समाज

    Showing ११,०७१-११,०८० of ११,३०१ items.
  • पाथीभरामा हिमपात

    पाथीभरा मन्दिर क्षेत्रमा चौथो पठक भारी हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार सात ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा चौथो पटक हिमपात भएको हो । बिहीबार पर्न थालेको हिमपातले बाटो पुरिएपछि तीर्थ यात्रीहरूलाई मन्दिरसम्म पुग्न सकस परेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका एक पदाधिकारीले भने, ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्छ । ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुन्छ ।'पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि

    • प्रकाशित मितिः माघ २१, २०७८
    • ६९ पटक पढिएको
  • पैसाका लागि तीन जना व्यावसायिक साझेदारको हत्या

    मोरङको धनपालथान गाउँपालिका–७ उखुबारी र ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा हत्या गरेर गाडेको अवस्थामा तीन जनाको शव भेटिएको घटनाले नयाँ मोड लिएको छ । मोरङमा दुई र ललितपुरमा एक जनाको हत्या गरेर गाडेको अवस्थामा प्रहरीले शव उत्खनन गरिसकेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको धनपालथान–७ उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । श्रेष्ठ र चौधरीको शव गत माघ १३ र १४ गते प्रहरीले उत्खनन गरेर खाल्डोबाट बाहिर निकालेको थियो । यही घटन

    • प्रकाशित मितिः माघ २१, २०७८
    • २२५ पटक पढिएको
  • मन्त्रि आलेको आडमा पशुपति क्षेत्र विकास कोषमा ब्रम्हलुट, क्रिस्चियन छिर्ने चर्चाले थप्यो चिन्ता

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका कोषध्यक्ष नारायण सुवेदीले मन्त्रीको आडमा बदमासी गर्न थालेका छन् । कोषलाई ८५ लाखभन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको प्राणनाथ क्याफेका सामान रातारात गायव गराएपछि उनको कर्तुतको चर्चा चुलिएको हो।कोष सम्बद्ध स्रोतका अनुसार सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको तिलगंगास्थित प्राणनाथ क्याफे भित्र रहेका सामग्रीहरू भाडा नै नअसुली अन्यत्र सार्न दिएका छन्। नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, 'मन्त्री आलेको आतंक मच्चिएको बेला

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६० पटक पढिएको
  • गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ : झलनाथ खनाल

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् । नेता खनालले काङ्ग्रेसको गठबन्धन टुटे एमालेसँग तालमेल हुनसक्ने बताएका हुन् । उनले भने, ‘गठबन्धन टुट्दैन । गठबन्धन समाजवादीलाई मात्र नभएर काङ्ग्रेसलाई पनि अपरिहार्य छ । त्यसैले गठबन्धन टुट्दैन । टुटिहाले  अरू विकल्पमा एकीकृत समाजवादी पार्टी जान्छ । साथै नेता खनालले अहिलेकै अवस्थामा एमसिसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने पनी दाबी गरे । उनले भने, ‘एमसिसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको छ ।'यस्तै खनालले पूर्वपरराष्ट्रमन्त्री प्रदि

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४६ पटक पढिएको
  • सुन्दरहरैंचाका किसानको उत्पादित बस्तु बजारीकरणमा समस्या हुदैन : मेयर शिब ढकाल

    सुन्दरहरैंचा / मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कृषि क्षेत्रको विकासका लागि बिभिन्न किसिमका योजना र कार्यक्रम मार्फत किसानलाई ब्यबसायिक कृषि कर्म गर्न प्रेरित गरिरहेको छ। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत सुन्दरहरैंचा नगरपालिका र कृषक समुह बीच ४ वटा वडामा कृषि पकेट कार्यक्रम संचालन गरेको छ।सोहि नगरपालिकाको वडा २ बेलडागीमा रहेको तरकारी पकेट कार्यक्रम अन्तरगत एक पकेट क्षेत्र बराबर ६ लाख बराबरको अर्गानिक मल, उन्नत बिउ बिजन , टनेल, कृषि यन्त्रिकरण लगायत कृषि सामग्री वितरण गरेको छ। सुन्दरहरैंचाका नगर प्रमुख ढकालले एक कार्यक्रम बीच एक पकेट बराबर २५ बिघामामा गरिएको तरकारी खेतिका लागि सा

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३२ पटक पढिएको
  • मन्त्रालय थप्ने निर्णय विरुद्ध अनेरास्ववियुले देखायो मुख्यमन्त्रीलाई कालोझण्डा

    एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएको छ।काठमाडौंदेखि विराटनगर आएका मुख्यमन्त्री राईलाई विराटनगर एयरपोर्टबाट मुख्यमन्त्रीको कार्यालय आउने क्रममा कञ्चनबारी एरियामा अनेरास्ववियुका विद्यार्थी नेताले कालो झण्डा देखाएका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई रोकेको थियो भने मुख्यमन्त्रीको गाडी क्रस गरिसकेपछि पनि  विद्यार्थीहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए ।प्रदेश १ मा मन्त्रीहरु थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३० पटक पढिएको
  • नहरमा डुबेर ३ वर्षीय वालकको मृत्यु

    उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा डुबेर ३ वर्षीय वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसूदन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन् ।बिहीबार दिउसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ४८ पटक पढिएको
  • राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

    इटहरी : राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल चयन भएका छन् ।  राष्ट्रिय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा आज (बिहीबार) इटहरीमा आयोजना गरिएको जिल्ला भेलाले ढकाललाई सुनसरी अध्यक्षमा चयन गरेको हो ।  इटहरी निवासी ढकाल १५ वर्षदेखि फोटो पत्रकारितामा संलग्न छन् ।  यस्तै, उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, सचिवमा अर्जुन सुवेदी, सहसचिवमा सन्चिता धमला र कोषाध्यक्षमा बुलेट खतिवडा चयन भएका छन् ।  यस्तै, सदस्यहरूमा सुमन भट्टराई, आरबी कटवाल, संगीत सिग्देल, रामकुमार कटवाल, बिनोद आचार्य, गणेश यादव, सचिन राई र दीपक पुरी चयन भएका छन् ।  गठनअघि पत्रकार महासंघ सुनसरीका उ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३३ पटक पढिएको
  • सुन्दरहरैचामा पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको विरोध

    सुन्दरहरैंचा । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दवाव दिने उद्धेश्यले  प्रतिपक्षी नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले मोरगंको सुन्दरहरैंचामा प्रर्दशन गरेको छ ।   सत्तारुड गठनबन्धन  स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेष्ठ ५मा सकिदै गर्दा समेत निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको भन्दै एमालेका भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सुन्दरहरैचाको संयुक्त आयोजनामा दवाव कार्यक्रम गरिएको हो ।   स्थानीय तहको निर्वाचनको मिति घोषणा साथै पेट्रोलियम पद्धार्थ लगायतको मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको दवावमुलक कार्यक्रममा सरकार विरो

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १७५ पटक पढिएको
  • कृषि अनुसन्धान निर्देशनालय प्रदेस १ को प्रगति समिक्षा गोष्ठी सम्पन्न

    इटहरी । कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १ तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा  अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान प्रगति आदिका विषय केन्द्रीत समिक्षा गरिएको हो ।  कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १का निर्देशक केशव प्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाल कृषि अनुसन्धान परिषद नार्कका कृषि बैज्ञानिक नमदेव उपाध्यायको आतिथ्यमा भएका गोष्ठीमा निर्देशनालय अन्तर्गत

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]