समाज

    Showing ११,१८१-११,१९० of ११,३०१ items.
  • किवानिस क्लब अफ सुन्दरहरहरैचा अध्यक्षमा विनोद भट्टराई चयन

    सुन्दरहरैँचा । किवानिस क्लब अफ सुन्दरहरहरैचा वर्ष २०२२ का लागि अध्यक्षमा विनोद भट्टराई चयन भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा शंकर प्रसाद बजगाईं उपाध्यक्षमा पार्वती गच्छदार, सचिवमा यादव पौडेल, हर्कराज राई , कोषाध्यक्षमा विजय लिम्बू सहकोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् ।त्यस्तै सदस्यमा उज्ज्वल थापा, सुमन ढकाल, फडिन्द्र सुवेदी, उपेन्द्र बजगाई, बाबुराम भट्टराई, सर्मिला आचार्य, मेनुका ढकाल र सुष्मा थापा निर्वाचित भएका छन भने सदस्य वृद्धिमा गणेश भट्टराई र सुमन तिम्सिना चयन भएका छन । संस्थापक अध्यक्ष विकास बजगाईले विनोद भट्टराई नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै विगतको भ

    • प्रकाशित मितिः माघ ११, २०७८
    • २४५ पटक पढिएको
  • मुख्य राजमार्गमा सिसी क्यामेरा जोड्दै प्रदेश १ सरकार

    प्रदेश १ सरकारले कोसी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए ।  मन्त्री कार्कीका अनुसार सिसी क्यामेरा जडान गर्न बजेट विनियोजन गरिसकिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गर

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १७२ पटक पढिएको
  • प्रेस युनियन सुनसरीले सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने

    इटहरी । नेपाल प्रेस युनियन सुनसरीले परिवर्तित नीति अनुसार जिल्लाका सञ्चारकर्मीहरूको दुर्घटना बीमा गर्ने भएको छ । अघिल्लो वर्ष युनियनले तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको थियो । जसमध्ये प्रदेश १ का १३ जना युनियनका जिल्ला अध्यक्ष थिए । तर, यसपटक भने परिवर्तित नीति अनुसार सुनसरीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्ममा आवद्वहरूको निःशुल्क दुर्घटना बीमा गरिने युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए अधिकारीका अनुसार युनियन र अजोड इन्स्योरेन्स काठमाडौँबीच भएको सम्झौता अनुसार जिल्लाभर क्रियाशील सञ्चारकर्मीको दुर्घटना बीमा नवीकरणका लागि दुवै संस्थाले आधा–आधा रकम व्यहोर्ने भएको

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १२५ पटक पढिएको
  • विराटनगर दरैया बस्ती र जोगबनी नाकाको दशगजा सशस्त्र सुरक्षा बल एसएसबी द्वारा अतिक्रमण

     दशगजा अतिक्रमण मोरङको सिमावर्ती दशगजा क्षेत्रमा भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले भौतिक संरचना बनाएको सुचना पछि मोरङका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुुगमन गरेको छ । सोमवार दरैया बस्ती नजिक दशगजा क्षेत्रको अनुगमन पछि भारतिय सशस्त्रवलले स्थापना गरेको चेकपोष्ट केही पर सारेको जिल्ला प्रशासनकार्यालय मोरङले जनाएको छ । भारतिय सशस्त्र सुरक्षा बल एसएसबीले विराटनगर वडा नं. १६ दरैया बस्तीको दशगजा क्षेत्रमा चेकपोष्ट स्थापना गर्नुका साथै विराटनगरको मुख्य नाका जोगबनी नाकाको दशगजामा नै पाल टाँगेर उभिएर सुरक्षा चेक जाँच गर्दै आएको छ । अनुुगमन पछि मोरङका प्रमुख ज

    • प्रकाशित मितिः माघ १०, २०७८
    • २३१ पटक पढिएको
  • वीपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव: आन्दोलनरत पक्षले गर्याे स्वागत, कर्मचारी समाजले गर्याे विरोध

    सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आई पुगेका छन् । उनी सगैं प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एक जना उपसचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठान पठाएको छ । यादव र अधिकारी आज प्रतिष्ठान पुगेका हुन् ।छानबिन समितिले दोषी देखाएका प्रतिष्ठानका बहालवाला ३ पदाधिकारीहरूलाई काम गर्न

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६७ पटक पढिएको
  • बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

    सुन्दरहरैचा/ मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ ।सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाकाबारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताए ।घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था न

    • प्रकाशित मितिः माघ १०, २०७८
    • ८२ पटक पढिएको
  • भट्टराई कुल बंश प्रतिष्ठानको अध्यक्षमा रमानाथ भट्टराई

    विराटनगर । भट्टराई कुल बंश प्रतिष्ठान विराटनगर महानगर समितिको तेस्रो अधिवेशनले रमानाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।    मोरगंको विराटनगरमा सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा उपाध्यक्षमा राजन भट्टराई, तेज बहादुर भट्टराई,सम्भु प्रसाद भट्टराई, पार्वता घिमिरे भट्टराई, सचिवमा परासर भट्टराई, सहसचिवमा गणेश भट्टराई र सरिता भट्टराईका साथै कोषाध्यक्षमा भवानी शंकर भट्टराईलाई सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनको अवसरमा भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर वार्ड नम्बर  १ वडा समितिलाई कदर पत्र प्रदान गरियो । त्यसै गरी  निवर्तमान उपाध्यक्ष ज्ञानु

    • प्रकाशित मितिः माघ १०, २०७८
    • ७३ पटक पढिएको
  • मायाघरद्धारा महिला र बालिकालाई उद्धार

    इटहरी । विभिन्न कारणले पारिवारिक माया पाउन नसकिरहेका सडक मानव तथा मानसिक रोगीहरुलाई संरक्षण दिदै आएको मायाघर नेपालले सडक मानव तथा मानसिक रोगीहरुलाई उद्धार गरी आश्रय दिने कामलाई निरन्तरता दिदै आएको छ ।    कसैले पनि सडकमा जीवन विताउनु नपरोस भन्ने मुख्य उद्धेश्यले सडक मानव तथा मानसिक रोगीहरुलाई पारिवारिक माया सहितको आश्रय दिने उद्धेश्यले २०७४ साल देखि इटहरीमा सञ्चालनमा आएको मायाघर नेपालले अहिले पनि सडक क्षेत्रबाट मानिसहरुलाई उद्धार गरी आश्रय दिने कामलाई निरन्तरता दिदै केहीदिन देखी इटहरी उपमहानगर छेउको गल्लीमा बस्दै आएकी एक महिलालाई ईलाका प्रहरी कार्यालयको सहयोगमा उद्धार गरिएको हो ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १२७ पटक पढिएको
  • मिक्लाजुङ्गमा खेलाडीहरु सम्मानित

    मिक्लाजुङ । मोरङ्ग मिक्लाजुङ्ग गाउँपालिका वडा न ४ ले अघिलो बर्ष सम्पन्न प्रथम अध्यक्ष कप रनिङ्ग सिल्ड फूटबल प्रतियोताको उपबिजेता टिमलाई सम्मान गरेको छ ।खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्ेश्यका साथ वडाले उपबिजेता टिमका खेलाडीहरु र प्रशिक्षकलाई सोमबार एक कार्यक्रमका विच प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान् गरेको हो ।मिक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष तथा मिक्लाजुङ्ग खेलकुद समिति संयोजक सरला राईको प्रमुख आतिथ्यमा सम्पन्न् भएको कार्यक्रममा वडाध्यक्ष बुद्धिमान इम्सोङ (लिम्बु) र पालिका उपाध्यक्ष राईले खेलाडी हरुलाई सम्मन गरेका थिए।कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले युवाहरु परिवर्तनको सम्वाह

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६० पटक पढिएको
  • उर्लाबारीमा सहुलियत कृषि बजार बन्ने

    उर्लाबारी । मोरङको उर्लाबारीमा सहुलियत कृषि बजार बन्ने भएको छ । उर्लाबारी नगरपालिकाले वडा नं. ६ हाटखोलामा कृषि बजार बन्ने भएको हो । ६१ लाख बढी लगानीमा बन्ने सहुलियत कृषि बजारमा किसानले उत्पादन गरेको उत्पादन सिधै उपभोक्ताकोमा ल्याइने भएको छ । १६ कोठाको कृषि बजारको निर्माण कार्य चाँडै सुरु गर्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए ।‘अहिले उपभोक्ताले सब्जीका किसानले लिएको मूल्यभन्दा बिचौलियाले खाएको मूल्यका कारणले धेरै महँगो सब्जी किन्न बाध्य छन्, मेयर फागोले भने ‘तर, हाम्रो बजारको उद्देश्य भनेको सामान्य ढुवानी र केही स्टाफ खर्चबाहेक थप नाफा नलिएर सहुलियतपूणर् ढंगले सब्जी बेच्ने

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]