समाज

    Showing १,५०१-१,५१० of ९,३४० items.
  • किड्स ह्याप्पी होमको १४औँ अभिभावक दिवस तथा ५औँ दीक्षान्त समारोह भव्य

    इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० स्थित  किड्स ह्याप्पी होम ले आफ्नो १४औँ अभिभावक दिवस तथा ५औँ दीक्षान्त समारोह उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ।प्ले ग्रुपदेखि कक्षा ५ सम्म अध्ययन अध्यापन गराउँदै आएको स्कुलमा कार्यक्रम शिक्षा विशेषज्ञ तथा काठमाडौं विश्वविद्यालय की संकाय सदस्य डा. मीनाक्षी दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कक्षा ५ उत्तीर्ण गरी अन्य शैक्षिक संस्थामा अध्ययनका लागि प्रस्थान गर्न लागेका १४ जना विद्यार्थीहरूलाई दीक्षित गरी सम्मानसहित विदाइ गरिएको थियो।प्रमुख अतिथि दाहालले विद्यालय र अभिभावकबीचको सहकार्य नै बालबालिकाको प्रभावकारी सिकाइको आधार भएको

    • प्रकाशित मितिः फागुन २, २०८२
    • १,०७२ पटक पढिएको
  • इटहरीको हलगडामा रहेको ग्रीन गार्डेन मन्टेश्वरी स्कुलको १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

    इटहरी | इटहरीको गार्डेन मन्टेश्वरी स्कुलले १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।स्कुलले शनिबार कार्यक्रम आयोजना गरि ग्रीन गार्डेन मन्टेश्वरी स्कुलकी संस्थापक अध्यक्ष दिपा कोइरालाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा इटहरी वडा नम्बर १ मा रहेको विद्यार्थीहरूलाई पठनपाठन सहज पुर्याउदै आएको स्कुलले १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिविध कार्यक्रम गरेर दिवसको मनाएको छ ।स्कुलका विद्यार्थीहरूले गायन ,नृत्य ,नाटक प्रस्तुत गरेका थिए ।  स्कुलका दुई जना शिक्षकलाई सम्मान समेत गरिएको थियोे ।पिजी देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीले आँफै चला

    • प्रकाशित मितिः फागुन २, २०८२
    • ३०२ पटक पढिएको
  • आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि इटहरीमा ट्राफिक प्रहरीलाई विशेष अनुशिक्षण तालिम सम्पन्न

    इटहरी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई लक्षित गरी अनुशिक्षण तालिम सम्पन्न भएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीमा आयोजित तालिममा निर्वाचनमा प्रहरीको भूमिका, निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने समस्या, सुरक्षा दिनु पर्ने क्षेत्र, निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने विषय, हतियार ह्यान्डलिङ, निर्वाचन आचारसंहिता २०८२, सुरक्षा निकाय तथा सुरक्षाकर्मीले पालना गर्नुपर्ने आचरण, साथै निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति लगायतका विषय समेटिएका थिए। प्रहरी नायव

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १८८ पटक पढिएको
  • सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने प्रधानमन्त्री सुशीला कार्कीको तर्क

    इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरुसँग अन्तक्र्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो सामान्य नभइ देशको भविष्य कोर्ने निर्वाचन भएकाले सवै मिलेर आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री कार्कीले निर्वाचनमा शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न स्थानीय अधिकारीलाई निर्देशन समेत दिनुभयो । आगामी  निर्वाचनले राष्ट्रको जीवनमा दीर्घका

    • प्रकाशित मितिः फागुन १, २०८२
    • २०६ पटक पढिएको
  • सुशीला कार्कीद्वारा ताप्लेजुङमा निर्वाचन सुरक्षाबारे निर्देशन

    इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नुभएको छ । शुक्रबार बिहान ताप्लेजुङ आउनुभएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा परामर्श गर्नभएको हो । ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिनुभएको छ । दक्षिणपूर्वमा भारतको

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १६७ पटक पढिएको
  • खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते

    इटहरी । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१३ नुनथलाका ५४ वर्षीय राईले शुक्रबार बिहान साढे ४ बजेको समयमा आफूले आफ्नै पेटमा छुरा प्रहार गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पेटमा छुरा प्रहार गरेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो ।  दिक्तेलमा उपचार सम्भ

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १७१ पटक पढिएको
  • वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह

    इटहरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशकै पहिलो तथा देशकै चौथो उत्कृष्ट स्थानीय तह भएको छ । आर्थिक वर्ष २०८१(८२ का लागि गरिएको मूल्याङ्कनमा ७५३ स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिकाले ७८।५० अङ्क प्राप्त गर्दै प्रदेश तथा जिल्लामै उत्कृष्ट स्थानमा परेको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ बमोजिम १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ । सोही मूल्याङ्कनमा थुलुङ दुधकोशी गाउँपालिकाले ६३।७९ अङ्क सहित दोस्रो भएको छ ।त्यस्तै, माप्य दुधकोशी गाउँपालिका

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १५५ पटक पढिएको
  • मधुमल्लामा बजाज अटोको आधिकारिक शोरूम, स्थानीय युवालाई रोजगारी

    इटहरी ।  मोरङको मिक्लाजुङ गाउँपालिका–९ का युवा व्यवसायी संगीत शाहले मधुमल्ला बजारबाट बजाज कम्पनीका अटोहरूको आधिकारिक शोरूम सञ्चालनमा ल्याउनुभएको छ । लामो समयदेखि अटो मर्मत तथा पाट्र्स व्यवसायमा सक्रिय शाहले अब आफ्नै शोरूममार्फत सेवा विस्तार गर्नुभएको हो । करिब ११ वर्षअघि आफ्नै घरबाट अटो मर्मत कार्य सुरु गरेका शाहले अनुभव र मेहनतको आधारमा व्यवसायलाई विस्तार गर्दै मधुमल्लामा सुविधा सम्पन्न शोरूम स्थापना गर्नुभएको हो ।  शोरूममा बजाज कम्पनीका अटो उपलब्ध हुनुका साथै पुराना अटोहरूको डेन्टिङ, पेन्टिङ तथा जुनसुकै कम्पनीका अटो मर्मत सेवा प्रदान गरिँदै आएको छ । साथै विभिन्न मोडेलका अटो, बाइकका

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १३७ पटक पढिएको
  • रेडस्टार मावि पथरी शनिश्चरे नगरकै च्याम्पियन ,बुद्ध मावि ’फस्र्ट रनरअप’

    इटहरी । मोरङको पथरी शनिश्चरेको रेडस्टार अङ्ग्रेजी मावि सातौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता –२०८२ को च्याम्पियन बनेको छ । बिहीबार सम्पन्न भएको उक्त प्रतियोगिताको विभिन्न खेलकुद प्रतियोगिताहरूमा रेडस्टार माविले १९ स्वर्ण, ५ कास्य र ४ रजत सहित कुल २८ वटा पदक जितेर नगर– च्याम्पियन बन्न सफल भएको हो।यो सँगै रेडस्टार मावि संस्थागत विद्यालयहरूको तर्फबाट पथरी शनिश्चरे नगरपालिकामै सबैभन्दा बढी स्वर्ण सहित धेरै पदक जितेर रनिङ सिल्ड उचाल्ने विद्यालय पनि बन्न सफल भएको छ । यसैगरी, सोहि प्रतियोगितामा पथरी शनिश्चरे वडा नं ०८ को बुद्ध माविले ७ स्वर्ण, ७ कास्य र ६ रजत सहित कुल २० वटा पदक जित्दै ’फ्रष

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १६५ पटक पढिएको
  • चौबिसे गाउँपालिका–४ फलामेटारमा कृषकको ७ सय टमाटर बोट नष्ट, दोषी अझै फरार

    इटहरी ।  अज्ञात समूहले धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा एक कृषकको टमाटर खेती नष्ट गरिदिएको घटना बाहिरिएको छ । घटना यही माघ २१ गते रातिको हो । स्थानीय कृषक महेश कार्कीले ४ रोपनी जग्गामा लगाएको करिब ७ सय टमाटर बोट उखालेर नष्ट पारिएको हो । रातको समयमा अज्ञात व्यक्तिहरूले बोट उखेलेर क्षति पुर्‍याएको कार्कीको भनाइ छ  । उत्पादन दिन थालेको अवस्थामा बाली नष्ट गरिएकाले ठुलो आर्थिक क्षति पुगेको कार्कीले गुनासो गर्नुभयो । उहाँले स्थानीय गणेश भण्डारीको बारी भाडामा लिएर व्यवसायिक रूपमा टमाटर खेती गर्दै आउनुभएको थियो । गोरखापत्र अनलाइनसँग कुरा गर्दै कार्कीले घटना भएको एक हप्ता बितिसक्दा पनि

    • प्रकाशित मितिः फागुन १, २०८२
    • १६३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]