इटहरी । यौनिक तथा लैङगीक अल्पसंख्यक समुदायहरुको गौरवमय महिना जुनलाई केन्द्रीत गरी सुनसरीको इटहरीमा पनी -याली गरेर मनाएको छ । आइतवार प्रदेश स्तरीय गौरव महिना २०२३ र्याली तथा दिप प्रज्वलन गरी मनाइएको हो । निलहिरा समाज इटहरीको आयोजना तथा राईट हेयर राईट नाउ र इटहरी उपमहानगरपालीको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । -याली इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा निलहिरा समाजको कार्यालयदेखी आर्मी क्याम्प हुँदै इटहरी चौक,बसपार्क सहीत पुन पश्चिम लाईन को टेम्पु स्टेण्ड परिसरमा कोणसभामा परिणत भएको थियो ।
सुन्दरहरैचा। गर्मीका कारण जनजीवन प्रभावित वनी रहेको समयमा सुन्दरहरैचा गछियामा सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी को व्यवस्था मिलाइएको छ । गछिया बजार चौकमा सुन्दरदुलारी उद्योग बाणिज्य संघले पानी पिउने व्यवस्था मिलाएको हो । गर्मीका कारण मानिसहरु अत्यावश्यक काम वाहेक बाहिर निस्कन छोडेपनि वाध्यताले निस्कने मानिसहरुलाई सहज रुपमा चिसो पानीको व्यवस्था मिलाएर सर्वसाधारणका लागी सहज वनाउन सुन्दरदुलारी उद्योग बाणिज्य संघले आफ्नो सामाजिक दाइत्व अन्तर्गत पानी पिउने व्यवस्था मिलाएको सुन्दरदुलारी उद्योग बाणिज्य संघका अध्यक्ष जिबन
विराटनगर : कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले कोशीमा एमालेको साथ र समर्थनबिना नाम फेर्न असम्भव रहेको बताएका छन् ।शनिबार प्रदेश राजधानी विराटनगरमा संसदीय पत्रकार मंच कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा बोल्दै उनले नेकपा एमालेमाथि आक्रमण र उपेक्षा गरेर प्रदेशको पुनः नामकरण असम्भव रहेको बताए ।‘नाम नै फेर्नुपर्दा एमालेको साथ र समर्थनबिना सम्भव छैन्,’ मन्त्री राजभण्डारीले भने । प्रदेशको नामकरणपछि प्रदेशमा भइरहेको आन्दोलनको समस्या समाधान गर्न सरकारले वार्ता समिति गठन गरेपनि पहिचानवादी समूहले वार्ता गर्न बेवास्ता गरिरहेको उ
इटहरी । केही दिनदेखी अत्याधिक गर्मी बढेको तर्फ मध्यनजर गर्दै इटहरी १४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।इन्खा एकिकृत अस्पतालको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा इटहरी वडा नम्बर १४ का वासिन्दालाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो । इटहरी उपमहानगरपालिकाको ग्रामिण भेगका वस्तीमा स्वास्थ्यको पहुच विस्तार गर्ने उद्धेश्यले इटहरी १४ मा निःशुल्क स्वास्थ शिविर संचानल गरिएको आयोजकले जनाएको छ ।इन्खा एकिकृत अस्पतालका सञ्चालक डाक्टर खगेन्द्र ओलीको अध्यक्षता तथा स्थानिय अग्रज रामसेवक चौधरीको प्रमुख आतिथ्यमा भएको शिविरमा होमियोपेथिक पदत्तीबाट चेकजाँच गरिनुका साथै भिडियो एक्
इटहरी । सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायी एकता संघ इटहरी कार्यसमीतीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा संघको दोस्रो साधारण सभा सम्पन्न भएको हो । सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायी एकता संघ इटहरी कार्यसमीतीको अध्यक्ष अमित कुमार झाको अध्यक्षता तथा घरेल्ु तथा साना उद्योग कार्यलय प्रमुख हरीप्रसाद लामीछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुनसरी ग्रील तथा स्टिल आलमुनियम व्यवसायको अवस्था र उद्योगी व्यवसायीको समस्याका विषयमा चर्चा गरिएको थियो । साधारणसभाले रमादेव चौधरीको अध्यक्षतामा सर्व सम्मतले नयाँ कार्यसमीती चयन
इटहरी । गुणस्तरिय स्वास्थ्य सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले स्थानिय स्तरमा विभिन्न स्वास्थ्य संस्थाहरु सञ्चालनमा आउने क्रम जारी छ । स्थानिय स्तरमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले इटहरी १२ खनारमा निलकमल हेल्थ सेन्टर प्राइभेट लिमिटेडको उद्घाटन गरी सेवा सुरु गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्नेृ अभिप्रायका साथ ४ जना युवाहरुले सञ्चालनमा ल्याएकोमा उक्त अस्पतालको एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले उद्घाटन गरेका हुन । यस हेल्थ सेन्टरबाट जेनरल ओ पी डी सेवा,विशेषज्ञ ओ पी डी सेवा,२४ सै घण्टा इमर्जेन्सी सेवा,दैनिक गर्भवती जाँच स
छविराज ढकाल पथरी शनिश्चरे ०२ को शान्ति चोकदेखि नगर अस्पताल सम्मको सडकमा अझैसम्म पनि कालोपत्रे नहुँदा अस्पताल आवात जावतमा समस्या भएको छ।गत २०८०बैशाख २० गते भित्रमा काम सम्पन्न गर्ने शर्त राखेर संझौता गर्ने नगरपालिका र ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि 'पिच' गर्न ढिलाई भएकाले विमारीलाई सास्ती भएको हो।इलामको देविडांडा निर्माण सेवा प्रालिले ठेक्का लिएको यो सडक खण्डको कालोपत्रे गर्ने काममा किन ढिलासुस्ती भैरहेको भन्दै स्थानीयले प्रश्न गर्न थालेका छन्।हतार हतारमा असारे विकास गरी बजेट सिध्याउने प्रवृत्तिका कारण पछिल्लो समय पथरीशनिश्चरे नगरपालिका क्षेत्रभित्रका विभि
महोत्तरी/ स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने तालिम जेष्ठ २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।एकडारा गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा जेष्ठ २४ गतेबाट शुरु भएको उक्त तालिम समापनको अवसरमा बोल्नु हुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउनु पर्ने बताउनुभयो ।“स्वास्थ्य संस्थामा आउने सेवाग्राहीहरु समस्या लिएर आउने भएकाले उनीहरुको समस्या पत्ता लगाएर समाधानको प्रयास स्वास्थ्यकर्मीहरुले गर्नु पर्छ ।” अध्यक्ष मण्डलले भन्नुभयो “सेवा प्रवाहलाई अझ चुस्त बनाएर सेवाग्राहीलाई
महोत्तरी / एकडारा गाउँपालिकाका १७ जना अति विपन्न परिवारलाई फास्टफूड ब्यवसाय र तरकारी ब्यवसायका लागि ठेला सहित सामाग्री आज जेष्ठ २४ गते एक कार्यक्रमका बीच एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले वितरण गर्नुभएको छ ।उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष मण्डलले विपन्न परिवारको जीविकोपार्जन प्रवद्र्धनका लागि परियोजनाले महत्वपूर्ण सहयोग गरेको कुरा बताउनुभयो । “विपन्न समुदायमा आयआर्जनको भरपर्दो माध्यम नहुँदा दैनिक ज्याला मजदुरी एउटा बाध्यात्मक अवस्था हो । ” अध्यक्ष मण्डलले भन्नुभयो “जीविकोपार्जनका लागि प्रदान गरिएका यस प्रकारका व्यवसायमुलक सहयोगहरु आयआर्जनका लागि
महोत्तरी / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई तथा लहठी चुरी बनाउने सीपमुलक तालिम आज जेष्ठ २१ गतेबाट एकडारा गाउँपालिकामा शुरु भएको छ ।तालिमको उद्घाटन गर्नुहुँदै एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुनले सीपले महिलाहरुलाई आत्मनिर्भर बनाउने कुरा बताउनुभयो ।“महिलाहरुलाई घरभित्रको काममा मात्र सीमित गरिनु हुन्न ।” उपाध्यक्ष खातुनले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.