समाज

    Showing २,२४१-२,२५० of ९,३५२ items.
  • महिलालाई आयआर्जनको बाटोमा लगाउँदै स्थानीय सरकार

    इटहरी । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तीकरणका लागि अघिल्ला वर्षहरूमा गरेका कामबाट प्राप्त प्रतिफलको समीक्षामा व्यस्त छ । हिंसामा परेका महिलाहरूलाई आर्थिक उपार्जनका लागि उपलब्ध गराएको बिउपूजीबाट उनीहरूको जीवनमा आएको परिवर्तन र प्रभाव बुझ्ने काम भइरहेको हो ।  विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष बनाएर हिंसामा परेका महिलाहरूलाई राहत दिँदै आएको छ । लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधी २०८० जारी गरेर काम थालिएको थियो । त्यसका आधारमा आर्थिक वर्ष २०८०(२०८१ मा १० लाख, २०८१(२०८२ मा १० लाख र चालु आर्थिक वर्षका लागि कोषमा १५ लाख रु

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • १७३ पटक पढिएको
  • मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भगवती माध्यमिक विद्यालयले हात पारेको छ । मानेभन्ज्याङ गाउँपालिकाको आयोजना, राज्य लक्ष्मि माविको संयोजन तथा व्यवस्थापनमा सञ्चालित गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत आठवटा विद्यालय सहभागी रहेको रहेकोमध्ये २२ पदकसहित भगवती माध्यमिक विद्यालय पहिलो स्थान हासिल गर्न सफल भएको हो । गत वर्ष पनि प्रथम बनेको उक्त विद्यालयले यस वर्ष पनि ८ स्वर्ण, ८ रजत र ६ कास्य गरी कुल २२ पदक प्राप्त गरेको मानेभञ्ज्याङका शिक्षक लोकनाथ ढुंगानाले जानकारी दिनुभयो । त्यसैगरी, ८ स्वर्ण, ५ रजत र ३ कास्य

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २५० पटक पढिएको
  • नयाँ भन्सार ऐन २०८२ लागूसँगै ‘ब्लु लेन’ प्रणाली थप, व्यापार सहजीकरण बढ्दा सँगै जरिबाना र दण्ड सजायमा कडाइ

    इटहरी। नयाँ भन्सार ऐन, २०८२ कार्यान्वयनमा आएसँगै भन्सार जाँचपास प्रक्रियामा ‘ब्लु लेन’ थपिएको छ । ऐन प्रमाणीकरण भएको ९१ औँ दिनपछि शनिबारदेखि कार्यान्वयनमा आएपछि प्रचलनमा रहेको तीन वटा लेनको सट्टा ब्लु लेन थप गरी चार वटा लेन हुने व्यवस्था प्रचलनमा ल्याइएको हो ।  नयाँ ऐनले थपेको ‘ब्लु लेन’ को व्यवस्था लगभग ‘ग्रिन लेन’ जस्तै छ । ब्लु लेन अन्तर्गत जाँचपास हुँदा भन्सार विन्दुमा कागजात र वस्तु दुबैको चेकजाँच हुँदैन । यसरी जाँचपास भइसकेपछि भन्सार जाँचपास परीक्षण कार्यालय ९पिसिए० ले भने अनिवार्य रूपमा परीक्षण गर्ने छ । यसअघि अभ्यासमा रहेका हरियो, रातो र पहेँलो लेनमध्ये हरियो लेनबाट जाँचपास भएका व

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २७५ पटक पढिएको
  • सिरिजङ्गा गोल्ड कप आजबाट सुरु हुँदै

    इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं। ४ तेल्लोकमा गोल्ड कप तथा मेला सुरु हुने भएको हो । मङ्गलबार उद्घाटनको दिन आयोजक तेल्लोक स्पोर्टिङ क्लब र रेड हर्स एफ।सि। इलामबिच प्रतिस्पर्धा हुने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार न्यु स्टार क्लब बिर्तामोड, झापाको वाइवाई पाँचथचर एफ।सि।ले सामना गर्ने भएको छ । यस्तै, मङ्सिर २७ गते विदेशी टिम पारिजात सङ्घ एफ।सि। भारत र मरिक एफ।सि। धरानबिच प्रतिस्पर्धा हुने छ भने २८ गते अन्तिम क्वाटरफ

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २२० पटक पढिएको
  • भेडेटारमा ट्रक दुर्घटना, चालक घाइते

    इटहरी। कोशी लोकमार्ग पर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–६, स्थित मालबासेमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राति करिब १२ बजे मालबासेमा ट्रक अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो । घाइते हुनेमा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बस्ने करिब २७ वर्षीय आशिष लिम्बू हुनुहुन्छ । विराटनगरबाट संखुवासभाको शितलपाटीतर्फ जाँदै गरेको को १ ख ७४४८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिनुभयो । उक्त ट्रक अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको संखुवासभा जाँदै

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २३० पटक पढिएको
  • ठेक्का लागेको छ वर्षमा पनि बनेन सडक

    इटहरी। ठेक्का लागेको छ वर्ष बित्दा पनि पाख्रीबास–मुगा–सुनबालुवा सडक पूरा हुन सकेको छैन । २०७६ असारमा ठेक्का लागेर यो सडकको निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय छ वर्षसम्म पनि आयोजना अधुरै रहँदा धुलो तथा हिलोको कहर सहन बाध्य छन् । ४२ करोड ७७ हजार रुपियाँमा १९ किलोमिटर कालोपत्रे गर्ने गरी ललितपुरको ‘दिवा–महावीर जेभी’ ले ठेक्का पाएको थियो । सम्झौता अनुसार काम २०७८ माघमा सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न कारण देखाउँदै काम अगाडि नबढेपछि २०७९ भदौ र त्यसपछि २०८० असारसम्मका लागि थप गरिएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । २०८० असारमा तत्कालीन सरकारले स्रोत सुनिश्चित नै नभई परियोजना अगा

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २२० पटक पढिएको
  • अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

    इटहरी ।  भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिनुभयो । अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उहाँको भनाइ छ । यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिनुभयो । आवश्यक कानुनी प्रक्रिया पूरा नग

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २१२ पटक पढिएको
  • बराहक्षेत्रस्थित चन्द्रमा सहकारीको २७ औँ साधारणसभा सम्पन्न

    बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा अवस्थित चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७औँ साधारणसभा आफ्नो कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।सहकारीले साबिक भरौललाई कार्यक्षेत्र बनाएर २०५५ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको हो। करिब २७ वर्षको यात्रा पूरा गरिसकेको संस्थामा हाल १,१०८ जना सेयर सदस्य रहेको संस्थाले जनाएको छ।साधारणसभामा उत्कृष्ट बचत, उत्कृष्ट ऋण चुक्ता, नियमित साँवा बुझाउने, बढी सेयर खरिद गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। यस्तै, उत्कृष्ट कर्मचारीको रूपमा सहायक व्यवस्थापक रेनुका कटुवाललाई पनि सम्मान प्रदान गरिएको अध्यक्ष कुमारी बस्न

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २३६ पटक पढिएको
  • झापामा तीन वर्षमा ७५ एचआइभी संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या पनि बढ्दै

    इटहरी । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९(८० मा १७ जना, २०८०(८१ मा २३ जना र आव २०८१(८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए ।चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् । झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २९६ पटक पढिएको
  • नख्खु कारागारबाट फरार भारतीय नागरिक निपुन गुप्ता विराटनगरमा पक्राउ

    इटहरी ।  काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ५५ वर्षे निपुन गुप्तालाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएको र तीन महिनापछि विराटनगरबाट पक्राउ परेका हुन् । लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा ७ मा लुकिछिपी बसिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको छ । पक

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]