समाज

    Showing ११,०११-११,०२० of ११,३०१ items.
  • एमसीसी आपत्तिजनक छैन : बाबुराम भट्टराई

    काठमाडौं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए ।गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यस एमसीसीमा  पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ११५ पटक पढिएको
  • सुशिल र रचनाको नयाँ गित “इलाम कन्याम स्वर्ग जस्तै ठाँउ ”बजारमा आउने तयारीमा

    सुनसरी : पुर्बेली लोक जुहारी गित “इलाम कन्याम स्वर्ग जस्तै ठाउ ” आउने तयारीमा रहेको छ ।पुर्बेली लोक जुहारी क्षेत्रमा एउटा छुट्टै नाम बनाउन सफल गायक सुशिल भट्टराई र रचना रिमालको स्वर रहेको “इलाम कन्याम स्वर्ग जस्तै ठाउ ” सार्बजनिक गर्ने तयारी भइरहेको हो ।प्रवासमा रहेर पनि आफ्नो देश र जन्म भुमी इलामलाई स्मरण गर्दैै रचना गरेको उक्त गितमा प्रेम चौलागाँइले शब्द सिर्जना गरेका हुन् । उक्त गितमा विशेष गरि प्रदेश १ को प्रर्यटकीय स्थल इलामको बारेमा वर्णन गरिएको छ । प्रेम चौलागाँइको जुनि बित्यो पछिको सुपरहिट गित इलाम कन्याम बन्ने र यो गितलाई दर्शक श्रोताले समेत उत्तिकै माया गर्नुहुन्छ, भन्ने आंकलन गर्न स

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ७७ पटक पढिएको
  • नेवा: देय दबूँ अध्यक्षमा पुनः मनोहर

    धरान : नेवार समुदायको जातीय सङ्गठन नेवा : देय दबूँको धरान उपमहानगर अध्यक्षमा पुनः मनोहर शाक्य निर्वाचित भएका छन् । धुलिखेल समाजको भवनमा शुक्रवार भएको तेस्रो नगर अधिवेशनले उनलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष निर्वाचित गरेको हो । अधिवेशनमा प्रमुख अतिथि धरानका मेयर तिलक राईले बहुजातिय सहर धरानको विकासमा आदिवासी जनजातिहरूबाट संस्थागत रूपमा महत्त्वपूर्ण योगदान पुग्दै आएको बताउँदै भने ‘यसमा नेवा देय दबूँको योगदान उल्लेखनीय  भएको बताए । दबूँले भाषा, संस्कृतिको संरक्षणमा देखाउँदै आएको सक्रियताले धरानलाई विविध संस्कृतिको सहरको रूपमा परिचय गराउन योगदान पुगेको उनले बताए । धरानको पहिच

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ५७ पटक पढिएको
  • सुन्दरहरैँचा ५ मा नेपाली कांग्रेस टोल समिती गठन

    सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ५मा बिभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। सुन्दरहरैँचा ५मा हसिना गुरुङ टोल समिती गठन तथा पार्टी प्रवेशमा उहाँले नवप्रवेशीहरुलाई स्वागत गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीय सभापति तामाङले नव प्रवेशीहरु तथा नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ।कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर स्थानीय कमल लिम्बू, उदयमान राई, तारा चापागाँई, चक्रबहादुर कट्वाललगायत नेपाली कांग्रेसमा आवद्द भएको राम प्रसाद रिजालले बता

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १२५ पटक पढिएको
  • क्षेत्रीय सभापति तामाङ्ग सुन्दरहरैँचा ३ लालबस्ती जनता संग

    सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ३को लालबस्तीमा ब्यक्तिगत खर्चमा खानेपानीका लागि बोरिङ गाडिदिने बताउनुभएको छ। लालबस्तीको टोल समिति गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो प्रतिबद्दता जनाउनुभएको हो।लालबस्तिबासीका समस्याहरुलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीय सभापति तामाङ्ग समक्ष स्थानीयले सो ठाउँको प्रमुख समस्या खानेपानीको अभाव रहेको भन्दै गुनासो गरेपछि समस्याको समाधानका लागि आफ्नो व्यक्तिगत तर्फबाट बोरिङ गाडिदिने प्रतिबद्दता जनाउनुभएको छ। उहाँले स्थानीयको समस्या समाधानका लागि आँफु सदैव सहयोग

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • १३३ पटक पढिएको
  • लेटाङ बालिका बलात्कार प्रयास पछि हत्या गर्ने लेटाङका ६३ बर्षीय गिरी पक्राउ

    सुन्दरहरैंचा / उत्तरी मोरङको लेटाङ ८ ज्यामिरेकी ११ बर्षीया करुणा राईको हत्या आशंकामा पक्राउ परेका एक वृद्धले अपराध स्वीकार गरेका छन् ।  लेटाङ प्रहरीका अनुसार ६३ बर्षीय दिपक गिरीले बालिकाको हत्या स्वीकार गरेका हुन् । प्रारम्भिक अनुसन्धानबाट उनको संलग्नता देखिएपछि नियन्त्रणमा लिएको र उनले वयानमा पनि स्वीकार गरेको प्रहरी निरीक्षक रोमन अर्यालले जानकारी दिए । उनले भने, ‘अनुसन्धानको क्रममा उनको संलग्नता देखिएको छ, वयानमा पनि उनले स्वीकारेको छ ।’ प्रहरीका अनुसार अनुसन्धानको क्रममा ४ जना पक्राउ परेका थिए । ती मध्ये अहिलेसम्म गिरीको मात्र घटनामा संलग्नता भएको देखिएको छ । अरुको संलग्नता नदेखिएपछि छ

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • ८१ पटक पढिएको
  • लेटाङको जंगलमा गाडेको अवस्थामा बालिकाको शब फेला, ४ जना प्रक्राउ

    सुन्दरहरैचा / बुधबारदेखि हराइरहेकी मोरङको लेटाङ नगरपालिका ज्यामिरे टोलकी ११ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छिन् ।स्थानीय लालझोडा सामुदायिक वनको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डि एसपी मञ्जिल मुकारुङका अनुसार खाल्डो भित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको र बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्ध

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • ९९ पटक पढिएको
  • सुन्दरहरैंचा नगरपालिकाको बडा नम्बर ५ बिकासमा फडको मार्दै

    सुन्दरहरैंचा  । सुन्दरहरैंचा विकासको बगैंचा, विकासको आधारः कृषि, पर्यटन र पूर्वाधार भन्ने लक्ष्यलाई सार्थक रुप दिन मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र विविध विकासका कामहरुलाई अघि बढाइएको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा पनि पूर्वाधारका कामहरु भइरहेका छन् । वडा कार्यालय रहेको खोक्सीदेखि गौसला प्रवेशद्वारसम्म सडक कालो पत्रे गर्ने काम भइरहेको ५ नम्बर वडा अध्यक्ष रामप्रसाद रिजालले बताउनुभयो । वडा अध्यक्ष रिजालले २० लाखको लागतमा भइरहेको सडक कालोपत्रे गर्ने कार्य फागुन महिनाभरिमा सम्पन्न हुने  बताउनुभयो। उपभोक्ताहरुसँगको साझेदारीमा यो काम भइरहेको छ । त

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १८५ पटक पढिएको
  • इटहरीमा एकै दिन तीन वटा आधारभूत अस्पताल भवन उदघाटन

    इटहरी ।  इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ । इटहरी वडा नम्वर १८मा वडाध्यक्ष रामकुमार चौधरी,१९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम  श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले  शिलान्यास गर्नुभयो ।इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको वताउनुभयो । उहाँले अव आधारभूत सेवा लिन गा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १७५ पटक पढिएको
  • ‘डेढ फुल रक्सी पिएपछि मात्र शव टुक्रा बनाउने आँट आयो’

    बहराइनमा टटविर पेट्रोलियम नामको कम्पनीमा सेक्युरिटी गार्ड काम गर्ने झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको नेपाल फर्किने कुनै योजना थिएन । राम्रो कमाई भइरहेको थियो । दुईवटा श्रीमती मध्ये उनको दमकको चुलाचुलीमा बस्ने जेठीसँग त्यति राम्रो सम्बन्ध थिएन । प्राय कमाएको पैसा विराटनगरमा बस्ने कान्छी श्रीमती अनिता केसीलाई पठाउँथे, दिनेश । १० महिना अघि बहराइन गएका दिनेशले अनिताको नाममा लाखौ रुपैयाँ पठाइसकेका थिए । मंसिर पहिलो हप्ता बहराइनमै सँगै काम गर्ने साथी मार्फत अनितालाई दिनेशले केही सामान पठाएका थिए । दिनेशले पठाएको सामान पुराउन उनको साथी अनिताको डेरा पुगेका थिए । सामान पुराएर

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • ३२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]