विराटनगर : प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा मोरङ क्षेत्र नम्बर २ का ३९५ घर परिवारको फुसको छानो विस्थापित गरी जस्ताको छानो लगाइने भएको छ ।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ३९५ घरमा जस्ताको छानो लगाइने भएको हो ।बुधबार पालिकाका प्रमुख र जिल्ला समन्व्य समितिका प्रमुखसँग बैठक राखेर सांसद पोखरेलले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न घर परिवारको लागि फुसको छानो हटाएर जस्ताको छानो लगाइने निर्णय गराएका हुन् ।रतुवामाई नगरपालिकामा २५ घर, सुनवर्षी नगरपालिकामा १५० घर, पथरीशनिश्
विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको
विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारवही प्रक्रिया अघि नबढाए संसद चल्न नदिने चेतावनी दिएका छन् ।आज (बुधबार) को प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनले बताए । यदि भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने
झापा । झापाको शिवगञ्ज बजारमा पसलहरू फुटाएर चोरी गरेको आरोपमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ५ स्थित आमवारि टोल निवासी ५६ वर्षीय छविलाल खवास (चौधरी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शिवगञ्ज बजार आधा दर्जन बढी पसलमा चोरीका घटना घटेको थियो ।पसलहरूमा चोरी हुन थालेपछि प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई चोरीका सामानसहित मङ्गलवार पक्राउ गरेको हो ।प्रहरीले उनको घरमा खोज तलास गर्दा दराजमा लुकाइछिपाई राखेको चुरोटसहित विभिन्न सामग्री बरामद गरेको छ ।साथै चोरी घटनामा प्रयोग हुने विभिन्न औजार समेत उनको घरबाटै फेला परेको छ ।पक्राउ परेका उनीमाथि आवश्य
विराटनगर । मोरङको बेलबारी–३ की १२ बर्षिया बालिका सोमबार राति बलात्कृत भएकी छन् । प्रहरीले बलात्कार गरेको आरोपमा बेलबारी–३ का २० वर्षीय नवीन महरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक उदयशम्शेर राणाको नेतृत्वमा रहेको टोलीले मंगलबार महरालाई उनकै घरबाट पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आफ्नै घरमा सुतिरहेकी बालिकालाई लगेर राति ११ बजेतिर महराले उठाएर आफ्नो घर लगी बलात्कार गरेको खुलेको छ ।प्रहरीका अनुसार महराको घरबाट आफ्नो घर फर्कदै गर्दा स्थानीय र आफन्तले मंगलबार बिहान बाटोमा बालिकालाई भेटेका थिए । उनीहरुले सोधखोज गर्दा बालिकाले घटनाबार
इटहरी । आफनै कार्यसमितिको उपाध्यक्ष उमेदवार रहेको अवस्थामा उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षले मतदान नगरेको लगायतका कारण देखाउदै रेडिमेड व्यवसायी संघ इटहरीका एघार जनाले सामुहिक राजिनामा दिएका छन । उद्योग वाणिज्य संघ इटहरी निर्वाचनमा रेडिमेड व्यवसायी संघ इटहरीका उपाध्यक्ष वुद्धिकान्त सुवेदीलाई वस्तुगत कोटाको सदस्यमा उमेदवार वनाउने तथा वस्तुगत तर्फ संघका अध्यक्षले मतदान गर्ने निणर्य गरेकोमा अध्यक्ष विनोद चोछेले सुवेदीलाई मतदान नगरेको लगायतका कारण देखाउदै उपाध्यक्ष सुवेदी लगायत एघार जनाले राजिनामा दिएका हुन । निर्वाचनका क्रममा स
इटहरी । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी सहित सतहमा देखिएका सबै खाले भ्रष्टचारको निर्मम छानबिन गरी दोषी पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग राख्दै इटहरीमा रिले अनसन सुरु हुने भएको छ ।नेकपा एकीकृत समाजवादी कोशी प्रदेशको मोर्चा संगठनले मंगलवारबाट इटहरीमा भ्रष्टाचार विरुद्ध रिले अनसन सुरु गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । रिले अनसन सञ्चालन गर्ने विषयमा जानकारी गराउने उद्धेश्यले चिया चौतारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो सरकारले भ्रष्टचार नियन्त्रण गर्न शुसासन कायम गर्न आर्थिक संकटको अन्त्य गर्न र जनताको निरासालाई आशा र बिश्वासमा परीणत गरोस
सुनसरी - मदन भण्डारी फाउन्डेसन कोसी प्रदेश समितिले प्रदेश नामाकरणलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले समाधान खोज्न सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । फाउन्डेसनको सुनसरीको इटहरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन पश्चात् जारी गरिएको इटहरी घोषणापत्र मार्फत वार्ता र संवाद मार्फत समाधानको बाटो अवलम्बन गर्न सम्बद्ध सबै पक्षसँग माग गरिएको छ ।इटहरी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रदेश उपाध्यक्ष एवंम प्रदेशसभा सदस्य विजय राईले दुई तिहाइ बहुमतबाट कायम गरिएको नामाकरणलाई लिएर आफूहरू जस्ता जनजाति नेताहरू माथि पटक पटक प्रहार गरिएको दुखेसो गरे । आन्दोलनरत पहिच
सुनसरी - मदन भण्डारी फाउन्डेसन कोसी प्रदेश समितिले प्रदेश नामाकरणलाई लिएर भइरहेको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले समाधान खोज्न सरकार र आन्दोलनकारीलाई आग्रह गरेको छ । फाउन्डेसनको सुनसरीको इटहरीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशन पश्चात् जारी गरिएको इटहरी घोषणापत्र मार्फत वार्ता र संवाद मार्फत समाधानको बाटो अवलम्बन गर्न सम्बद्ध सबै पक्षसँग माग गरिएको छ ।इटहरी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रदेश अध्यक्ष गोपाल गुरागाईँले बहु जाति, बहुभाषिक, बहुसास्कृतिक र सप्तरङ्गी कलाभित्र सामाजिक सद्भाव, सहिष्णुता र भावनात्मक एकता आबद्ध हुँदै आएको कोसी प्रदेशमा अहिले उठेको नामाकर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.