समाज

    Showing १०,६११-१०,६२० of ११,३०७ items.
  • रविविरूद्वको राहदानी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेविरूद्वको राहदानी मुद्दामा कारण देखाउन आदेश जारी गरेको छ । आज (बुधबार) भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो । सिन्धुलीका युवराज पौडैल ‘सफल’ ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको थियो । रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो ।यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा

    • प्रकाशित मितिः चैत २२, २०७९
    • ५५ पटक पढिएको
  • हुकुमी शैलीमा झुम्का उद्योग बाणिज्य संघको चुनाव गराइयो : अध्यक्ष उम्मेदवार दुर्गा फुयाल

    इटहरी । झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष उम्मेदवार सन्दिप गौतम, दुर्गा फुयाल र भरत कार्की प्यानलले बहिस्कार गरेका छन् ।उच्च अदालत बिराटनगरको आइतबारको फैसला पछिनिर्वाचन अधिकृत डिल्ली कार्कीले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सबै अध्यक्षका उम्मेद्वारहरुलाई निर्वाचन गर्ने सम्बन्धि जानकारी गराएको बताएका थिए ।यता अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमले पत्रकार सम्मेलन गर्दै आफुहरु चुनाव बहिष्कार गरेका जानकारी दिए ।‘यहाँका सदस्य गैर सदस्य छन् भनेर हामीले विभिन्न पटक कुरा उठाइरहँदा र बेथिति अन्त्य हुनुपर्ने माग राखिरहँदा निर्वाचन समितिले एकतर्फी हिसाबमा चुनाव

    • प्रकाशित मितिः चैत २२, २०७९
    • १४३ पटक पढिएको
  • महासंघमा युवा उद्यमी देशबन्धु बस्नेतको उम्मेदवारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा नेपाली युवा उद्यमी देशबन्धु बस्नेत (अजित) ले उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतले एशोसिएट्सतर्फ कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिने भएका हुन् ।आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहबाट उनी एशोसिएट्सतर्फ सदस्यमा उम्मेदवार बनेका हुन् । सोमबार एक कार्यक्रमबीच श्रेष्ठसहित विभिन्न उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । जसलाई संघको सातै प्रदेशका अध्यक्षहरु र केही अग्रज व्यवशायी नेतृत्वहरुको साथ रहेको बताइएको छ ।बस्नेतले यसअघि पनि महासंघको केन्द्रिय सदस्य निर्वाचित भएर महासंघ अन्तर्गतको द्

    • प्रकाशित मितिः चैत २२, २०७९
    • १३२ पटक पढिएको
  • गुरुङ साहित्यिक मञ्चको छैटौं स्थापना दिवस विविध कार्यक्रम गरी इटहरीमा सम्पन्न

    इटहरी । गुरुङ साहित्यिक मञ्च नेपालले आफनो छैटौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी सुनसरीको इटहरीमा मनाएको छ । विगतका वर्षहरुमा पोखरामा गुरुङ साहित्यिक मञ्च नेपालले स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष भने पुर्वका गुरुङ समुदायका मानिसहरुलाई समेत जोड्ने उद्धेश्यले यही चैत्र २१ गते इटहरीको दुर्गा पाटी प्यालेस औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको हो ।गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी तमुको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी आफनो छैटौं स्थापना दिवस मनाएको हो । सो अवसरमा लामो समयदेखी पुस्तकालय सञ्चालन गरेर सामाजमा यो

    • प्रकाशित मितिः चैत २२, २०७९
    • ६३ पटक पढिएको
  • सहारा नेपाल तरहराद्वारा हाेम्स क्षेत्रमा सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न

    इटहरि / सहारा नेपाल तरहराले सस्थाकाे २८ औ बार्षिक उत्सव काे अवसर पारेर तरहरा हाेम्स क्षेत्रमा आफ्नाे गाउ सफा बनाउ अभियान गरि सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।इटहरि २० का वडाअध्यक्ष मणिराम क्षेष्ठको प्रमुख आतिथ्यता तथा तरहरा सेवा केन्द्र प्रमुख शान्ता काफ्लेको अध्यक्षतामा भएको सरसफाइ तथा डस्विन वितरण कार्यक्रममा  तरहरा जेसिज  अध्यक्ष बहादुर तामाङ, टाेल विकास सस्थाका अध्यक्ष  अर्जुन बस्नेत, नेपाल रेडक्रस  साेसाइटि तरहरा का सभापति सुमन दाहाल , सहारा नेपाल साकाेस अनुगमन अधिकृत रतन तिम्सिना, उप समिति सम्याेजक याम बहादुर बस्नेत , इटहरि

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १९१ पटक पढिएको
  • सहारा नेपाल बिराटचाैक सेवा केन्द्र द्वारा डस्टबिन र ट्राफिक सामग्रि हस्तान्तरण

    सुन्दरहरैचा / सहारा नेपालकाे २८ औ स्थापना दिवसमा  सरसफाई तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। २८ औ  स्थापना दिवसको  अवसरमा सहारा नेपाल साकाेस बिराटचाैक सेवा केन्द्र द्वारा  डस्टबिन र ट्राफिक सामग्रि  हस्तान्तरण गर्नुका साथै नागदेबि मन्दिर परिसर र सलकपुर चाैक  सरसफाई र अटाे र सिटि चालक लाई ट्राफिक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकाेस बिराटचाैक  सेवा केन्द्र संचालन उपसमिति चिरन्जिबि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा  सुन्दरहरैचा वडा न ९ का  वडा अध्यक्ष  प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यता र

    • प्रकाशित मितिः चैत २१, २०७९
    • ५०९ पटक पढिएको
  • मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेको छ : पूर्वराजा शाह

    इनरुवा । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको बताएका छन् ।सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताएका हुन् ।सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए । उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताए ।उनले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताए ।राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने भन्दै शाहले परिवर्तन देखाउ

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १२० पटक पढिएको
  • इटहरीमा स्कूल थिएटर अन्तर्गत १५ दिने नाट्य कार्यशाला हुने

    इटहरी । कलालय इटहरीको स्कूल थिएटर अन्तर्गत आठौँ श्रृङ्खलाका लागि इटहरीमा १५ दिने कार्यशाला आयोजना हुने भएको छ । विद्यार्थी आफैले लेखन,निर्देशन र अभिनय मार्फत नाटक प्रर्दशन गर्दै आएको कलालय इटहरीले आठौँ श्रृङ्खलाका लागि कार्यशाला गर्न लागेको हो ।कार्यशाला आगामी चैत्र २२ गतेदेखी १५ दिन सम्म आयोजना गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए ।इटहरीका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थी वा अन्य विद्यार्थीहरुले पनि कार्यशालामा सहभागिता जनाउन सकुन भन्ने उद्येश्यले कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष जयन्तीले बताए ।यस पटक नयाँ विद्यार्थीलाई प्राथमिकता राखिएको छ । अघिल्ला संस्करणका

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १८३ पटक पढिएको
  • गुरुङ साहित्यिक मञ्चको रचना वाचनदेखि विमर्शसम्मका कार्यक्रम इटहरीमा

     इटहरी। गुरुङ साहित्यिक मञ्चको छैटौँ स्थापना दिवसको अवसरमा चैत २१ गते (मङ्गलवार) इटहरीमा विभिन्न कार्यक्रमहरू हुने भएका छन् ।इटहरीको दुर्गा पार्टी प्यालेसमा विभिन्न कार्यक्रमहरू तय भएका छन् । कार्यक्रम संयोजक मिश्रा माया गुरुङका अनुसार पहिलो सेसनमा ‘भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती’को विमर्श हुनेछ भने दोस्रो सेसनमा ‘साहित्यमा गुरुङ स्रष्टाको उपस्थिति’ बारेमा विमर्श हुनेछ ।संस्था चिनारी वृत्तचित्र, सदस्यता प्रमाणपत्र वितरण, खुल्ला रचना वाचन, स्रष्टा सम्मान र पुस्तक विक्री समेतका कार्यक्रमहरू तय गरिएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा हुने कार्यक

    • प्रकाशित मितिः चैत २०, २०७९
    • ५४ पटक पढिएको
  • महिला वचत तथा ऋण सहकारी संस्थाद्धारा ३३ जना जेष्ठ सदस्यहरु सम्मान

    इटहरी । महिला वचत तथा ऋण सहकारी संस्थाले  ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्नो सेयर सदस्यहरु ३३ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सहकारीले एक कार्यक्रमका विच ७० वर्ष माथीका आफ्नो जेष्ठ सदस्यहरुलाई प्रमाणपत्र फुलमाला लगाएर फलफुल मिष्ठान खुवाएर सम्मान गरिएको हो ।महिला वचत तथा ऋण सहकारी संस्था धेरै पुरानो राम्रो सस्था रहेको आफु पनि यस संस्थाको पुरानो सदस्य भएकोले  यसलाई हामी सवै मिलेर वचाउनु पर्नेमा कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालीकीे उपमेयर संगीता चौधरीले वताइन । कसैलाई पाखा कसैलाई काख नगरी यो सहकारीले विभिन्न सामाजिक गतिबिधीहरु गरिरहेको छ ।  इटहरी

    • प्रकाशित मितिः चैत २०, २०७९
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]