समाज

    Showing १०,७९१-१०,८०० of ११,३०१ items.
  • मोटरसाईकल तथा स्कुटर चोरीमा संग्लग्न चार जना पक्राउ

    मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।पौष १४ गते राती बिराटनगर महानगरपालिका ९ ठाकुरवाडी रोडबाट प्रदेश नं ०१–०२–०४२ प ३७७७ नम्बरको एनएस मोटरसाईकल हराएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरीमा संग्लग्न रहेका धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका ७ का २५ वर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका १९ का २१ वर्षीय विकेश खवासलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो ।यसैगरी सोही दिन बिराटनगर ८ मधुमाराबाट प्रदेश नं ०१–०२–००५१ प १०२७ नम्बरको

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ७८ पटक पढिएको
  • रोटरी क्लव र सार्वजनिक सहकारीको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

    इटहरी । जाडो महिनामा मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने गरेको तर्फ मध्यनजर सर्वसाधारणलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्धेश्यले इटहरीमा  निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।   रोटरी क्लव अफ इटहरी र सार्वजनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका वडा नम्बर ८ शिवालय चोकमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।   जाडो मौषममा मानिसहरुमा विभिन्न किसिमको स्वास्थ्य समस्या हुने तथा ग्रामिण भेकका मानिसहरुलाई स्वास्थ्य संस्था सम्म पुग्न समेत समस्या हुने तर्फ मध्यनजर गर्दै शिविरको आयोजना गरिएको रोटरी क्लव अफ

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १५८ पटक पढिएको
  • इटहरी कृषि फमले नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको सहकार्यमा बाख्रा पालन र आधुनीक खोर निर्माण गर्ने

    इटहरी । इटहरीमा बिगत २५  वर्ष देखि कृषि पेशामा रहेको इटहरी कृषि फर्मले र  नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको सहकार्यमा आधुनिक खोर निर्माण गरि उन्नत जातको बाख्रा पालन  गर्ने भएको छ ।      इटहरी कृषि फर्मले जनप्रतिनिधि भेटघाट तथा पत्रकार सम्मेलन गरी आयोजनाकाबारे मा जानकारी गराएको छ । कृषि तथा पशुपालन सम्बन्धि काम गर्न योजना सहितको बजेट बिनियोजन भएको   प्रोप्राइटर शशि श्रेष्ठले बताउनुभयो । नेपालभरीका कृयासिल कृषकहरूमध्ये बाटै छानिएको इटहरीको कृषि फर्मलाइ नेपाल लाइभ स्टक सेक्टर इनोभेसनको ५० प्रतिशत लागत साझेदारीमा  उक्त आयोजना सुरू गर्ने भएको हो ।&nb

    • प्रकाशित मितिः पुस १८, २०७९
    • १४१ पटक पढिएको
  • प्रदेश १ मुख्यमन्त्रीमा कार्की निश्‍चित

    इटहरी– प्रदेश १ मा नेकपा एमालेको सरकार बन्ने निश्चित भएको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रदेश १ मा एमालेको सरकार बन्ने निश्चित भएको हो।यसअघि नेपाली कांग्रेससँग गठबन्धन भए पनि आज (आइतबार) अपराह्न प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सात दलका सांसद र तीन स्वतन्त्र सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी गरेका प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बा

    • प्रकाशित मितिः पुस १०, २०७९
    • १३५ पटक पढिएको
  • क्रिसमसको अवसरमा वडा दिनको शुभकामना कार्यक्रम सम्पन्न

    इटहरी । इसाई धर्मालवम्वीहरुको महान चाड क्रिसमसको अवसर पारेर सुनसरीको इटहरीमा वडा दिनको शुभकामना  कार्यक्रम आयोजना गरिएको छ ।  मिनकुमार मगरको अध्यक्षता तथा १ नम्बर प्रदेशसभाकी उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा वडा दिनको शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।  वडा दिनका अवसरमा आयोजित कार्यक्रममा सफल जोडीलाई सम्मान गरियो त्यसै गरी जेष्ठनागरिकहरुलाई सम्मान सहित न्यानो कपडा वितरण गरियो । कार्यक्रमका प्रमुख बक्ता  इसाई धर्मका अगुवा रतनले क्रिसमसका विषयमा जानकारी गराएका थिए ।कार्यक्रमका सास्कृतिक प्रस्तुति रहेका रहेका थिए । सो कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १का

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ६६ पटक पढिएको
  • चार्ल्स शोभराज १० वर्ष नेपाल आउन नपाउने, ‘डिपोर्ट’ का लागि ‘ट्राभल’ डकुमेन्ट’ तयार

    काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्काशन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अध्यागमन विभागको प्रस्तावमा गृहसचिव विनोद प्रकाश सिंहले निष्कासनसम्बन्धी निर्णय गरेका हुन् ।नेपालमा आई विभिन्न किसिमका अपराधमा संलग्न विदेशीलाई निश्चित समय आउन नपाउने गरी निष्काशन गरिने अध्यागन नियमावलीको प्रावधान छ । सोही अनुसार शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरिएको गृह सचिव सिंहले जानकारी दिएका छन् । निष्कासनको निर्णय भएपछि आजै उनलाई फ्रान्स पठाउने तयारी भइरहेको छ । अध्यागमनसम्बन्धी कसुरमा अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ ज

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ५७ पटक पढिएको
  • त्रिभुवन विमानस्थल भन्सारबाट साढे १९ किलो सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट साढे १९ किलो अवैध सुन बरामद भएको छ । फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।त्रिभुवन विमानस्थल प्रहरीकाअनुसार उक्त सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हो । यो सबै सुन झोलमा परिणत गरेर खाडी हुँदै जहाजबाट नेपाल छिराएको खुलेको छ । प्रहरी र विमानस्थल भन्सारले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन् ।

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १४५ पटक पढिएको
  • तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुन सिग्देल

    सुनसरी । तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बराहक्षेत्रकोअध्यक्ष डम्बरप्रसाद सिग्देलको अध्यक्षतामा पुन नया कार्य समिति चयन भएको छ । बुधबार भएको निर्वाचनमा प्रतिद्धन्दी कृष्ण प्रसाद कटेललाई ३२१ मतान्तरले पछि पार्दै सिग्देल अध्यक्ष पदमा पुन निर्वाचित भएका हुन ।             लेखा संयोजकमा दिपक कार्की ,पुरुष खुल्ला सदस्यमा राजु कार्की,दिपक कोईराला,बिनोद गुरागाई, महिला खुल्ला सदस्य तर्फ गोमा देवी न्यौपाने ,रेणु कुमारी तिमिल्सिना,र विनु राई निर्वाचित भएका छन ।  त्यसैगरि सदस्य कोटामा (वडा नं १ बाट) मदन बहादुर बस्नेत(राजन)वडा नं २ बाट चन्द्र बहादुर मगर निर्वा

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ८१ पटक पढिएको
  • इटहरी नमुना कलेजका विद्यार्थीहरुले क्रिसमस उत्सव मनाए

    इटहरी ।  क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्टमेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन ।   नमुना कलेजमा अध्ययनरत विएचएम सन् २०२१का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन ।  कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै गरी क्रिसमसको इभेन्ट कार्यक्रम आयोजना गरिएको विएचएम कोर्डिनेटर सालिकदत्त भट्टराईले जानकारी दिएसो अवसरमा रोनिस केसी ,विशाल मगर लगायतले सांगितिक प्रस्तुति गरेका थिए । 

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १८३ पटक पढिएको
  • एकम्बा साना किसान कृषि सहकारीको ११ औं साधारण सभा सम्पन्न

    इटहरी, ८ पुस ।  एकम्बा साना किसान कृषि  सहकारी संस्था लिमिटेडको ११ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाकाे कार्यालयमा इटहरी उपमहानगरपालिका उप प्रमुख संगीता चौधरी को प्रमुख आतिथ्यमा भएको साधारण सभामा सहकारीमा वर्षभरी भएका आयव्यय, कार्ययोजना, संस्थाको प्रगति, खर्चसहितका वार्षिक प्रतिवेदन पारित गरिएको छ ।  सहकारीले गर्दा महिला हरुलाई आफ्नो आयआर्जनका बाटो खुल्नुका साथै महिलाहरूलाई आत्मनिर्भर बनाएकोले सहकारी लाइ अझ मजबुत बनाउदै लानुपर्ने प्रमुख आतिथि  चौधरीले बताइन् ।सहकारीको बलियो आधार बचत भएकाले संस्थाको कोषमा बचत रकम बढाउने, नीतिगत कार्ययोजना, कर्मचारी तालिम,

    • प्रकाशित मितिः पुस ८, २०७९
    • २४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]