धरान । काठमाडौं वल्र्ड स्कुलले सुनसरीको धरानमा शैक्षिक कार्यक्रमको आयोजना गरिएको छ । शनिबार स्कुलका चियरमेन इ.डा.मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्र्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो ।प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरह
धरान : इटहरीका पत्रकार हिमाल दाहाललाई ‘सेछ पर्यटन पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।सेछ ट्राभलिङ धरानले पत्रकार दाहाललाई पर्यटन क्षेत्रको विकासका लागि पत्रकारितामार्फत योगदान दिएको १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको हो ।शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीसँगै सेछका सञ्चालक बासुदेव बराल र सेछ ट्राभलिङकी प्रोप्राइटर एलिना थापामगरले दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेका थिए ।सेछ ट्राभलिङ धरानले वर्षेनी एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष बासुदेव बरालले जानकारी दिए ।कार्यक्रममा बोल्दै मन्त्री
इटहरी ।सुनसरीको इटहरीमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले आगामी चैत्र १ गते चौथो ह्विल चीयर रन प्रतियोगिता गर्ने भएको छ । इटहरीमा शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराइएको हो ।अपांगता भएका ब्याक्तिहरूको आत्मबल बढाउन तथा क्षमता अभिबृद्धि संगै सचेतना मुलक र्याली सहित ह्विल चीयर रन गरिने भएको हो । १५ औ अन्तराष्ट्रिय ह्विलचीयर दिवशकै अवसर पारेर अपांगता भएका ब्याक्तिहरूबिच ह्विलचीयर रन आयोजना गर्न लागिएको स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेले बताए ।उक्त प्रतियोगितामा कोशी प्रदेशका १०० जनाबढीको सहभागीता रहने र प्रथम हुनेलाइ रू १५००० (पन्ध्र हजार)
धनकुटा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्वर १ विराटनगरकाे आयाेजनामालागूपदार्थ दुर्व्यसन तथा विपद् व्यावस्थापनमा हामी स्वयम्सेवी विषयक कविता प्रतयाेगिता धनकुटामा सम्पन्न भएकाे छ । जिल्ला स्थित ३८ जना प्रतिस्पर्धी रहेकाे उक्त प्रतियाेगितामा शीर्षक सार्थकता, विषयवस्तुकाे संगठन, लयविधान, भाव र प्रस्तुतीकरणलाई मुल्यांकनकाे अाधार बनाईएकाे थियाे । प्रतियाेगितामा तुलसिमेयर स्कुलका निर्जला राई प्रथम, तम्माेरभ्याल्लि स्कुलका प्रेमिसा कार्की दाेस्राे, जनता माध्यमिक विध्यालय जितपुरका रमण पाैडेल तेस्राे हुनुभएकाे थियाे भने ग्रामिण जनता माध्यमिक विध्यालय नाम्जेका राेसना अा
धनकुटा। गुराँस लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा ग्राहाकको गुनासो सुनुवाई कार्यक्रम धनकुटामा सम्पन्न गरेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय धनकुटाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्गले उक्त कायक्रमको उद्घाटनको अवसरमा बोल्नुहुदै लघुवित्त संस्थाले महिलाहरुलाई आर्थिक गतिविधिमा सहभागी गराई महिला शशक्तिकरण गर्ने कार्यमा ठूलो योगदान गरेको चर्चा गर्दै एउटै ब्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिन÷दिन नहुने र कर्जाको सदुयोग हुनु पर्ने तर्फ सजग रहनु पर्ने बताउनु भयो ।सेवाग्राहीहरुलाई
जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्दिले भरिएर आनन्द दिलाउने ध्येयले शनिबार कोशी प्रदेशको इटहरीमा आध्यात्मिक जागरण कार्यक्रम गरेको छ। धार्मिक जागरणका अगुवा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुल्ला किताव भएकाले गर्दा आफ्नो पूर्ण क्षमताका जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने दावी गर्नुभयो । उहाँले जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गरेपछि मात्र व्यक्ति, समाज र देश बन्ने दावी गर्नुभयो । कार्यक्रममा हास्य कलाकार मदन कृष्ण श्
जीवन विज्ञान प्रतिष्ठानले यही फागुन २० गते इटहरीमा पूर्वाञ्चल जागरण उत्सव गर्ने भएको छ । जागरण उत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम भएको छ । जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति एवम् समृद्दिले भरिएको समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि काम गर्ने प्रतिष्ठान हो । तनाब, चिन्ता, निरासा र अस्तव्यस्तलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा ५५ देशका प्रतिनिधीसहित नेपालभरका प्रतिष्ठानम
भुटानी शरणार्थीको कथामा आधारित सम्हालिएको जाति कथानाक चलचित्र निर्माण हुने भएको छ। चलचित्रको सुटिङ् ७० प्रतिशत अमेरिकामै भइ सकेको छ । अब बाँकी ३० प्रतिशत भने सुटिङ नेपालमा हुने फिल्म निर्माता कम्पनी कोशी भिजन फिल्मसले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो । चलचित्रको नायकको भूमिकामा विक्रान्त विश्वा रहेको र कुल लगानी झन्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। २०२३ को अन्तिम सम्ममा रिलिज हुने चलचित्रका निर्देशक सन्तोष रामजामका अनुसार सके सम्म विश्व भरि नै
प्रदेश १ सरकारले फागुन १८ गते बिहीबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताब पारित भएकोले प्रदेश १ सरकार मन्त्रिपरिषद्को निर्णय बाट प्रदेस १ भरका सम्पूर्ण बासिन्दा हरुलाई बधाई दिदै सार्बजनिक बिदा दिएको हो।बुधबार प्रदेश १ आन्तरिक तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेस १ भरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको १० औं पदस्थापन बुधबार भएको छ । माघ २८ गते भएको निर्वाचितबाट विजयी अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम गरिएको हो । निर्वाचन समितिले निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरियो । पदभार ग्रहणसँगै २१ वटा उपसमिति गठन गरिएको छ । नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले महासचिवमा विनोद पौडेल, वाणिज्य उपाध्यक्षमा सविना कोइराला र उद्योग उपाध्यक्षमा विष्णु नारायण डाँगी, कोषाध्यक्षमा सन्नी चौधरी, सचिवमा द्दय अशोक मोर र सिनेट रिजाल चयन गर्नुभएको छ । पदस्थापनका क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.