकाशित मितिः असार ४, २०८०
    • २८५ पटक पढिएको
  • कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    सुनसरी / हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका हुन्  । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ  । पश्चिम तराईमा मनसुन सक्रिय भएको छैन । तर,

    • प्रकाशित मितिः असार ४, २०८०
    • २४३ पटक पढिएको
  • इटहरी धरान सडक खण्डमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु

    सुनसरी : इटहरी- धरान क्षेत्रमा रहेको सडकखण्डको चारकोसे जंगलमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।इटहरी–धरान सडक खण्डमा पर्ने चारकोसे झाडीको निर्माणाधीन चाल लेन सडकमा काम गर्ने तीन मजदुरलाई शुक्रबार राति पिकअप भ्यानले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।शुक्रबार राति ९ बजे धरान ८ शनी मन्दिर दक्षिणमा काम गर्ने सप्तरीको सुरुङ्गा नगरपालिका २ का १८ वर्षीय ज्योतिष सदा, विशाल सदा र सिराहाको लहान नगरपालिका १५ का १८ वर्षीय लभ सदालाई ठक्कर दिएको थियो ।पिकअपको ठक्करबाट घाइते भएका उनीहरूलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यो

    • प्रकाशित मितिः असार ३, २०८०
    • २३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]