समाज

    Showing ११,२२१-११,२३० of ११,३०१ items.
  • बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ

    इटहरी । प्रहरीले बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं ४ पाचकन्याका ३२ बर्षीय बिशाल राई रहेका छन् । राईलाई उच्च अदालत विराटनगरले  २०७८ बैशाख १६ गते १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना सहित पक्राउ गर्न फैसला गरेको थियो ।फरार रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले गाउघरमा लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले  जनाएको छ&n

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १५२ पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आठराई गाउँपालिकामा १६४ युवा रोजगार

    तेह्रथुम / तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका १६४ युवा रोजगार बनेका छन् । आर्थिक रुपमा विपन्न पछाडि परेका समुदायका श्रमिकहरूलाई वडाहरू मार्फत छनौट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि ९४ लाख ४३ हजार रुपैया श्रमिकको ज्यालका लागि उपलव्ध गराएको बताइएको छ ।गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनामा ४० लाख रुपैया साझेदारी गरेको गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद चम्लागाईंले जानकारी दिए । रोजगार कार्यक्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १५० पटक पढिएको
  • मोरङमा ट्रक चालकको कान काटिदिएपछि अवस्था गम्भीर

    सुन्दरहरैँचा  / मोरङको विराटचोकमा अज्ञात व्यक्तिले कान काटिदिएपछि एक जना ट्रक चालकको अवस्था गम्भीर बनेको छ । दुई जना अपरिचित पुरुषले बुधबार राति ११ः२५ बजेतिर ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले कान काटिदिएपछि अत्याधिक रक्तश्राव भएर मुखियाको अवस्था गम्भीर बनेको जानकारी दिए । उनका अनुसार सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा अज्ञात व्यक्तिले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मुखियाको देव्रे कान काटेर छिनाइदिएका छन् । मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगा

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १०५ पटक पढिएको
  • ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

    इटहरी / ताप्लेजुङको मेरिङदिन गाउँपालिका–३ मा आज दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।                         ताप्लेजुङको साँवाबाट दोभानतर्फ आउँदै गरेको मे १ त ७४६१ नम्बरको ट्याक्टर दिउँसो १ः१५ बजे दोभान साँवा सडकखण्डको खाम्लुङमा आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी १५० मिटर तल खस्दा मेरिङदिन गाउँपालिका–१ का ४५ वर्षीय च्याम्जु भन्ने निमा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परी सोही ट्याक्टरका चालक र सह–चालक घाइते भई उपचारको लागि जिल्ला अस्पताल ताप्

    • प्रकाशित मितिः माघ ६, २०७८
    • ७८ पटक पढिएको
  • प्रदेश १ मा १०६० जनामा संक्रमण

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, धनकुटामा १३, उदयपुरमा ५, तेहृथुम र इलाममा २–२, ओखलढुङ्गा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५० जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ३२०, बुढीगंगामा १८, उर्लाबारीमा ९, सुन्दरहरैचामा ७, कटहरीमा ४, बेलबारी र स्थानीय तह नखुलेका ३–३, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवाम

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १५६ पटक पढिएको
  • प्रदेश १आन्तरिक मामिला तथा कानुन मंत्रालय द्वारा विराटनगर महानगरपालिका र देवानगंज गाँउपालिकालाई वारुण यन्त्र प्रदान

    सरोज पौडेल विराटनगर, ५ माघ ।  प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मंत्रालयले मोरङको विराटनगर महानगरपालिका र सुनसरी देवानगंज गाँउपालिकालाई वारुण यन्त्र उपलब्ध गराएको छ ।   गतबर्ष मंत्रालयले ताप्लेजुङको फुङलिङ नगरपालिका र सोलुखुम्बुको सोताङ गाँउपालिकालाई उपलब्ध गराइएको वारुण यन्त्र संचालन गर्न नसक्ने भन्दै लिन नआएपछि विराटनगर महानगरपालिका र देवानगंज गाँउपालिकालाई वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मंत्रालयले जनाएको छ ।आन्तरिक मामिला तथा कानुन मंत्रालयमा बुधवार एक कार्यक्रम आयोजना गरी आन्तरिक मामिला तथा कानुन मंत्री केदार कार्कीले सम्बन्धित पालिका प्रमुखलाई वारुण यन्त्रको

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १८३ पटक पढिएको
  • बराहक्षेत्रबाट लागूऔषधसहित २ जना पक्राउ

    इटहरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागूऔषध गाँजा र साइकलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बराहक्षेत्र–३ का २८ वर्षीय नगेन राई र उदयपुरको चौदण्डीगढी नगरपालिका– १ का ३२ वर्षीय नबहाङ किराँती राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आर टी टोलीले मंगलबार राति सुरक्षा जाँचको क्रममा निजहरुबाट ६ केजी लागूऔषध गाँजा र २ वटा साइकल नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ७८ पटक पढिएको
  • बर्जु महोत्सव घटना छानबिन समिति गठन

    इनरुवा / सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा भएको घटना छानबिनका लागि सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । सुनसरी प्रशासनले घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन् ।त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीसमेत छानबिन समितिको सदस्य रहेक

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १४० पटक पढिएको
  • पथरी जेसीसको पहिलो महिला अध्यक्ष अनिता राई

    पथरी / पथरी जेसीजले १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२१ का अध्यक्ष प्रदीप फूयालले बर्ष २०२२ की अध्यक्षता अनिता राई (अनु) लाई पथरी जेसीस अध्यक्षको कार्यभार सुम्पिएका हुन् । पथरी जेसिसको गत पूस १९ सम्पन्न भएको निर्वाचनबाट वर्ष २०२२ का लागि अध्यक्ष अनिता राई (अनु) सर्वसमत चयन हुनु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिको नगर प्रमुख दिलिप कुमार राईले जेसिसको अभियान अनुरुप नेत्रित्व विकास र समाज रुपान्तरण सदैब लागिरहन अनुरोध गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् । कार्यक्रममा नेपाल जेसीजका भाइस प्रेसिडेन्ट दिपेन्द्र निरौलाले जेसीज पदाधिक

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ९२ पटक पढिएको
  • प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो ।सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४–४, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा ३–३, हरिनगर र रामधुनीमा २–२, मोरङको विराटनगरमा २४०, सुन्दरह

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १६६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]